Photos

मिस नेपाल नर्थ अमेरिकामा ट्रान्स वुमनहरुले पनि सहभागिता जनाउन पाउँने : आवेदन खुल्यो

काठमाण्डौँ । विगत पाँच संस्करण देखि भब्यताका साथ अमेरिकाको सवै भन्दा प्रतिष्ठीत शहर न्यूयोर्कमा आयोजना हुदै आएको मिस नेपाल नर्थ अमेरिकाको छैठौं संस्करणमा ट्रान्स वुमनहरुले पनि सहभागिता जनाउन पाउँने भएका छन । ईभेन्ट आयोजक कम्पनी ड्रीम्स युनिभर्सल एल.एल.सीका प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार विगतका बर्षहरुमा भन्दा यसपालि अझ प्राथामिकताका साथ ट्रान्स …

Read More »

सागर र कुसुम अभिनित म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक

काठमाडौं। किशोर तिम्सिनाले निर्माण गरेको म्युजिकल ड्रामा ‘अधुरो कथा’ सार्वजनिक गरिएको छ। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिएको यस ड्रामाको गीतमा किशोर तिम्सिनाको शब्द तथा स्वर रहेको छ भने लेखु सहयात्रीको सङ्गीत रहेको छ। किशोरसँगै डा। त्रिशला गुरुङले पनि स्वर दिएकी छन्। यस म्युजिकल ड्रामाको पटकथा लेखन र …

Read More »

गरिमालाई लिएर सचिन रौनियारले ल्याए ‘औधी माया’

काठमाण्डौँ । गायन क्षेत्रमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले  नयाँ गीत ‘औधी माया’ ल्याएका छन । पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका सचिनले हाल सम्म १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । छ भनौँ कि छैन भनौँ, यो वनमा छैन …

Read More »

अमेरिकाको कन्सर्टमा अस्मिताको रेकर्ड : डेढ महिनामा १२ शहरमा गुन्जिईन

टेक्सस, अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । ‘यूएसए फर्स्ट म्युजिकल यात्रा ( भोल्युम वनु नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो । नेपालीहरूका प्रमुख दुई पर्व दसैँ र तिहारको अवसरमा …

Read More »

 आयुष्मानले शिल्पालाई सोधे  ‘के यो माया हो’   ( भिडियो )

काठमाडौं –   गायक आयुष्मान बिष्टले आफ्नो नयाँ सांगीतिक सौगात  ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  रोमान्टिक भर्सनको  यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिष्ट र शिल्पा थापाको अभिनय रहेको छ। श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई …

Read More »

टंक बुढाथोकीको एउटै गीत सात भाषामा रिलिज

काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा गाएर रिलिज गरेका छन । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । …

Read More »

कमेडी च्याम्पियनको जज बन्न सन्दीपलाई विशालको अफर

काठमाण्डौँ । ह्वाट द फल्प कार्यक्रममा अभिनेता पल शाहसँग गरिएको अन्र्तवार्ताको शैली विवादित बनेपछि कान्तिपुर टेलिभिजनको जागिरनै गुमाउन पुगेका सञ्चारकर्मी सन्दीप क्षेत्रीलाई एउटा राम्रो सोमा जज बन्ने अफर आएको छ । प्राप्त जानकारी अनुसार सन्दीपलाई कमेडी च्याम्पियनको नयाँ सिजनको जज बन्नका लागि निर्देशक विशाल भण्डारीले हाल सालै प्रस्ताव गरेका हुन …

Read More »

मेरो भ्वाईस यूनिर्भस र डान्सको ग्रयाण्ड फिनाले भदौं दुई गते हुने

काठमाण्डौँ ।  नेपालको सवै भन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको दुई रियालिटी सो मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भसको ग्रयाण्ड फिनाले आउँदो भदौं २ गते हुने भएको छ । बिहिवार टोखा स्थित सुटिङ स्टूडियोमा आयोजक ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै ग्रयान्ड फिनाले ललितपुरको गोदावारी स्थित अन्र्तराष्ट्रिय …

Read More »

कान्तिपुरले बन्द गर्यो सन्दीपको ह्वाट द फल्प

काठमाण्डौँ ।  अभिनेता पल शाहसँग लिएको अन्र्तवार्ता विवादित बनेपछि पनि अर्को एपिसोड छायाँकन भएर प्रसारित भएको कार्यक्रम ह्वाट द फल्प पूर्ण रुपमा बन्द भएको छ । केही बेर अघि कान्तिपुर टिभीले आफ्नो फेसबुक पेजमा एक विज्ञप्ती जारी गर्दै कार्यक्रमको उत्पादन र प्रसारणमा समेत पूर्णत  रोक लगाएको जानकारी दिएको हो । …

Read More »

बन्द भयो पहिलो पोष्ट डटकम : विजमाण्डू सँग टिम मर्ज

अनुप भट्टराई काठमाण्डौँ । नेपाली मनोरञ्जन क्षेत्रका गतिविधिहरुलाई समेत निकै राम्रो गरी समेट्दै आएको अनलाईन न्यूज पोर्टल पहिलो पोष्ट डटकमको प्रकाशन स्थगन भएको छ । २०७१ सालमा पाँच जना जिनियश सञ्चारकर्मीहरुलाई अघि सारेर सुरुवात गरिएको उक्त वेवसाईटले विजमाण्डू डटकमसँग मर्ज हुँदै आज श्रावण १ गते देखि वेवासाईटमा समाचार प्रकाशन स्थगन …

Read More »