काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने ‘परान’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक कथा पस्किने देखाएको छ । यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको …
Read More »News & Gossip
टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडौँ । निर्देशक टंक बुढाथोकीले आफ्नो नयाँ फिल्म ‘मन बिनाको धन’ को थिम पोस्टर सार्वजनिक गरेका छन् । ताजा सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ लगायत समावेश छन् । टंक बुढाथोकीको निर्माण र निर्देशनमा बनेको यो फिल्म सामाजिक विषयवस्तुमा आधारित छ । फिल्म को …
Read More »‘परान’ फिल्म सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण गरेँः अञ्जना बराईली
काठमाडौँ । कार्तिक २४ गते रिलिज हुने पारिवारिक फिल्म ‘परान’को शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाह छन् । फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा बोल्छ । मूल भूमिकामा नभए पनि पछिल्लो समय नेपाली फिल्मकी व्यस्त अभिनेत्री अञ्जना बराइलले यो फिल्ममा अभिनय गर्न सिनको संख्याभन्दा पनि …
Read More »आजदेखि प्रसारण हुँदै विश्वकै पहिलो ‘कृषि गेम रियालिटी शो’
काठमाडौं । विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि–केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आज (विहीबार)देखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ। कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। यसअघि बुधबार राजधानीको सिटी सेन्टरमा आयोजना गरिएको प्रिमियर शोमा उपस्थित दर्शकले …
Read More »‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको बहुप्रतिक्षित फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । केही दिनअघि टाइटल पोस्टर सार्वजनिक गरिएको यो फिल्म अहिले थिम क्यारेक्टर पोस्टर रिलिज गरेसँगै चर्चामा आएको छ । नेपालमै महँगो बजेटमा निर्माण हुने बताइएको यो फिल्म …
Read More »फिल्म ‘एक्लो’ को पहिलो गीत ‘एक्लै बाच्नु खुरुखुरु’ सार्वजनिक
काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको वैज्ञानिक कथामा आधारित फिल्म ‘एक्लो’ को पहिलो प्रोमोशनल गीत ‘एक्लै बाच्नु खुरुखुरु’ सार्वजनिक भएको छ। गीतमा शान्तीश्री परियार को स्वर रहेको छ भने शब्द सपनील शर्मा र संगीत रोहित शाक्य को रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेत्री कविता नेपाली को आकर्षक नृत्य …
Read More »विल्सन बिक्रम राई निर्देशित फिल्म ‘मैझारो’ को ट्रेलर सार्वजनिक
काठमाडौं। विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । यो फिल्म तिहारको भाइटीका अर्थात् कार्तिक ७ गतेबाट देशभर प्रदर्शन हुँदैछ । तीन मिनेट ४९ सेकेण्ड लामो ट्रेलरमा प्रेम सम्बन्धलाई सफल बनाउन गरिएको संघर्ष र त्यसबाट उत्पन्न हुने सामाजिक तथा …
Read More »‘वरिष्ठ बलराम’ चर्चामा: गीत र ट्रेलरलाई दर्शकले रुचाए
काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीकाको अवसरमा प्रदर्शन हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छन् । ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक लोकप्रिय बनेको छ । सार्वजनिक भएको …
Read More »निर्देशक मिलन तामाङको नयाँ फिल्म ‘कहाँ भेटिएला’ घोषणा
काठमाडौं । फिल्म ‘माइतीघर’बाट सफलता हासिल गरेका निर्देशक मिलन तामाङले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को औपचारिक घोषणा गरेका छन् । निर्माण टिमका अनुसार यस फिल्मको छायाङ्कन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ महिनाको अन्त्यसम्म पूरा गर्ने योजना छ । यद्यपि, फिल्मका गीतको दृश्य भने माघ महिनामै छायाङ्कन हुने …
Read More »गायिका नीता आचार्यको शिवभजन ‘त्रिनेत्रधारी’ सार्वजनिक
काठमाडौँ। अमेरिकामा बसोबास गर्दै आएकी गायिका नीता आचार्यले शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन्। सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले गीतलाई मार्मिक बनाएको छ। भजनको निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका छन्। नेपाली चलचित्र र संगीत क्षेत्रमा १५० भन्दा बढी चलचित्र र १००० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका …
Read More »
News Filmy Newsportal / Nepal
