काठमाडौं। शाहरुख खानका छोरा आर्यन खानको निर्देशनमा बन्न लागेको डेब्यु सिरिज ‘द ब्याड्स अफ बलिउड’ को प्रिभ्यू आएदेखि नै फ्यानहरु यो सिरिजको प्रतिक्षामा छन् । उनकी छोरी सुहाना खान किंग नामको फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । हालै शाहरुख खानको काँधमा चोट लागेका कारण यसको सुटिङ रोकिएको थियो तर …
Read More »News & Gossip
‘माइतीघर’को शीर्ष गीत सार्वजनिक, भिडियो प्रतियोगिता घोषणा
काठमाडौं । रोहित अधिकारी फिल्मस् प्रा।लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर रहेको छ। गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा किरण खरेलको शब्द र स्वर्गीय जयदेवको संगीत समावेश छ। यो गीतको ओरिजिनल भर्सनमा गायिका आशा भोस्लेको …
Read More »‘स्त्री’को शुभमुहूर्त सम्पन्न
काठमाडौं । ऋषि पंचमीको दिन विशेष साइतमा फिल्म ‘स्त्री’ को शुभमुहूर्त सम्पन्न गरिएको छ । राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मंगलबार आयोजना गरिएको कार्यक्रममा क्यामेरा पूजासहित शुभसाइत गरिएको हो । जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने फिल्म भदौ १४ गतेदेखि छायाङ्कनमा जाने निर्देशक शाहीले जानकारी दिए । उनका अनुसार काठमाडौं आसपासमा …
Read More »‘मालती मंगले’को शुभमुहूर्त सम्पन्न
काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माण गर्न लागेका नेपाली फिल्म ८‘मालती मंगले’८ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ । बिहीबार राजधानीको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए । यस अवसरमा अभिनेता विजय बराल …
Read More »‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ सुरु
काठमाडौं। फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ सुरु भएको छ । विभिन्न हलहरूले शो तोक्दै प्रि–बुकिङ खुलाएका हुन् । नेपाली फिल्महरूको भीडबीच पनि यसले सन्तोषजनक शो पाएको निर्माण पक्षले जनाएको छ । हाल हलमा ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’लगायतका फिल्महरू प्रदर्शनरत रहेकाले *‘गुन्यु चोलो : द ड्रेस’*लाई सीमित …
Read More »‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं। दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको टिजरमा हास्यसँगै भावनात्मक पाटोलाई पनि जोडिएको छ। हरिवंश आचार्य अभिनीत हरिबहादुर पात्रले हँसाउनुका साथै जीवनका गहिरा यथार्थ प्रस्तुत गरेको देखिन्छ। फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश …
Read More »टीकाराम यात्रीको सञ्चालनमा नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’
काठमाडौं। गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित टीकाराम यात्रीको नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ प्रसारण हुने भएको छ। मूनलाइट मोसन पिक्चर्सको प्रस्तुतिमा तयार भएको उक्त कार्यक्रम तिहार लगत्तै एपि वन टेलिभिजनमार्फत प्रसारण गरिनेछ। कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग समावेश हुने छन्। ‘कठघरा’ नामले नै जनाएझैँ, यस कार्यक्रमले …
Read More »किरण नेपालीको निर्देशनमा ‘महादशा’ बन्ने
काठमाडौं । निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योति मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा गर्दै प्रि–टिजर सार्वजनिक गरिएको हो। लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने उक्त फिल्मको प्रि–टिजर बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक नेपाली …
Read More »ऋतिक रोशन अब फिल्म निर्देशनमा देखिने
काठमाडौं। यसपटक फराह खान आफ्नो भ्लग सिरिजका लागि चर्चित फिल्म निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् । यस गृह भ्रमणमा उनले राकेश रोशनसँग उनको निर्देशन करियर र यससँग सम्बन्धित कथाहरूका बारेमा पनि कुराकानी गरेकी छिन् । सो क्रममा चलचित्र निर्माता राकेश रोशनले क्रिसको चर्चित वैक्स मास्कको पछाडि लुकेको …
Read More »श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा
काठमाडौं। निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् । रिपोर्टका अनुसार बोनी कपुरले एक याचिका दायर गरी तीन जनामाथि ठगीको आरोप लगाएका छन् । बोनी कपूरले अदालतलाई भने कि १९ अप्रिल १९८८ …
Read More »