काठमाण्डौँ । काठमाण्डौँको धुम्बाराही चौंकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो । महानायक हमालले होटलको मुख्य प्रवेशद्धारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भब्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक …
Read More »news filmy
सज्जनराज बैद्यसँग दिव्या रायमाझीले खेलेको पहिलो म्युजिक भिडियो भाइरल बन्दै
काठमाण्डौँ । युवापुस्तामाँझ निकै लोकप्रिय रहेका गायक सज्जनराज बैद्यको नयाँ गीतमा अभिनेत्री दिव्या रायमाझी बेहुली बनेर देखिएकी छिन । गत बर्ष एक्टर टेक वानबाट नेपाली रजतपटमा डेब्यू गरेकी दिव्याको यो पहिलो म्यूजिक भिडियो हो । सार्वजनिक गीतको एक लाईन यतिखेर टिकटकमा भाइरल समेत हुन थालेको छ । रिलिजको २४ घण्टा नपुग्दै …
Read More »मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १९ प्रतियोगीहरुको नामावली सार्वजनिक
काठमाण्डौँ । विगत ८ बर्ष देखि अमेरिकाको न्यूयोर्कमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिकाको यसपालिको संस्करणको अन्तिम १९ प्रतियोगीहरुको नामावली सार्वजनिक भएको छ । आयोजक आयोजक संस्था ड्रिम्स युनिभर्सल एल.एल.सी.का प्रमुख कार्यकारी सैलेन्द्र श्रेष्ठका अनुसार यो बर्ष प्रतिष्पर्धीहरुको सहभागिता रोचक हुने देखिए छ जहाँ सवै प्रतियोगिहरु टाइटल जित्ने …
Read More »ईन्फा अवार्डमा शर्मिला मल्ललाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिने
काठमाण्डौँ । आगामी सेप्टेम्बर १३ तारिखमा बेलायतको राजधानी लण्डनमा आयोजना हुन लागेको ‘दोस्रो अन्तराष्ट्रिय नेपाली फिल्म अवार्ड २०२५– मा अभिनेत्री शर्मिला मल्ललाई लाईफटाईम अचिभमेन्ट अवार्डद्धारा सम्मान गरिने भएको छ । अवार्डको टप फाइभ नोमिनेशनमा पर्न सफल कलाकाकर्मीहरुलाई प्रमाणपत्र दिन आयोजित कार्यक्रममा आयोजकले यो घोषणा गरेको हो । सानै देखि रेडियो …
Read More »चार बर्षपछि अक्षय कुमारलाई मिल्यो सवै भन्दा राम्रो ओपनिङ : नेपालमा पनि २ करोडको व्यापार
काठमाण्डौँ । बलिउड अभिनेता अक्षय कुमारले चार बर्ष पश्चात बक्स अफिसमा राम्रो सफलता हात पारेका छन । गत शुक्रबार देखि प्रर्दशनमा आएको उनी सहितको मल्टीस्टारर फिल्म हाउसफुल ५ ले रिलिजको पहिलो दिन भारतमा २८ करोड र ओभरिसजमा १२ करोड कलेक्सन गर्दै विश्वव्यापी ४० करोडको सुखद ओपनिङ गरेको हो । चार …
Read More »मिरमिरेमा ६० लाख नेट पारिश्रमिक लिएर दयाहाङ राई बने सवै भन्दा महंगो अभिनेता
अनुप भट्टराई काठमाण्डौँ । गत बर्ष रिलिज भएको फिल्म कार्साङका निर्देशक यम शेर्पाले निर्देशन गर्न लागेको नयाँ फिल्म मिरमिरे खेल्नका लागि दयाहाङ राईले ६० लाख नेट पारिश्रमिक लिएर सवै भन्दा महंगो अभिनेता बनेका छन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार दयालाई मिरमिरेका निर्माताले नै उक्त रकम अफर गर्दै फिल्म खेल्न …
Read More »संघर्ष नछाडेकी गायिका सारिकाको “गुन भुलेउ” गीत अत्याधिक भाइरल
काठमाण्डौँ । करिब एक दशक देखि सांगीतिक क्षेत्रमा संघर्षरत गायिका सारिका घिमिरेले अन्तत : ठूलो सफलता प्राप्त गरेकी छिन । मिहिनेत गर्न छाडेन भने र आफ्नो कर्ममा निरन्तरता दिईरहयो भने कति सम्म सफल भईन्छ भन्ने उदाहरण हालै रिलिज भएको उनको नयाँ गीत “गुन भुलेउ”को नतिजाले देखाएको छ । ९ दिन …
Read More »‘रातो पासपोर्ट’ फिल्म निर्माणको घोषणा
काठमाडौं — परदेशिने नेपालीहरूको संघर्षलाई रातो पासपोर्ट फिल्म मार्फत पर्दामा उतारिने भएको छ । सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस फिल्मले विदेश जाने रहर र त्यहाँको कठोर यथार्थबीचको द्वन्द्वलाई उजागर बताईएको छ । यो फिल्मको निर्देशन चाँहि फाइट डारेक्टरको रुपमा परिचित सिमसोन तामाङले …
Read More »कार्तिकमा आउने भनिएको कल्ली डबल ट्रिपलले बुक गरेको डेटमा पुग्यो : पोष्टर यस्तो निस्कियो
काठमाण्डौँ । आउदो कार्तिक ११ गते देखि प्रर्दशनमा आउने भनेर हल्ला गरिएको फिल्म कल्ली अन्तत : फागुन १ गते देखि प्रर्दशनमा आउने भएको छ । निर्माण टिमले फिल्मको दुई फस्टलुक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट हेरफेर भएको पुष्टी गरेको हो । यस अघि निर्माता किरण नेपालीले कल्लीलाई कार्तिक ११ …
Read More »परिवर्तनको सुटिङ झापाबाट सुरु
झापा, दमक — झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा एक विशेष पूजा समारोहका बीच नयाँ फिल्म ‘परिवर्तन’को मुहूर्त गरिएको छ । विजय केरुङको निर्देशनमा बन्न लागेको यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा देखिने छन् । फिल्मको मुहूर्तसँगै छायाङ्कनको सुरुवात पनि गरिएको छ । निर्माण टोलीका अनुसार झण्डै …
Read More »
News Filmy Newsportal / Nepal
