Music

सज्जनराज बैद्यसँग दिव्या रायमाझीले खेलेको पहिलो म्युजिक भिडियो भाइरल बन्दै

काठमाण्डौँ । युवापुस्तामाँझ निकै लोकप्रिय रहेका गायक सज्जनराज बैद्यको नयाँ गीतमा अभिनेत्री दिव्या रायमाझी बेहुली बनेर देखिएकी छिन ।  गत बर्ष एक्टर टेक वानबाट नेपाली रजतपटमा डेब्यू गरेकी दिव्याको यो पहिलो म्यूजिक भिडियो हो । सार्वजनिक गीतको एक लाईन यतिखेर टिकटकमा भाइरल समेत हुन थालेको छ । रिलिजको २४ घण्टा नपुग्दै …

Read More »

संघर्ष नछाडेकी गायिका सारिकाको “गुन भुलेउ” गीत अत्याधिक भाइरल

काठमाण्डौँ । करिब एक दशक देखि सांगीतिक क्षेत्रमा संघर्षरत गायिका सारिका घिमिरेले अन्तत : ठूलो सफलता प्राप्त गरेकी छिन । मिहिनेत गर्न छाडेन भने र आफ्नो कर्ममा निरन्तरता दिईरहयो भने कति सम्म सफल भईन्छ भन्ने उदाहरण हालै रिलिज भएको उनको नयाँ गीत “गुन भुलेउ”को नतिजाले देखाएको छ । ९ दिन …

Read More »

दुर्लभ रेकर्ड राख्दै दृष्टिविहीन प्रोशेष पाण्डेले जिते भ्वाईस अफ नेपालको उपाधी

काठमाण्डौँ । द भ्वाईस अफ नेपालको छैठौँ संस्करणको उपाधी धादिङ गजुरीका १८ बर्षीय दृष्टिविहीन गायक प्रोशेष पाण्डेले जितेका छन । सम्भवत पहिलो पटक विश्व सांगितिक रियालिटी सोमा यस प्रकारको रेकर्ड उनले कायम गरेका हुन । यस्तो प्रकारका रियालिटी शोहरुमा दृष्टिविहीन प्रतियोगीहरू स्टेजमा पुगेर उत्कृष्ट प्रदर्शन गरेका र दर्शकको मन जितेका …

Read More »

सल्लाघारीमा हुने कन्सर्टमा आउन बालेनलाई सुशान्तको निम्तो

काठमाडौं – गायक सुशान्त केसी ले आफ्नो बहुप्रतीक्षित कन्सर्ट ‘सुशान्त केसी लाइभ इन नेपाल’ का लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई विशेष निमन्त्रणा दिएका छन्। आगामी शनिबार (फागुन २४ गते) भक्तपुरको सल्लाघारीमा आयोजना हुने यो कन्सर्ट सुशान्तको साढे २ वर्षपछि काठमाडौं उपत्यकामा हुन लागेको पहिलो प्रस्तुति हो। गायक केसी हाल …

Read More »

ढले ढले गीत लेख्ने गीतकार र संगीतकारलाई ५० हजार बक्सिस दिईन शान्ता रानीले

काठमाण्डौँ । आफ्नो गीत अनपेक्षित हिट भएको खुशियालीमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानी परियारले म त ढले ढले… गीतका रचनाकार र संगीतकारलाई जनही ५० –५० हजार रुपैयाँको बक्सिस दिएकी छिन । बिहिबार साँझ ललितपुरको एक होटलमा आयोजित सक्सेस पार्टीमा गायिका शान्ता रानीले मिडिया समक्ष गीतकार नेत्र अर्याललाई ५० हजार सहित …

Read More »

पल शाहले बनाएको गीतले २५ दिनमै एक करोड भ्यूज नघायो : आजै सेलिब्रेशनको कार्यक्रम राख्दै

काठमाण्डौँ । अभिनेता पल शाह आफैले निर्माण गरेको गीत ‘मायालाई पानको पात’ ले रिलिजको २५औँ दिनमै १ करोड भ्यूज नघाउँन सफल भएको छ । मत ढले ढले… गीतका लेखक नेत्र अर्यालको शब्द रचनामा तयार भएको यो गीत पनि डान्सिङ नम्बरको क्याच्चि छ । गीतलाई खेम सेन्चुरी र दीपीका वयामु मगरले …

Read More »

गीत हिट भएको खुशियालीमा पार्टी गर्दै “म त ढले ढले गायिका” : बर्षका हिट गीत यस्ता यस्ता

काठमाण्डौँ । गत तीजमा निकालिएको गीत दशैं पछि अत्याधिक हिट भएपछि गायिका शान्तारानी परियारले एउटा सेलिब्रेशन पार्टीको आयोजना गर्ने भएकी छिन । हाल दुवई कन्सर्ट सकेर नेपाल फर्किएकी शान्ताले आगामी पौष २५ गते ललितपुर स्थित एक प्रसिद्ध होटलमा आफ्ना काष्ट एण्ड क्रु सहित सञ्चारकर्मीहरु माझ सफलताको पार्टी गर्न लागेकी हुन …

Read More »

“नमस्ते ढोगदिया”मा पनि बन्यो गीत

काठमाण्डौः टिकटकमा भाइरल बनेको “नमस्ते ढोगदिया” वाक्यांशले गीतको रूप लिएको छ। गायक खेम सेन्चुरी र गायिका कविता खत्रीको स्वरमा बनाईएको यो गीतका मुख्य हुकलाईन टिकटक स्टार आयुष सिंह ठकुरी र उनकी आमा नानु सिंहबीचको चर्चित विवाद पछि चर्चामा आएको थियो ।  “नमस्ते ढोगदिया” वाक्यांशलाई नानु सिंहले आफ्ना फ्यानलाई टिकटकमा सधैं अभिवादन …

Read More »

बोल्ड अवतारमा साम्राज्ञीको अर्को म्यूजिक भिडियो रिलिज

काठमाण्डौँ । यस अघि मालती शीर्षकमा उच्च कोटीको म्यूजिक भिडियो निकालेको कम्पनी एल ए स्टूडियोले पुनः अर्को म्यूजिक भिडियो निकालेको छ । नयाँ बर्ष २०२५को सन्दर्भमा सार्वजनिक यो नयाँ गीतमा पनि मालतीकै जोडी साम्राज्ञी राज्य लक्ष्मी शाह र विशाल खरेल फिर्चड छन ।  यो गीतमा पनि साम्राज्ञी मालतीमा झै बोल्ड देखिएकी …

Read More »

कन्दरा व्याण्डले नयाँ गीत ल्याउँदै

काठमाडौं – कन्दरा ब्याण्डले २०२५ को शुरुवातसँगै आफ्नो नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। यस गीतले आशा र प्रेरणाको सन्देश दिन्छ, र देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि व्यक्तिगत सुधारको महत्वलाई जोड दिन्छ। गीतका शब्द र सङ्गीत कन्दरा ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका …

Read More »