काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ । खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि फिल्मको ट्रेलर घुमेको छ । आफू गरिब भएकै कारण अरूको …
Read More »News & Gossip
पर्वतबाट सुरु भयो फिल्म ‘ककाकिकी’को छायांकन
काठमाडौँ । नयाँ फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ । आज (बिहीबार) बिहान शुभमुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् …
Read More »नेपालगञ्जमा ‘माइतीघर’को सातै शो हाउसफुल
काठमाडौं। बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘माइतीघर’ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि फिल्मको व्यवसायले आक्रमक रुप धारण गरेको छ। यसैबीच, मंगलवार यो फिल्मले नेपालगञ्जमा बम्पर व्यापार गरेको छ। त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार ‘माइतीघर’का सात वटै शो हाउसफुल भएका छन्। सोमवार साँझ कलाकारहरुसहित नेपालगञ्ज पुगेका …
Read More »दयाहाङ र विजयको प्रतिस्पर्धा ? ‘वरिष्ठ बलराम’मा कसले पाउँछ मुख्य स्पेस
काठमाडौं। फिल्म ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। यी दुई कलाकार प्रायः धेरै फिल्ममा सँगै देखिन्छन्। हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’ सम्म उनीहरू सह–कलाकारको रूपमा देखिँदै आएका छन्। यही जोडी फेरि ‘वरिष्ठ बलराम’मा पुनः भेटिएको छ। फिल्मका पोस्टर, मोसन पोस्टर र टिजरमा दुवै कलाकारलाई समान स्पेसमा …
Read More »क्याप्टेन विजय लामाको प्रशंसा: ‘बलिदान’ नेपाली फिल्मको स्तर नयाँ उचाइमा पुगेको प्रमाण
काठमाडौं। वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली फिल्म ‘बलिदान’ हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। लामाले फिल्मले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको फिल्म” भनेर प्रशंसा गरेका छन्। सोमबार साँझ फिल्म हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले …
Read More »‘मैझारो’को ‘साकेला नाचौ’मा साकेला नाच्दै दयाहाङ, दीया, धिरज र मिरुना
काठमाडौं। दसैंको पुर्णिमाको अवसर पारेर फिल्म ‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो। राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङ। संगीत भने तोरेम्पाहाङ राईले भरेका छन्। ओएसआरको युटुब …
Read More »फिल्म ‘अभिमन्यु : च्याप्टर १’ अब कार्तिक २१ गते रिलिज हुने
काठमाडौं। देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै फिल्म ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन मिति पुनः परिवर्तन गरिएको छ । यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको फिल्म अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको हो । फिल्मका निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ प्रदर्शन मितिको जानकारी …
Read More »‘माइतीघर’को भिडियो प्रतियोगीतामा कसले जित्यो ५ लाख पुरस्कार ?
काठमाडौं। फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’ले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । रिलिजको पहिलो दिनबाट नै हलमा दर्शकको उच्च चापका साथ व्यापार गरिरहेको फिल्मले बलियो वर्ड अफ माउथ पनि पाएको छ । यो फिल्मको निर्माण टिमले शिर्ष गीतमा भिडियो प्रतियोगीता समेत आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ …
Read More »‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक
काठमाडौं। भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सोल्टिनी’ को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन अनलाइनमार्फत सार्वजनिक गरिएको गीतलाई गायक एस.डी. योगीले स्वर दिएका छन्। गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ भने …
Read More »‘मैझारो’को पहिलो गीत ‘तिमीलाई के थाहा सानु’ सार्वजनिक
काठमाडौ। फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’रिलिज भएको छ। निर्माण पक्षले बडादसैंको फुलपातीको अवसर पारेर फिल्मको उक्त गीत ओएसआरको युटुब च्यानलबाट रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई अभिनय गराइएको छ। जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन्। लभ सङ …
Read More »