News & Gossip

‘मैझारो’को टिजर सार्वजनिक

काठमाडौं । आगामी कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको अवसर पारेर १ मिनेट ५८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ। इलामको हरियाली …

Read More »

‘परान’को नयाँ पोस्टरमा नीर शाह

काठमाडौं। दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाहलाई मात्र केन्द्रमा राखिएको छ। यसअघि महेश त्रिपाठी र अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा, यसपटक नीर शाहलाई शंख फुक्दै गरेको गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ। उक्त दृश्यले फिल्ममा धर्म, …

Read More »

‘जेरी अन टप’को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक

काठमाडौं । असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक भएको छ। बडा दशैंको घटस्थापनाको अवसर पारेर निर्माण संस्था अनन्या फिल्म्स ले सोमबार युट्युबमार्फत गीत वर्ल्ड प्रिमियर गरेको हो। बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। मुस्ताङदेखि भारतको …

Read More »

सुशील श्रेष्ठको दमदार एक्शन अवतारमा ‘परिवर्तन’को पोस्टर सार्वजनिक

काठमाडौं। दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३) लाई प्रदर्शन मिति तोकेको हो। सार्वजनिक पोस्टरमा अभिनेता सुशील श्रेष्ठ एक्शन अवतारमा प्रस्तुत भएका छन्। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिने पोस्टरले फिल्ममा प्रतिशोध, …

Read More »

फिल्म ‘अभिमन्यु : च्याप्टर १’ अब असोज २४ गतेदेखि प्रदर्शन हुने

काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’को रिलिज मिति फेरिएको छ। असोज १३ गते दशैंको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै एकै दिन चार नेपाली फिल्म रिलिज हुने भएकाले शो संख्या कम हुने सम्भावना देखिएपछि प्रदर्शक तथा वितरकहरूको …

Read More »

हिमाञ्चल बने नयाँ मिस्टर नेपाल

काठमाडौंँ । ‘मिष्टर नेपाल वल्र्ड’को उपाधि ललितपुरका हिमाञ्चल राज केसीले जितेका छन् । शनिबार अबेर साँझ होटल सोल्टीमा आयोजित ‘मिष्टर नेपाल २०२५’को ग्राण्ड फिनालेमा उनले यो उपाधि हात पारेका छन् । ‘मिस्टर नेपाल’ भनेर चिनिदा एकदमै खुसी लागेको केसीले बताए । उनले उपाधिले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको नाम उचो राख्ने जिम्मेवारी …

Read More »

फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक

काठमाडौं। फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक भएको छ। दशैँको फूलपातीमा रिलिज तयारीमा रहेको यो वर्षको प्रतिक्षित फिल्मको रूपमा हेरिएको यस फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो। दिपेन्द्र के खनाल निर्देशित फिल्मको ट्रेलरले कमेडी भाव प्रस्तुत गर्दै अहिलेको समसामयिक राजनीतिक विषयलाई पनि समेटेको छ। हरिवंश आचार्य फिल्ममा हरिबहादुर पात्रको रूपमा …

Read More »

´ बलिदान ` को ट्रेलर सार्वजनिक

काठमाडाैं। नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको फिल्मले ट्रेलरमार्फत अझ व्यापक रूपमा चर्चा बटुलेको छ। ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा …

Read More »

‘वरिष्ठ बलराम’को पोस्टरमा सोचमग्न दयाहाङ र विजय

काठमाडौं। तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको फिल्म ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् । सार्वजनिक पहिलो पोस्टरमा फिल्मका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन् । दयाहाङ विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी …

Read More »

‘परान’ को फर्स्टलुक सार्वजनिक

काठमाडाैं। दीपकप्रसाद आचार्य (काकु) को कथा र निर्देशनमा बनेको फिल्म ‘परान’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फस्र्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत भएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ। पोस्टरमा यी दुई एकअर्काको अंगालोमा …

Read More »