अनुप भट्टराई काठमाण्डौँ । गत बर्ष रिलिज भएको फिल्म कार्साङका निर्देशक यम शेर्पाले निर्देशन गर्न लागेको नयाँ फिल्म मिरमिरे खेल्नका लागि दयाहाङ राईले ६० लाख नेट पारिश्रमिक लिएर सवै भन्दा महंगो अभिनेता बनेका छन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार दयालाई मिरमिरेका निर्माताले नै उक्त रकम अफर गर्दै फिल्म खेल्न …
Read More »News & Gossip
संघर्ष नछाडेकी गायिका सारिकाको “गुन भुलेउ” गीत अत्याधिक भाइरल
काठमाण्डौँ । करिब एक दशक देखि सांगीतिक क्षेत्रमा संघर्षरत गायिका सारिका घिमिरेले अन्तत : ठूलो सफलता प्राप्त गरेकी छिन । मिहिनेत गर्न छाडेन भने र आफ्नो कर्ममा निरन्तरता दिईरहयो भने कति सम्म सफल भईन्छ भन्ने उदाहरण हालै रिलिज भएको उनको नयाँ गीत “गुन भुलेउ”को नतिजाले देखाएको छ । ९ दिन …
Read More »‘रातो पासपोर्ट’ फिल्म निर्माणको घोषणा
काठमाडौं — परदेशिने नेपालीहरूको संघर्षलाई रातो पासपोर्ट फिल्म मार्फत पर्दामा उतारिने भएको छ । सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस फिल्मले विदेश जाने रहर र त्यहाँको कठोर यथार्थबीचको द्वन्द्वलाई उजागर बताईएको छ । यो फिल्मको निर्देशन चाँहि फाइट डारेक्टरको रुपमा परिचित सिमसोन तामाङले …
Read More »कार्तिकमा आउने भनिएको कल्ली डबल ट्रिपलले बुक गरेको डेटमा पुग्यो : पोष्टर यस्तो निस्कियो
काठमाण्डौँ । आउदो कार्तिक ११ गते देखि प्रर्दशनमा आउने भनेर हल्ला गरिएको फिल्म कल्ली अन्तत : फागुन १ गते देखि प्रर्दशनमा आउने भएको छ । निर्माण टिमले फिल्मको दुई फस्टलुक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज डेट हेरफेर भएको पुष्टी गरेको हो । यस अघि निर्माता किरण नेपालीले कल्लीलाई कार्तिक ११ …
Read More »परिवर्तनको सुटिङ झापाबाट सुरु
झापा, दमक — झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा एक विशेष पूजा समारोहका बीच नयाँ फिल्म ‘परिवर्तन’को मुहूर्त गरिएको छ । विजय केरुङको निर्देशनमा बन्न लागेको यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा देखिने छन् । फिल्मको मुहूर्तसँगै छायाङ्कनको सुरुवात पनि गरिएको छ । निर्माण टोलीका अनुसार झण्डै …
Read More »‘मन बिनाको धन’ को सुटिङ सम्पन्न, तिहारमा रिलिजको तयारी
काठमाडौं, जेठ २३ – गायक अशोक दर्जी मुख्य भूमिकामा देखिने फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ। टंक बुढाथोकीको निर्देशन तथा निर्माणमा तयार भएको फिल्मको अन्तिम दृश्य प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्ट सीन खिच्दै इन्डकल्याप गरिएको हो। ईन्डक्ल्यापको दृश्य कैद हुँदा करिब ७ सय विद्यार्थीहरुलाई टंकले सेटमा उपस्थित गराएका …
Read More »यो मन त मेरो नेपाली हो को मर्मस्पर्शी टिजर सार्वजनिक
काठमाण्डौँ । भुटानी शरणार्थीहरुले भोग्नु परेको कथा र व्यथालाई मार्मिक ढंगमा प्रस्तुत गर्दै यो मन त मेरो नेपाली हो को टिजर सार्वजनिक गरिएको छ । आगामी असार २७ गते बाट प्रर्दशनमा आउँन लागेको यस फिल्ममा विजय बराल, वील्सन विक्रम राई, रोशन श्रेष्ठ बुद्धि तामाङ (हैट), आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन …
Read More »मिस नेपाल २०२५ को आवेदन खुल्यो
काठमाण्डौँ । नेपालको सवै भन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेपालको नयाँ संस्करणको लागि आवेदन खुला भएको छ । आयोजक द हिडन ट्रेजरका अनुसार मापदण्ड पुगेका १८ देखि २७ बर्ष उमेर समूहका अविवाहित महिलाहरुले आगामी ३० जुन (असार १५ ) गते सम्म कम्पनीको वेवसाइट मार्फत आवदेन दिन सक्नेछन । प्रतियोगितामा सहभागिता …
Read More »जनै हराएको मान्छेको मर्मस्पर्शी गीत तर किन भईराछैन हिट ?
काठमाण्डौँ । पूर्णबहादुरको सारंगीमा दर्शक रुवाउन सफल भएका अभिनेता विजय बरालको नयाँ फिल्म जनै हराएको मान्छेको मर्मस्पर्शी गीत रिलिज भएको छ । बुधबार रिलिज भएको उक्त गीत यति मर्मस्पर्शी छ कि के भनौ सायद भोलि फिल्म हेरिरहदा यो गीतले दर्शकको आँखामा अझै आँसु नझार्ला भन्न सकिन्न । आमासँग छोराछोरीको एटेचमेन्ट …
Read More »‘मोहर’को नयाँ पोष्टरमा पलको डबल रोल कि लभ ट्राइएंगल ?
काठमाण्डौ — दर्शकलाई द्विविधामा पार्ने गरी पल शाहको फिल्म मोहरको दुई नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई मध्ये एक पोष्टर हेर्दा लाग्छ फिल्ममा पलको डबल रोल छ कि दुई हिरोइनवीच लभ ट्राइएंगल ? ओम प्रतिकको लेखन र निर्देशनमा तयार भएको मोहर साउन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । हालै सार्वजनिक गरिएको …
Read More »
News Filmy Newsportal / Nepal
