काठमाडौं । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जून’को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो । पछिल्लो फिल्म ‘ड्रिम्स’रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन कट’मा पुनरागमन गर्दैछन् । स्टार अभिनेता …
Read More »News & Gossip
‘किन लाग्छ माया’ को फस्टलुक सार्वजनिक, चैत ६ मा नेपालसहित विश्वभर प्रदर्शन हुने
काठमाडौं । एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म “किन लाग्छ माया” यही आउँदो चैत्र ६ गते बाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले फिल्मको पहिलो लुक सार्वजनिक गरेको हो । सार्वजनिक फस्टलुकमा मुख्य कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल …
Read More »१२ वर्षपछि निर्देशक श्रेष्ठको ‘बब डाई’ को छायांकन सुरु, मुख्य भूमिकामा सौगात मल्ल
काठमाडौं । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने नयाँ फिल्म ‘बब डाई’ को छायांकन सुरु भएको छ । गएको सोमबार शुभमुहूर्तसँगै चन्द्रागिरीबाट फिल्मको छायांकन सुरु गरिएको हो । यसअघि ‘मोक्ष’ फिल्म निर्देशन गरेका प्रबिन श्रेष्ठ ले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । निर्देशक श्रेष्ठका अनुसार ‘बब …
Read More »मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ गीत सार्वजनिक
काठमाडौं । नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत ‘जी.टु.वान डिजिटल’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अपुर्भ तामाङ्ग को आवाज र शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङ्ग ले भरेका छन् । ‘जी.टु.वान डिजिटल’को …
Read More »´अभिमन्यु : च्याप्टर–१’ को ‘मरौँ ज्यानले’ गीत सार्वजनिक
काठमाडौं । मंसिर १८ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ । निर्माण पक्षले आज (बिहीबार) प्रेममा छटपटिएको प्रेमीको भावना समेटिएको गीत सार्वजनिक गरेको हो । सुुशान्त गौतम को स्वर तथा संगीत रहेको गीतमा सुरेश बादल को शब्दरचना छ । गीतमा सँगै …
Read More »‘ऊनको स्वीटर साँझ’ मा सुजन चापागाईँ गुन्जिए, गान्तोकमा हजारौँ दर्शकको उत्साह
काठमाडौं। शुक्रवार (नोभेम्बर २१) बाट भारतमा रिलिज हुन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को प्रचार-प्रसारका लागि आयोजित ‘ऊनको स्वीटर साँझ’ बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली फिल्मप्रति भारतका नेपाली भाषी समुदायको आकर्षण पुष्टि गरेको छ । …
Read More »´ पीआर’ को प्रदर्शनका लागि निर्देशक शोभित बस्नेत अष्ट्रेलिया प्रस्थान
काठमाडौं । दश वर्षपछि फिल्म ‘पीआर’ निर्देशन गरेका निर्देशक शोभित बस्नेत फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि अष्ट्रेलिया र न्युजल्याण्ड उडेका छन् । उनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आफू १० देखि १२ दिनको लागि विदेश प्रस्थान गर्न लागेको जानकारी दिए । निर्देशक बस्नेतले अष्ट्रेलियामा मात्र नभई न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत …
Read More »उदाउँदो अभिनेत्री बिनिता कार्की : ‘पिआर’बाट सुुरु भएको उनको अभिनय यात्रा
काठमाडौं । मोरङको पथरीशनिश्चरेकी २६ वर्षीया बिनिता कार्की नेपाली फिल्म उद्योगमा उदाउँदो प्रतिभाका रूपमा स्थापित हुने प्रयासमा छिन् । खोटाङमा जन्मिएकी बिनिताले बाल्यकालपछि मोरङमा बसोबास गर्दै त्यहीँबाट आफ्नो कलात्मक यात्रा अघि बढाएकी हुन् । उनले उच्च माध्यमिक तह ललितपुरको आईजे पायोनियर कलेजमा अध्ययन गरेपछि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगी सिड्नीबाट …
Read More »‘परान’ हेरेर हिमानी शाह भन्छिन्— ‘नेपालको यथार्थ भेटिने फिल्म’
काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह ले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ‘परान’ हेरेकी छन् । सोमबार राती दरबार सिनेप्लेक्समा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै शाहले ‘परान’ मा नेपालको यथार्थ भेटिने बताएकी हुन् । उनले भनिन्, “अहिलेको अवस्थामा नेपालको यथार्थ यहि हो । नेपालीहरू विदेश पलायन भइराखेको अवस्था छ …
Read More »साइन्स–फिक्सन फिल्म ‘एक्लो’ मा दिनेश डीसी ‘द्रोण’ को भूमिकामा, क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकारमध्ये एक दिनेश डीसी को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका डीसीको जन्मदिनको अवसर पारेर निर्माण पक्षले यो विशेष पोस्टर सार्वजनिक गरेको हो । साइन्स–फिक्सनमा आधारित रही निर्माण भएको यो फिल्म आगामी पुस १७ गते देखि प्रदर्शनमा …
Read More »
News Filmy Newsportal / Nepal
