काठमाडौं। नेपाली फिल्म रमिता को पिरति को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन्। टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि …
Read More »News & Gossip
विपिन कार्की अभिनित ‘काजी’ को फर्स्ट लुक सार्वजनिक, चैत २७ बाट प्रदर्शनमा आउने
काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले आज फिल्म को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट चैत २७ गते लाई लक गरेको हो । यो फिल्म आगामी नयाँ वर्षको बिदा भेट्नेगरी प्रदर्शनमा आउन लागेको छ । यो फिल्म बाट …
Read More »शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट
काठमाडौं । यहि मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’ अष्ट्रेलिया र न्युजल्याण्डको बजारमा सोल्डआउट भएको छ । त्यहाँको मि.श्रेष्ठ प्रोप्राइट्री लिमिटेड तथा श्रेष्ठ फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीले प्रदर्शनका लागि फिल्म खरिद गरेको हो । कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठ का अनुसार फिल्मले सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले …
Read More »ब्लकबस्टर निर्देशक सरोज पौडेलले गरे नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा
काठमाडौं । ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेल ले आफ्नो नयाँ फिल्म ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका छन् । उनले २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमार्फत फिल्म निर्माणको घोषणा गरेका हुन् । पौडेलले केही महिनाअघि मात्रै आफ्नो लेखन तथा निर्देशन रहेको सामाजिक फिल्म ‘कोशेढुङ्गा’ प्रदर्शनमा ल्याएका थिए । …
Read More »‘हर्ष’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया
काठमाडौं । भोलि (शुक्रबार) अर्थात् मंसिर १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हर्ष’ को बुधबार ललितपुरस्थित लबिम मलमा भव्य प्रिमियर शो सम्पन्न भयो। प्रिमियरमा स्वर्गीय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मी, निर्माता, निर्देशक, कलाकार तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। लामो समयपछि नेपाली फिल्मको प्रिमियरमा पुगेकी अभिनेत्री निरुता सिंहले एकता पौडेलको …
Read More »‘मन बिनको धन’ को तेस्रो साताको सफलता: जन्मदिनका दर्शकलाई टिकट रकम फिर्ता गर्ने घोषणा
काठमाडौं। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको पारिवारिक फिल्म ‘मन बिनको धन’ ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ । फिल्म टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन हलमा आएर फिल्म हेर्ने दर्शकलाई टिकट रकम फिर्ता गरिने जानकारी दिएको हो । निर्माता तथा …
Read More »‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी टिजर रिलिज
काठमाडौं । यहि मंसिर १८ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले हिन्दी भर्सन हेर्ने दर्शक तथा भारतसहित ओभरसिज बजारलाई लक्षित गर्दै टिजर रिलिज गरेको हो । यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी …
Read More »लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन
काठमाडौं। बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’को छायांकन लन्डनबाट सुरु भएको छ ।फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मकि निर्माता हिरल जोशी रहेकी छिन् । फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । ‘संस्कृति क्रिएशन्स …
Read More »‘परालको आगो’ को छायांकन ४० दिनमा सकियो
काठमाडौं । म्याग्दीको विभिन्न स्थानबाट दसैंअघि छायांकन सुरु गरिएको फिल्म ‘परालको आगो’ को छायांकन मंगलबार सकिएको छ । निर्माण टिमले छायांकन सकिएसँगै तीन फरक फरक लुक्सका तस्बिर र प्रदर्शन मिति बैशाख ११ गते बाट रिलिज हुने घोषणा गरेको छ । निर्माता सुशील पोखरेल ले अन्य ठूला फिल्म प्रदर्शन हुने …
Read More »‘परान’को सफलता अष्ट्रेलियामा चौथो दिनमै ६२ हजार डलर कमाइ
काठमाडौं । यस वर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ । अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन अधिकार पाएको वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका देव राज कार्कीका अनुसार , ‘परान’ ले अष्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार …
Read More »
News Filmy Newsportal / Nepal
