Film

‘द ब्ल्यू लाइट’ को वियोगान्त गीत सार्वजनिक

काठमाडौं । साइकोलोजिकल थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’ को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत ‘कुन हावाले’ बोलको गीत रिलिज गरेको हो। सितुस्मा अधिकारीको शब्द र एसडी योगीको संगीत रहेको गीतमा सलिना बिकेको स्वर छ। वियोगान्त भावको यो गीतले प्रेममा धोका र सपना भत्किँदाको …

Read More »

फिल्म ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबारफिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने अभिनेत्री …

Read More »

माघमा ९ फिल्म प्रदर्शनको तयारी , कस्तो होला व्यापार ?

काठमाडौं । चिसो मौसम भए पनि नेपाली फिल्मको बजार माघ महिनामा तातिने देखिएको छ। यो महिना साना र ठूला बजेटका गरी ९ वटा नेपाली फिल्म देशभर प्रदर्शनमा आउने पक्का भएको छ। वितरक र हल सञ्चालकहरूका अनुसार माघमा दर्शकले सामाजिक, एक्सन, कमेडी, थ्रिलर र प्रेमकथासम्मका विविध विधाका फिल्म हेर्न पाउनेछन्। माघ …

Read More »

नेपाल ग्रामीण चलचित्र महोत्सवको पाँचौँ संस्करण बैशाखमा

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १० देखि १२ गतेसम्म आयोजना हुने भएको छ। सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको महोत्सवका लागि नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू दर्ता गर्न आह्वान गरिएको छ। महोत्सवमा गाउँले परिवेश झल्किने स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म तथा विभिन्न भाषाभाषीका चलचित्रहरू …

Read More »

फिल्म ‘कुमारी’को विशाल प्रवर्द्धन: धरानको ८ तल्ले भवनमा नेपालकै ठुलो पोस्टर

काठमाडौं । आगामी माघ २३ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘कुमारी’ ले प्रवर्द्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ। धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी फिल्मको होर्डिङ बोर्ड राखिएको हो। ४० बाई ८० फिट (३२०० स्क्वायर फिट) क्षेत्रफलको उक्त पोस्टर छपाइमै करिब …

Read More »

शान र सलिनाको स्वरमा तयार भएको रोमान्टिक गीत ‘संगी’ सार्वजनिक

काठमाडौं। गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द र शानको नै संगीतमा तयार भएको गीतको गीतमा शानलाई फिमेल आवाजमा सलिना बिकेले साथ दिएकी छिन् । गीतको अडियो निकै कर्णप्रिय रहेको छ।   गीतको भिडियोमा पल शाह र सजिना श्रेष्ठ फिचर रहेका …

Read More »

‘मिरमिरे’ भावनालाई संयमित ढंगले देखाउने फिल्म हो : दयाहाङ राई

काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ बुवा र छोरीको सम्बन्धसँगै सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको सिनेमा भएको बताएका छन्। छोरीसँग आफ्ना मुख्य कुरा लुकाएर छोरीका अगाडि खुसी देखिने बुवाको भावनात्मक पक्षलाई ‘मिरमिरे’ले प्रस्तुत गर्ने दयाहाङको भनाइ छ। भित्रको भावनालाई कसरी संयमित ढंगले देखाउन सकिन्छ भन्नेमा आफू फिल्ममा केन्द्रित …

Read More »

‘युएनए डिजिटल’ ओटीटी लन्च, फेब्रुअरी १ देखि कन्टेन्ट प्रसारण

काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ को औपचारिक शुभारम्भ गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी प्लेटफर्मको उद्घाटन गरेका हुन्। शुभारम्भसँगै अब हलमा नदेखिएका फिल्म, सिरिज तथा अन्य कन्टेन्ट ओटीटीमार्फत हेर्न सकिने व्यवस्था सुरु …

Read More »

गोबर गणेश’ प्रचारमा बल्छी धुर्वे, दिग्गज कलाकारसँग भेटघाट

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचार–प्रसारलाई थप तीव्र बनाएको छ। विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली फिल्म क्षेत्रका दिग्गज व्यक्तित्वहरूलाई भेटेर फिल्मबारे जानकारी गराउने र आशीर्वाद लिने काममा …

Read More »

‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

काठमाडौं।  नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। भारतभर ४० हलमा रिलिज भएको फिल्म हाल ६ वटा हलमा ५१ दिनदेखि निरन्तर प्रदर्शनमा रहेको निर्माण पक्षले जनाएको छ। ५१ दिनसम्म लगातार चलेका हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र …

Read More »