काठमाडौं । निर्देशक दिनेश राउतले नयाँ फिल्म ‘कुमारी’को घोषणा गरेका छन्। राजधानीको टुँडिखेलमा आयोजित भव्य कार्यक्रममा फिल्मको पहिलो पोस्टर सार्वजनिक गरिएको हो। सो कार्यक्रममा प्रमुख कलाकारका रूपमा अबिशेक खड्का र आकृति राजभन्डारी प्रस्तुत गरिए। गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुतिले कार्यक्रममा रौनक थपेको थियो। …
Read More »news filmy
‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ मा प्रदर्शन हुने
काठमाडौं । फिल्म शिवांश : च्याप्टर–१ आगामी कात्तिक २७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्दै उक्त दिनबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । यस अवसरमा कैलाश पर्वतमा भगवान् शिव र उनका वाहन साँढे अंकित पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा …
Read More »कात्तिक २८ मा नेपाल–भारतमा रिलिज हुँदै सुरक्षा पन्तको ‘धागो’
काठमाडौं । अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘धागो’ आगामी कात्तिक २८ गते नेपाल र भारतका सिनेमा हलमा एकसाथ रिलिज हुने भएको छ। फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथालाई केन्द्रमा राखेको छ। उदिप राणा थापाको निर्देशनमा बनेको यो फिल्म सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, भावनात्मक …
Read More »‘आ बाट आमा’को गलेश्वरमा शुभमुहूर्त, चितवनदेखि छायांकन प्रारम्भ
काठमाडौं। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘आ बाट आमा’ को बिहीबार तनहुँस्थित गलेश्वर मन्दिरमा विधिवत् शुभमुहूर्त गरिएको छ। करिब दुई सय जना बटुकले हवनसहित पूजाआर्चना गरी मुहूर्त सम्पन्न गरेका हुन्। निर्माणपक्षका अनुसार सोही दिनदेखि फिल्मको छायांकन चितवनबाट सुरु भएको छ। निर्देशक चन्द्र पन्तका भनाइमा करिब एक महिनासम्म चल्ने छायांकन चितवन, …
Read More »प्रकाश सपुत–परीक्षा लिम्बु स्टारर ‘सोल्टिनी’ कार्तिक ६ मा प्रदर्शन हुँदै
काठमाडौं । अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बु मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘सोल्टिनी’ को पाँचवटा पोस्टर एकसाथ सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्म अब कार्तिक ६ गते, भाइटिकाको दिन देशभर प्रदर्शनमा आउने भएको हो। फिल्मको कार्यकारी निर्माताका रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ रहेको छ, …
Read More »‘यो मन त मेरो नेपाली हो’ फिल्मले ५१ औँ दिन पूरा गर्यो, ‘स्वाह:’ निर्माणको घोषणा
काठमाडौं । असार २७ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले आफ्नो प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । उक्त अवसरमा फिल्मको टिमले शुक्रबार बालाजुस्थित अष्टनारायण हलमा विशेष कार्यक्रम आयोजना गरी केक काटेर सेलिब्रेसन गरेको हो । कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठले फिल्मले …
Read More »फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर आज सार्वजनिक गरिएको छ। ट्रेलरले फिल्मको कथा प्रष्ट्याएको छ। प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि कथा घुमेको देखिन्छ। प्रेमीको नाटक गरेर उसैलाई अपहरण गर्ने र उसकै बुबासँग फिरौती रकम माग्ने युवकको कथा यसमा प्रस्तुत गरिएको छ। घरबारविहीन एक …
Read More »शाहरूख भए निको, अब ‘किङ’को सुटिङका लागि युरोप निस्कने
काठमाडौं। शाहरुख खानका छोरा आर्यन खानको निर्देशनमा बन्न लागेको डेब्यु सिरिज ‘द ब्याड्स अफ बलिउड’ को प्रिभ्यू आएदेखि नै फ्यानहरु यो सिरिजको प्रतिक्षामा छन् । उनकी छोरी सुहाना खान किंग नामको फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । हालै शाहरुख खानको काँधमा चोट लागेका कारण यसको सुटिङ रोकिएको थियो तर …
Read More »‘माइतीघर’को शीर्ष गीत सार्वजनिक, भिडियो प्रतियोगिता घोषणा
काठमाडौं । रोहित अधिकारी फिल्मस् प्रा।लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर रहेको छ। गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा किरण खरेलको शब्द र स्वर्गीय जयदेवको संगीत समावेश छ। यो गीतको ओरिजिनल भर्सनमा गायिका आशा भोस्लेको …
Read More »‘स्त्री’को शुभमुहूर्त सम्पन्न
काठमाडौं । ऋषि पंचमीको दिन विशेष साइतमा फिल्म ‘स्त्री’ को शुभमुहूर्त सम्पन्न गरिएको छ । राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मंगलबार आयोजना गरिएको कार्यक्रममा क्यामेरा पूजासहित शुभसाइत गरिएको हो । जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने फिल्म भदौ १४ गतेदेखि छायाङ्कनमा जाने निर्देशक शाहीले जानकारी दिए । उनका अनुसार काठमाडौं आसपासमा …
Read More »
News Filmy Newsportal / Nepal
