काठमाण्डौँ । निर्देशक तुलसी घिमिरेले बनाउँन लागेको महत्वाकांक्षी प्रोजेक्ट पहाडको छायाँकनका लागि सिनेमाटोग्राफर प्रमोद प्रधान नेपाल आएका छन । बलिउडका १५ वटा ठूला फिल्म र त्यतिकैको संख्यामा वेव सिरिज र टेलिफिल्म समेत खिचेका अनुभवी सिनेमाटोग्राफर प्रधान गए राति नेपाल ल्याण्ड भएका हुन । नेपाल झरे लगत्तै उनले शुक्रबार दिउँसो तुलसी …
Read More »news filmy
एलिना चौहानको वैवाहिक जीवन अन्त्यतर्फ, डिभोर्सको प्रक्रिया सुरु
काठमाण्डौँ । गत बैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाधिएकी गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्धलाई पूर्ण विराम दिने भएकी छिन । श्रीमान बिष्णुसँग अलग्गिने निर्णय गर्दै उनले डिभोर्सको कानुनी प्रक्रिया सुरु गरिसकेको रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले दावी गरेका छन । सुवेदीले हिजो साँझ प्रसारण भएको रजतपटमा …
Read More »रिमेक गरिएको रेशम फिलिलीको गीत ट्रेन्डिङमा : तर पहिलेको जस्तै भाइरल हुने सम्भावना कति ?
काठमाण्डौँ । दश बर्ष अघिको अत्याधिक लोकप्रिय गीत पारी त्यो डाँडामा हेर घाम लाग्यो घमाइलो… को रिमेक भर्सन सार्वजनिक भएको छ । फाल्गुन १४ गते देखि प्रर्दशनमा आउन लागेको फेरी रेशम फिलिलीमा नयाँ सेटअप र केही लिरिक्स परिवर्तन गर्दै गीत समावेश छ । बिहिबार दिउँसो सार्वजनिक गीत यतिखेर युट्युबको ट्रेन्डिङमा उक्लिदै …
Read More »विहे पछि बलेको जिन्दगीमा खुशी भरियो : एकातिर बुवा बन्ने खबर अर्को तिर फिल्ममा ग्रयाण्ड ईन्ट्री
काठमाण्डौं । गत असार ३० गते झापाकी स्नेहा दंगालसँग मागी विवाह गरेका लोकप्रिय कलाकार सागर लम्साल (बले ) पिता बन्ने भएका छन । आगामी फाल्गुन १४ गते परेको महाशिवरात्रीको दिन देखि प्रर्दशनमा आउँन लागेको फिल्म लाज शरणमको प्रचार प्रसार गर्न कमेडी दरबारको सेटमा पुगेका बेला बलेले न्यूज फिल्मीसँगको एक्सक्लुसिभ कुराकानीका …
Read More »सवैलाई रुवाउँदै कमेडी दरबारबाट विदा लिए विजय बरालले : गौरी मल्ल धेरै रोइन
काठमाडौं । अभिनेता विजय बरालले ‘कमेडी दरबार’ बाट औपचारिक रूपमा विदाइ लिएका छन्। नयाँ फिल्महरूमा बढी समय दिनुपर्ने कारण उनले कार्यक्रम छोडेका हुन्। बुधबार राति प्रसारणका लागि तयार पारिएको २६औं एपिसोड विशेष रह्यो। लाज शरणम टिमको उपस्थितिमा विजय बरालको विदाइले माहोल भावुक बन्यो। विदाइको प्रसंग उठेपछि अर्की जज गौरी मल्लले …
Read More »छोरीका साथ जल शाह आइन नेपाल : काभ्रेका विद्यार्थीलाई सहयोग गर्दै कलश
काठमाण्डौँ । विवाह पश्चात अमेरिका बस्दै आएकी लोकप्रिय अभिनेत्री जल शाह दुई बर्ष पश्चात नेपाल आएकी छिन । २० दिनको सेड्यूल निकाल्दै नेपाल आएकी उनी यो पटक पनि छोरी कलशका साथ देखिईन । अघिल्लो पटक नेपाल आउँदा विभिन्न मिडियामा अन्र्तवाता दिने देखि लिएर छोरी कलशको शिक्षा फाउन्डेशनले गरेका केही सामाजिक …
Read More »दया र मिरुनालाई लिएर अशोक शर्माले ‘डबल ट्रिपल’ बनाउँने : ९ महिनामा १ सय ३८ फिल्मले लिए इजाजत
काठमाण्डौँ । कुशल कलाकार समेत रहेका निर्माता तथा निर्देशक अशोक शर्माले ‘डबल ट्रिपल ‘ नामक फिल्म बनाउँने भएका छन । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार शर्माले दयाहाङ राई र मिरुना मगरलाई मुख्य भूमिकामा लिएर उक्त फिल्म बनाउँने तयारी गरेका हुन । हाल लोकेशन हन्टिङका लागि पूर्वका जिल्लाहरुमा रेकि गरिरहेका शर्माले …
Read More »दुखी आत्माको गीत : अडियो राम्रो तर भिडियो ?
काठमाण्डौँ । अब हामी दृश्य भाषामा धेरै बोल्दैनौ होला । बोल्दा बोल्दा थाक्न लागिसक्यौं । भन्दा भन्दा स्वरनै भासिन लागिसक्यो । समय कहाँ देखि कहाँ पुगिसक्यो । तर केही फिल्मका गीतलाई छाड्ने हो भने धेरै जसो नेपाली फिल्मकर्मीको भिजुअल प्रोडक्सनमा दुई रुपैयाँको प्रगति भएको छैन । अझ गीतको भिडियो प्रोडक्सनमा …
Read More »जुनाको मार्मिक ट्रेलर : फिल्मले कति रुवाउला ?
काठमाण्डौँ । बाल विवाहको बिषयमा बनेको फिल्म जुनाको मार्मिक ट्रेलर निस्किएको छ । जीवन सेन्चुरीको निर्देशनमा बनेको फिल्ममा अस्मिता ढकालले जुनाको केन्द्रीय भूमिका निर्वाह गरेकी छिन । देशभक्त खनाल र रश्मि भट्ट जुनाको बा आमाको भूमिकामा छन । जुना ऋचा शर्माको सारंग र प्रियंका कार्की फिल्म ममीका माघ २५ गते देखि …
Read More »जनै हराएको बाहुन साइन गरेका विजय बरालले कमेडी दरबार छाड्दै : बुधबार अन्तिम सुटिङ (भिडियो)
काठमाण्डौँ । पूर्णबहादुरको सारंगीबाट लोकप्रियताको शिखर चुमेका अभिनेता विजय बरालले प्रसारणरत कमेडी रियालिटी सो कमेडी दरबार छाड्ने भएका छन । आइतबार आयोजित पूर्णबहादुरको सारंगीको सक्सेस पार्टीमा न्यूज फिल्मीसँगको एक्सक्लुसिभ कुराकानीमा क्रममा विजयले कमेडी दरबारको जजको पोजिसनबाट विदा लिन लागेको बताएका हुन । (भिडियो अन्र्तवार्ता हेर्नुस ) विजयले हिजै मात्र नयाँ …
Read More »
News Filmy Newsportal / Nepal
