News & Gossip

‘आ बाट आमा’को गीतमा कभर र अभिनय गरे ५० हजार पुरस्कार

काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’मा कभर गाउने वा अभिनय गर्ने प्रतिभालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ। निर्माण टिमले सोमबार उक्त गीतलाई लक्षित गर्दै कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर सङ गाउनुपर्नेछ …

Read More »

‘मिरमिरे’मा निर्देशक र मुख्य कलाकारबीचको यस्तो छ त्रिकोणात्मक संयोग

काठमाडौं । माघ १ गते फिल्म ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी फिल्म ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन् । संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्‍याएका हुन्, जसले …

Read More »

फिल्म ‘कल्ली’को टिजर सार्वजनिक

काठमाडौं। फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर बलियो देखिएको छ । यसको बिषयवस्तु फरक छ । किरण नेपालीको निर्माणमा तयार भएको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुनारकै कथा रहेको फिल्मलाई महेश दवाडीले लेखेका हुन् । यो फिल्ममा उत्तम …

Read More »

कर्णाली दयाको होइन, गौरवको विषय हो- प्रदीप खड्का, कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण सुरु

काठमाडौं । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ। बिहीबार आयोजित समारोहमा वन तथा वातावरण मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता तथा सद्भावना …

Read More »

टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट

काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले फिल, लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दालाई देखाउने प्रयास …

Read More »

फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’ रिलिज,छमछमी नाचे सुशील र अञ्जना

काठमाडौं । आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो। ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन्। दुवैको केमेस्ट्री …

Read More »

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक, दयाहाङ र प्रकाशको त्रिकोणात्मक प्रेम

काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै रहेको छ । सार्वजनिक गीत ‘मिरमिरे भो’को भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु …

Read More »

फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ । क्याची गीतले फिल्मको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले फिल्मको मुड र थोरै भए पनि कथा र त्यसको …

Read More »

फिल्म ‘प्रतिवैरम’ को फर्स्टलुक पोस्टर सार्वजनिक: मधेसको कथा र विद्रोहको झलक

काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको फिल्म ‘प्रतिवैरम’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको सार्वजनिक पोस्टरले यसको गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झलक दिएको छ। पोस्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ उजागर गरिएको छ। मुख्य कलाकारद्वय …

Read More »

विजय बरालको नयाँ फिल्म ‘जिरो डिग्री’मा राजन भुसाल पनि देखिने

काठमाडौं। लोकप्रिय अभिनेता विजय बराल प्रमुख भूमिकामा देखिने नयाँ नेपाली फिल्म ‘जिरो डिग्री’मार्फत फिल्म निर्देशक राजन भुसालले अभिनयमा डेब्यु गर्ने भएका छन्। भुसाल यस फिल्मको कथाकार समेत हुन्। ‘जिरो डिग्री’को निर्देशन भने सजन काफ्ले र आकास बरालले संयुक्त रूपमा गर्दैछन्। यसअघि भुसालले निर्देशन गरेको फिल्म ‘एक्टर: टेक वन’बाट उनी दर्शकमाझ परिचित …

Read More »