अनुप भट्टराई चलचित्र बिकास बोर्डको २३औँ बार्षिकोत्सवको अवसरमा नवल खड्काले बनाएको फिल्म काँडेतारलाई दश लाख पुरस्कार प्रदान गरिएको छ । स्टोरी बैंकको अवधारणा अनुरुप एक बर्ष अघि स्क्रिप्ट बुझाएर बोर्डको नजरमा परेको उक्त फिल्मले प्रोत्साहन स्वरुप दश लाख रुपैयाँ प्राप्त गरेको हो । यो प्रोत्साहन पुरस्कार सूचना तथा सञ्चार मन्त्री …
Read More »News & Gossip
परस्त्री पनि बक्स अफिशमा चैट
अनुप भट्टराई काठमाण्डौँ । प्रोड्यूसर छवि ओझाको भनाईलाई यहाँ उद्रित गर्ने हो भने यतिखेर नेपाली फिल्म ईन्डष्ट्री कुम्भकर्णको निद्रामा छ । मस्त निद्रामा । उनी भन्छन यो शिलशिला अझै एक डेढ महिना सम्म निरन्तर चल्ने छ । अर्थात उनले भन्न खोजको अर्थ के हो भने यतिखेर फिल्मको बजार पूर्ण रुपमा …
Read More »रातामकैको जन्मदिनमा प्रकाश सुवेदीलाई पुरस्कार : कैलाश कार्की देखि च्यान्टी आमा सम्म सम्मानित
काठमाण्डौँ । हरेक बर्षको असार १५ गतेका दिन आफ्नो जन्मदिन मनाउँने गरेका कलाकार किरण केसी उर्फ रातामकैले यस बर्षको जन्मदिन पनि भब्य रुपमा मनाएका छन । सदा झै यसपालि पनि नेपाली हाँस्य ब्यग्य क्षेत्रका महारथी मह जोडीलाई प्रमुख अतिथिका रुपमा उभ्याउदै केसीले विभिन्न ब्यक्तित्वलाई पुरस्कार सहित सम्मान प्रदान गरेका हुन …
Read More »गदर-२ मा राखियो पूरानै हिट गीत : २२ बर्षपछि अमिशा र सन्नी देवल फेरी देखिदै
सन २००१ मा रिलिज भएको सन्नी देवल र अमिशा पटेलको बल्कबष्टर फिल्म गदरको सिक्वेल गदर २ को गीत रिलिज भएको छ । अगष्ट ११ देखि प्रर्दशनमा आउँने यस फिल्मको सार्वजनिक गीत उही पूरानै गीत ‘उड जा काले कावा’को रिमेक भर्षन हो । २२ बर्षपछि अमिशा र सन्नी देवल पुन एक …
Read More »टीकाराम यात्रीको नयाँ सो हिमालय टिभीबाट अनएयर हुने
नेपाली मिडियाका जिनियश पर्सानालिटी टिकाराम यात्रीको नयाँ सो हिमालय टिभिबाट अनएयर हुने भएको छ । विगत दुई महिना यता AP1 टेलिभिजनको एडिटर ईन चिफ पदबाट राजिनामा दिएर आफ्नै युट्युब च्यानल मार्फत अन्र्तवार्ताहरु रिलिज गरिरहेका यात्रीले श्रावणको पहिलो हप्तादेखि अनएयर हुने गरी हिमालय टिभीसँग आउट सोर्स सम्झौता गरेको बताईन्छ । आउट …
Read More »३६ दिनमै सकियो निश्चलको दिमाग खराव : सेड्यूल भन्दा चार दिन अघिनै ईन्डक्ल्याप
अनुप भट्टराई काठमाण्डौं । निर्देशक निश्चल बस्नेतले ६ बर्ष पछि निर्देशन गरेको फिल्म दिमाग खराबको सुटिङ ३६ दिनमै सकिएको छ । सोमबार साँझ फिल्मको ईन्डक्ल्याप सट दिएसँगै यूनिटका काष्ट एण्ड क्रुले रमाईलो गरी- गरी विभिन्न तस्बिर खिचेका पनि छन । अभिनेत्री स्वस्तिमा खड्काले त बिहानै नरिवल फोडेरै आज ईन्डक्ल्याप डे हो …
Read More »अन्तिम संस्कारको ब्यापार ५ लाखको हाराहारीमा मात्र : नेटफिल्कसमा रिलिज गर्ने तयारी
अनुप भट्टराई काठमाण्डौं । गत शुक्रबार देखि रिलिज भएको मर्डर मिस्ट्रीमा आधारित फिल्म अन्तिम संस्कारले घरेलु बक्स अफिशमा कमजोर पर्फमेन्स गरेको छ । डेढ करोडको लागनीमा बनेको यो फिल्ममा तीन दिनमा करिब ५ लाखको हाराहारिमा मात्र ग्रस ब्यापार गरेको देखिन्छ । कूल ब्यापारबाट गर्भमेन्ट लाई तिर्नु पर्ने १३ पर्सेन्ट ट्याक्स र …
Read More »कंगनाको नयाँ फिल्म ईमर्जेन्सीको टिजर रिलिज
काठमाण्डौं । तीन पटक सम्म भारतको प्रधानमन्त्री बनिसकेकी ईन्दिरा गान्धी माथि बनाईएको हिन्दी फिल्म ईमर्जेन्सीको टिजर सार्वजनिक भएको छ । अभिनेत्री कंगना रनावत आफैले निर्देशन गरेको यस फिल्ममा कंगाना स्वयम लिड रोलमा छिन । उनले ईन्दिरा गान्धीको रोल जर्वजस्त गरेको टिजरमा देख्न सकिन्छ । दुई बर्ष अघि २०२१ मा निर्माण …
Read More »विटिएसको नयाँ गीत फेरी पनि हिट : तर अलग हुँदैछन ७ ब्याण्ड मेम्बर
काठमाण्डौं । दक्षिण कोरियाको पपुलर म्यूजिक ब्याण्ड विटिएसले आफ्नो स्थापनाको दश बर्षमा निकालेको नयाँ गीत टेक टू ले पुन साँगितिक बजार तताएको छ । नयाँ गीत रिलिज सँगै यो गीत बिलबोर्ड ग्लोबलको टप ९५ भित्र पर्न पनि सफल भएको छ । स्थापानको दश बर्ष पूरा भएको उपलक्ष्यमा हाल कोरियाको राजधानी …
Read More »गायक प्रकाश सपूतमाथि बियरको क्यान बोतल प्रहार : हेर्नुस भिडियो
अनुप भट्टराई । काठमाण्डौं । रोमानिया कन्र्सटमा गायक प्रकाश सपूत माथि एक दर्शकले निकै नराम्रो दुर्वव्यहार गरेका छन । जादाखेरी आकाशैमा आउँदा खेरी बाकसैमा भन्दै लोक भाकामा गीत गाईरहेका बेला दर्शक दिर्घामा वियरको चुईस्कीमा रमाईरहका एक ब्यक्तिले उनको अनुहारमै पर्ने गरी क्यान बोतल प्रहार गरेको देखिन्छ । घटना यति घिनलाग्दो छ …
Read More »
News Filmy Newsportal / Nepal
