Film

“जय हो”को रोमान्टिक नम्बरको डान्सिङ गीत रिलिज : अर्पण थापा फ्रेममा

काठमाण्डौँ ।  शोभित बस्नेतको निर्माणमा बनेको फिल्म ‘जय हो ‘ को गीत रिलिज भएको छ । सोमबार काठमाण्डौँको न्यूरोड स्थित रञ्जना सिनेप्लेक्समा फिल्मका संगीतकार शम्भूजीत बासकोटाको प्रमुख आतिथ्यतामा गीत रिलिज गरिएको थियो । गीत रिलिज अघि अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेतले प्रत्यक्ष नाचेर मिडियाको ध्यान खिचेका थिए । …

Read More »

विपिन र मिरुनालाई लिएर ऊनको स्वीटर निर्माण घोषणा : नविनले छाडे भिडियो निर्देशनको काम

काठमाण्डौँ । विपिन कार्की र मिरुना मगरको जोडी बाधिने भनिएको फिल्म ‘ऊनको स्वीटर;को निर्माण घोषणा गरिएको छ । आईतबार काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच काष्ट एण्ड क्रु को लाईनअप घोषणा गर्दै फिल्मको टाइँटलको टेक्सट डिर्जाइन र शीर्ष गीतको एनिमेटेड भिडियो समेत सार्वजनिक गरिएको थियो । अन्य भैरहने फिल्मी कार्यक्रम भन्दा …

Read More »

दुई दिनमा बगानको कलेक्सन १२ लाख

काठमाण्डौँ । अभिनेता सरोज खनालले पहिलो पटक निर्देशन गरेको फिल्म बगानले दुई दिनमा १२ लाखको हाराहारीमा ब्यापार परेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रबार करिब ५ लाख र हिजो शनिबार दश लाखको हारहारिमा ब्यापार गर्दै कूल १२ लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको हो । यो कलेक्सन पछिल्लो समय रिलिज …

Read More »

एक भगवत गीताको एक्सप्लोसिभ टिजर : कमलामाइले आगो लगाउन सक्छिन

काठमाण्डौँ । पूर्व घोषित टाइटलको अगाडी एक शब्द थपिएको फिल्म एक भगवत गीतको एक्सप्लोसिभ टिजर सार्वजनिक भएको छ । शुक्रबार बिहान सार्वजनिक टिजरमा अभिनेता विपिन कार्कीलाई किन्नरको भूमिकामा प्रस्तुत गर्दै उनलाई कमलामाई अवतारमा देखाईएको छ । फिल्ममा देखाईएको उनको यो अवतारले आउँदो भदौ २९ गते देखि बक्स अफिशमा आगो लगाउन …

Read More »

ऊनको स्वीटरमा विपिनको जोडी बाधिईन मिरुना : नविन चौहानले डेब्यू निर्देशन गर्दै

काठमाण्डौँ ।  अभिनेता विपिन कार्कीको नयाँ फिल्म ‘ऊनको स्वीटर’ मा अभिनेत्री मिरुना मगर जोडीका रुपमा देखिने भएकी छिन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार आउँदो आईतबार भब्य कार्यक्रमका बीच घोषणा हुन लागेको उक्त फिल्ममा विपिनको जोडीका रुपमा मिरुनालाई दुई दिन अघि फाइनल गरिएको हो । मिरुना र विपिनले लालपूर्जा नामक …

Read More »

Breaking : बल्छी ध्रुबे र राजु मास्टर प्रहरी हिरासतबाट रिहा

काठमाण्डौँ । अनलाइन बेटिङ प्लेट फर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ बल्छी ध्रुबे र राजु मास्टर प्रहरी हिरासतबाट छुटेका छन । उनीहरुलाई ५ हजार धरौटीमा रिहा गरिएको हो ।

Read More »

निर्देशकलाई ७० लाख तिरेर हात्तीछापको सुटिङ सुरु : दयाहाङसँग बेनिषाको जोडी अझै अन्यौल

काठमाण्डौँ ।  पत्याउन त मुस्किल नै छ तर नपत्याएर पनि के गर्ने । किन यि निर्माता किरण नेपाली र निर्देशक सिमोस सुनुवार दुवैले एकै मुख गरेपछि हामीले पनि न्यूज लेख्ने विचार गरिहाल्यौ । त्यसैले डिस्क्लेमरका रुपमा तपाईहरुले यो खबरमाथि जस्तो पनि समीक्षा गर्न पाउँनु हुन्छ । पत्याउनु हुन्छ भने पनि …

Read More »

आँचलले दिईन दुई फेसबुक पेज विरुद्ध साईबरमा उजुरी :  दयाहाङ राईले समेत लेख्नु पर्यो

काठमाण्डौं । आज बिहान देखि दुई वटा फेसबुक पेजमा आफ्नो बारेमा अनेकन खबर पोष्ट भएपछि तनावमा रहेकी अभिनेत्री आँचल शर्माले ती फेसबुक पेज विरुद्ध साईबर सेलमा उजुरी दिएकी छिन । शनिबार बेलुका ८ बजे श्रीमान उदीप श्रेष्ठको साथ टेकु पुगेर उनले ‘एन ईबी रिजल्ट एण्ड अपडेट’  ( NEB Result & Update)  …

Read More »

यट्यूबमा ऐंचो पैंचो र गणपतिको हरिविजोग

काठमाण्डौं ।  आगामी भदौं १४ गते देखि एक साथ प्रर्दशनमा आउँन लागेका दुई नेपाली फिल्म ऐंचो पैंचो र गणपतिको एक एक वटा प्रोमोश्नल कन्टेन शुक्रबार साँझ रिलिज भए । करिब २ घण्टाको अन्तरमा रिलिज भएका यि दुवै फिल्मका कन्टेन्टको युट्यूब भ्यूज हेर्दा हरिबिजोग देखिएको छ । यि दुवै कन्टेन्ट झण्डै …

Read More »

गणपतिको गीत रिलिज : एकै दिन मुकुनका दुई फिल्म

काठमाण्डौँ । आगामी भदौं १४ गते बाट प्रर्दशन गर्ने उद्धेश्य राखिएको फिल्म गणपतिको गीत रिलिज भएको छ । कविराज गहतराजको नृत्य निर्देशनमा निर्मित गीतले मदिरा र त्यस वरपरको सेरोफेरोमा रमाउने कथालाई देखाएको छ । अनिश अधिकारीको कम्पोजमा रचिएका लिरिक्स ठाउँ ठाउँमा क्याच्ची र उखान टुक्का टाईपका छन । तसर्थ यसका …

Read More »