news filmy

‘रिमै’ फिल्मको प्रचारमा निर्माण टिमको सक्रियता

काठमाडौं। आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रिमै’को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा फिल्मको टिमको सक्रिय सहभागिता रहेको थियो । आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न …

Read More »

कुल्ली हेर्न सिंगापुरको एक कम्पनिले दियो कर्मचारीलाई बिदा

काठमाडौं। सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भइरहेको छ ।   सिंगापुरको एउटा फर्मले फिल्म ‘कुली’ हेर्ने आफ्ना कर्मचारीलाई तलब विदा दिने घोषणा गरेको बताइएको छ।   फर्मले आफ्ना तमिल कर्मचारीहरूलाई पहिलो शो हेर्न टिकट दिने घोषणा गरेको छ। यति मात्र होइन, उनले खाना र पेय पदार्थमा खर्च गर्नका लागि ३० …

Read More »

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

काठमाडौं।   यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ।  ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ । अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो …

Read More »

विल्सनको ‘मैझारो’को छायांकन अन्तिम चरणमा

काठमाडौं। साउनको पहिलो हप्तादेखि इलामबाट सुरु भएको फिल्म ‘मैझारो’को छायांकन अन्तिम चरणमा पुगेको छ। लोकप्रिय हाँस्य अभिनेता वील्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा निर्माणाधीन यो फिल्म पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको संवेदनशील पक्षलाई कथामा पस्किने उद्देश्यसहित तयार हुँदैछ। फिल्मको छायांकन देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका सुन्दर …

Read More »

जारी–२को टिजर सार्वजनिक

काठमाडौं । आगामी असोज ३ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी–२ : सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। दुई मिनेट ३४ सेकेन्डको टिजरको सुरुवात च्याब्रुङ नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट हुन्छ। लिम्बु समुदायको खुशीको स्वरका रूपमा च्याब्रुङलाई व्याख्या गर्दै टिजरले सांस्कृतिक पहिचान र …

Read More »

गाईजात्रा ‘प्राइड परेड’मा नाजिर हुसेन पुगेर के भने ??

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले आइतबार आयोजना गरेको गाईजात्रा ‘प्राइड परेड’मा अभिनेता नाजिर हुसेनसहितको टोलीको उपस्थितिले धेरैको ध्यान तानेको छ । अधिकार र पहिचान स्थापित गराउने उद्देश्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीले आयोजना गरेको परेडमा नाजिरले आफ्नो आउँदै गरेको नयाँ चलचित्र ‘गुन्यु …

Read More »

आर्यन सिग्देलकी भाञ्जी आर्हीले सार्वजनिक गरिन् अङ्ग्रेजी गीत ‘टक्सिक ट्रुथ’

काठमाडौं । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अष्ट्रेलियामा बस्दै अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन्। यो गीतमार्फत आर्हीले संगीत क्षेत्रमा आफ्नो यात्रा सुरु गरेकी हुन्। गीतको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका हुन् भने संगीत फोसिल र नेप्सेकले तयार पारेका हुन्। गायिका आर्हीका अनुसार यो गीतमा डार्क–पप, …

Read More »

बक्स अफिसमा मोहरको सुखद् प्रदर्शन

काठमाडौं। शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको फिल्मको व्यापार शनिबार भने प्रशंसनीय देखियो । शनिबार बिहानीका शोजहरु औषत देखिएपनि मध्यान्नबाट फिल्म हेर्ने दर्शको भीड बढेको थियो । काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि बेलुकीका शोसम्म दर्शकको उच्च चाप देखियो । नेपालगञ्जका …

Read More »

‘ताराहरू’को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ९ सेकेन्ड लामो ट्रेलरमा काठमाडौंमा बस्ने मध्यम वर्गीय परिवारको संघर्ष र श्रीमान–श्रीमतीको सम्बन्धको कथा देखाइएको छ। निर्देशक शर्मा, मेनुका प्रधान र मिरा खड्का मुख्य भूमिकामा छन्। ट्रेलरमा यी तीन पात्रबीचको …

Read More »

रजनीकान्तको ‘कुली’ले रिलिज अघि नै कमायो २५० करोड

काठमाडौं। रजनीकान्तको ‘कुली’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो । यो बक्स अफिसमा धमाका गर्न तयार छ जस्तो देखिन्छ। नागार्जुन, आमिर खान, श्रुति हासन र उपेन्द्र स्टारर फिल्म ‘कुली’ १४ अगस्टमा पान इन्डिया स्तरमा रिलिज हुँदैछ। यसले बक्स अफिसमा ऋतिक रोशन र जुनियर एनटीआर स्टारर ‘वार २’ सँग प्रतिस्पर्धा गर्नेछ। दुबै …

Read More »