काठमाण्डौँ । टिजरबाटै लोकप्रियता कमाईसकेको साँस्कृतिक सुपरस्टार दयाहाङ राईको नयाँ फिल्म कार्साङको ट्रेलर पनि गज्जवको निस्किएको छ । हाँसो र रोदन सहितको यथार्थ परक शैलीमा फिल्मको ट्रेलर तयार गरिएको छ जहाँ डाईलगहरु पनि रोचक रोचक छन । टेक्निकल वर्क होस वा कलाकारको पर्फमेन्स सवै दृष्टीकोणबाट फिल्मको ट्रेलर पर्फेक्ट बनेको देखिन्छ …
Read More »news filmy
लाज शरणमको आकर्षक पोष्टर : तीन पोष्टरमा तीन फरक विशेषता
काठमाण्डौँ । लोकप्रिय हाँस्य सिरियल सक्कीगोनीको टिमले निर्माण गरेको पहिलो फिल्म लाज शरणमको आकर्षक पोष्टर सार्वजनिक भएको छ । आगामी महाशिवरात्री लक्षित गर्दै फाल्गुन १४ गते देखि रिलिज हुने फिल्मका तीन पोष्टरमा भिन्न भिन्न कन्सेप्ट देखाईएको छ । कुमार कट्टेलद्धारा निर्देशित फिल्मका तीन पोष्टरमा कमेडी सिक्वेन्स सहित गम्भिर बिषय समेत …
Read More »बोल्ड अवतारमा साम्राज्ञीको अर्को म्यूजिक भिडियो रिलिज
काठमाण्डौँ । यस अघि मालती शीर्षकमा उच्च कोटीको म्यूजिक भिडियो निकालेको कम्पनी एल ए स्टूडियोले पुनः अर्को म्यूजिक भिडियो निकालेको छ । नयाँ बर्ष २०२५को सन्दर्भमा सार्वजनिक यो नयाँ गीतमा पनि मालतीकै जोडी साम्राज्ञी राज्य लक्ष्मी शाह र विशाल खरेल फिर्चड छन । यो गीतमा पनि साम्राज्ञी मालतीमा झै बोल्ड देखिएकी …
Read More »पल शाह र दीपिका प्रसाईको ‘मायावी’ को गीत सार्वजनिक
काठमाण्डौँ । पूजार सार्की र रावायण पछि पल शाहको रिलिज हुने तयारीमा रहेको नयाँ फिल्म मायावीको पहिलो गीत सार्वजनिक भएको छ । हिरोइन दीपिका प्रसाईका साथमा पल शाह मुख्य भूमिकामा रहेको यो फिल्म आगामी फाल्गुन १४ गते देखि प्रर्दशनमा आउँदैछ । फिल्मलाई हिरोइन दीपिकाकै निर्देशक श्रीमान दिवाकर भट्टराईले निर्देशन गरेका …
Read More »धीरज र मिरुनालाई लिएर बुद्धी तामाङले फिल्म बनाउँने
प्रख्यात अभिनेता बुद्धि तामाङ पनि फिल्म निर्माता बन्ने भएका छन्। ‘कुस्ती’ टाइटलमा फिल्म निर्माण घोषणा गर्दै बुद्धिले नेपाली फिल्म उद्योगमा निर्माताको रुपमा नयाँ यात्रा सुरु गर्न लागेका हुन । गुरूङ समुदायको प्रमुख चाड तमु ल्होसारको अवसरमा निर्माण घोषणा गरिएको कुस्तीमा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा देखिनेछन। यो …
Read More »सृष्टि श्रेष्ठको नयाँ फिल्म “११ : ५५ ” चैत ८ मा रिलिज रिलिज हुने
काठमाडौं – अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत नयाँ क्राइम थ्रिलर फिल्म ‘११:५५ : डु नट ट्रस्ट एनिवन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक केशव पाण्डेले ८ चैतलाई रिलिज मिति घोषणा गरे। सृष्टि श्रेष्ठ यस फिल्ममा एक महत्त्वपूर्ण भूमिकामा देखा परेकी छन्, र उनको अभिनयलाई लिएर दर्शकहरूमा ठूलो …
Read More »कन्दरा व्याण्डले नयाँ गीत ल्याउँदै
काठमाडौं – कन्दरा ब्याण्डले २०२५ को शुरुवातसँगै आफ्नो नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। यस गीतले आशा र प्रेरणाको सन्देश दिन्छ, र देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि व्यक्तिगत सुधारको महत्वलाई जोड दिन्छ। गीतका शब्द र सङ्गीत कन्दरा ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका …
Read More »एन्जेलिना जोली र ब्राड पिटको ८ वर्ष लामो डिभोर्स विवाद सकियो
हलिउड अभिनेत्री एन्जेलिना जोली र अभिनेता ब्राडको पिट आठ वर्ष लामो डिभोर्स विवाद सकिएको छ । सोमबार, दुवैले आफ्ना डिभोर्सका सर्तहरूमा सहमति जनाएका छन्, र यसका साथै एन्जेलिना जोलीले राहतको महसुस गर्दै डिभोर्स प्रक्रिया समाप्त गरिन्। एन्जेलिना जोली र ब्राड पिटको सम्बन्ध हलिउड इतिहासका सबैभन्दा चर्चित र विवादास्पद कथाहरू मध्ये …
Read More »कार्साङका दयाहाङले सुनाए झाक्रीको कथा
काठमाडौं। फिल्म ‘कार्साङ’ले सांस्कृतिक र पारिवारिक कथामा आधारित भावुक कथा प्रस्तुत गर्दै दर्शकको मन छुने अपेक्षा गरिएको छ। आर्थिक रूपमा कमजोर पात्रको भूमिकामा रहेका दयाहाङ राईले फिल्ममा झाँक्री विद्याको अनुभव अनौठो रहेको बताए। “आगोमा नाच्नुपर्ने सिन थियो। मन्त्रले आगोको राप कम हुने हौसलाले सफल भएँ,” उनले स्मरण गरे। निर्देशक यम शेर्पाले …
Read More »प्रियंका ममीको डर लाग्दो टिजर
काठमाण्डौँ । लामो समय पछि अभिनेत्री प्रियंका कार्कीले खेलेको फिल्म ममीको डरलाग्दो टिजर सार्वजनिक भएको छ । समर निरौलाको डेब्यू निर्देशनमा निर्मित फिल्मको टिजर हेर्दा त्यस्ता धेरै स्थानमा डरलाग्दा सिनहरु प्रस्तुत गरिएको जसले हरर श्रेणीको फिल्म हेर्न रुची राख्ने दर्शकको ध्यान पूर्ण रुपमा तान्न सक्छ । फिल्ममा प्रियंका कार्की एक बालिकाको …
Read More »
News Filmy Newsportal / Nepal
