news filmy

नयाँ कलाकार र निर्देशकलाई मौका दिने फ्रेन्चाइज ‘होस्टेल-३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं – नेपाली फिल्म इतिहासमा नयाँ कलाकार र निर्देशकहरूलाई मौका दिन सफल फ्रेन्चाइज होस्टेल को तेस्रो श्रृंखला होस्टेल -३ को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।  यो फ्रेन्चाइजले सधैं नयाँ अनुहारहरूलाई रजतपटमा चम्काउँदै आएको छ। पहिलो श्रृंखलाले अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, र गौरव पहारीलाई दर्शकमाझ चिनाएको थियो। दोस्रो श्रृंखलाले स्वस्तिमा …

Read More »

बुद्धि तामाङको न्यारेशनमा उत्कृष्ट बन्यो ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाण्डौँ । रिलिज मिति हेरफेर भएसँगै हटाईएको पूरानो ट्रेलरमा केही नयाँ एलिमेन्टस थप्दै फिल्म केटी हराएको सूचनाको नयाँ ट्रेलर सार्वजनिक भएको छ । लोकप्रिय कलाकार बुद्धि तामाङको न्यारेशन राखेर तयार गरिएको यस ट्रेलरले फिल्मको कथा र परिवेशलाई जीवन्त रुपमा प्रस्तुत गरेको छ। बुद्धिको भ्वाइसओभरले ट्रेलरलाई रोचक बनाउनुका साथै निर्देशकको परिचय …

Read More »

New Face : ‘कार्साङ’ बाट सृजना निङलेखुको रजतपट यात्रा सुरु : हिरोइनको रुपमा अग्नी परीक्षा सुरु

काठमाण्डौँ । नेपाली फिल्म उद्योगमा नयाँ अनुहारका रूपमा सृजना निङलेखुको प्रवेश भएको छ। उनी दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘कार्साङ’ बाट नायिकाको रूपमा नेपाली रजतपटमा डेब्यू गर्दैछिन्। यहि पौष २६ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा सृजनाले दयाहाङको जोडी बनेर पर्दामा देखिने अवसर पाएकी छिन्। सृजनालाई नायिकाका रूपमा डेब्यू …

Read More »

सेभेन सिजले किन्यो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज राईट , कहाँ कहाँ रिलिज हुँदैछ ?

काठमाण्डौँ ।  गीति कथामा सुपरहिट म्यूजिक भिडियो बनाएर फरक पहिचान बनाएका निर्देशक नविन चौहानको डेब्यू फिल्म ऊनको स्वीटरको ओभरिसज राईट महंगो रकममा विक्रि भएको छ । आगामी बैशाख २६ गते देखि सार्वजनिक प्रर्दशनमा आउँन लागेको यो फिल्मको ठूला देशका ओभरसिज राईट प्याट्रिक सुवेदी र रमेश ढकालले नेतृत्व गरेको कम्पनी सेभेन सिज …

Read More »

गीत हिट भएको खुशियालीमा पार्टी गर्दै “म त ढले ढले गायिका” : बर्षका हिट गीत यस्ता यस्ता

काठमाण्डौँ । गत तीजमा निकालिएको गीत दशैं पछि अत्याधिक हिट भएपछि गायिका शान्तारानी परियारले एउटा सेलिब्रेशन पार्टीको आयोजना गर्ने भएकी छिन । हाल दुवई कन्सर्ट सकेर नेपाल फर्किएकी शान्ताले आगामी पौष २५ गते ललितपुर स्थित एक प्रसिद्ध होटलमा आफ्ना काष्ट एण्ड क्रु सहित सञ्चारकर्मीहरु माझ सफलताको पार्टी गर्न लागेकी हुन …

Read More »

प्रकाश सपूतको नयाँ फिल्म ‘सोल्टिनी’ शुभ मुहूर्त सँगै फ्लोरमा निस्कियो

काठमाडौं  । गायक प्रकाश सपूतको नयाँ फिल्म सोल्टिनीको शुर्भ मूहूर्त भएसँगै सुटिङ सुरु भएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा अभिनेता प्रकाश सपूत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले फिल्मको लागि पहिलो शट दिएसँगै फिल्मको सुटिङ सुरु भएको हो । यस फिल्मलाई …

Read More »

एक्टरको जापान प्रिमियरमा प्रदीप खड्का जाने

काठमाण्डौँ ।  आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर टेक वान’ को जापान प्रिमियरमा अभिनेता प्रदीप खड्का सहभागी हुने भएका छन्। जापान वितरणको जिम्मेवारी लिएका सञ्चारकर्मी सचिन आचार्यका अनुसार, आगामी फेब्रुअरी ५ तारिख, बुधबार ( माघ २३ गते)  टोक्योको नाकानो जेरो हलमा फिल्मको भव्य प्रिमियर हुनेछ। आचार्यका अनुसार …

Read More »

दुखी आत्माको टिजर सार्वजनिक : फिल्मले उठायो ED को ईश्यू

काठमाण्डौँ । आफ्ना हरेक फिल्ममा समाजका कुनै न कुनै ईश्यू उठाउने निर्देशक दीपेन्द्र लामाले बनाएको नयाँ फिल्म दुखी आत्माको टिजर सार्वजनिक भएको छ । दयाहाङ राई, आँचल शर्मा, दिया मास्के अनुप विक्रम शाही, बुद्धी तामाङ, शिशिर बाङदेल जस्ता चिरपरिचित कलाकाहरुको मुख्य भूमिका रहेको यो फिल्ममा पनि त्यस्तै गम्भिर मुद्धा उठाईएको छ …

Read More »

चलचित्र विकास बोर्डले गठन गर्‍यो ९ समिति- केकी र स्वस्तिमा पनि सदस्य

काठमाडौं। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, र सशक्तीकरणका लागि ९ वटा समिति गठन गरेको छ। यसमा चलचित्र विकास बोर्डका सदस्यहरूसँगै फिल्मकर्मी, सञ्चारकर्मी, सरकारी अधिकारी तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूलाई समेटिएको छ। समितिहरू विभिन्न क्षेत्रलाई लक्षित गर्दै गठन गरिएको हो। विशेषगरी महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री केकी अधिकारीको संयोजकत्वमा अर्की …

Read More »

डोरीको सुटिङ सकियो

काठमाण्डौँ । गत मंसिर १५ देखि फ्लोरमा गएको फिल्म डोरीको सुटिङ सकिएको छ । ३७ दिन क्यामेरा रोल गर्दै यूनिटले आईतबार फिल्मको ईन्डक्ल्याप गरेको प्रोड्यूसर दिनेश भट्टराईले जानकारी दिएका छन । सौरभ लामाको छायाँकन र अरुण लामाको निर्देशनमा तयार फिल्ममा अञ्जना बराइली र प्रविण खतिवडा शीर्ष भूमिकामा छन ।   …

Read More »