Film

कलाकार घनश्याम गौतमको उपचारमा अस्पतालले गम्भीर लापरवाही गरेको श्रीमतीको आरोप : मागिन न्यायको गुहार

काठमाडौं – लामो समयदेखि क्यान्सरसँग संघर्षरत कलाकार घनश्याम गौतमको उपचारमा भक्तपुर क्यान्सर अस्पतालले गम्भीर लापरवाही गरेको आरोप लागेको छ। कलाकार समेत रहेकी  गौतमकी श्रीमती  युगज्योतीले सामाजिक सञ्जालमार्फत न्यायको गुहार गर्दै उक्त आरोप लगाएकी हुन्। युगज्योतीले श्रीमान गौतमको फेसबुक वालमा फिल्म क्षेत्रका सयौं कलाकारलाई ट्याग गर्दै लेखेकी छन्, “  “मलाई न्याय …

Read More »

नयाँ कलाकार र निर्देशकलाई मौका दिने फ्रेन्चाइज ‘होस्टेल-३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौं – नेपाली फिल्म इतिहासमा नयाँ कलाकार र निर्देशकहरूलाई मौका दिन सफल फ्रेन्चाइज होस्टेल को तेस्रो श्रृंखला होस्टेल -३ को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।  यो फ्रेन्चाइजले सधैं नयाँ अनुहारहरूलाई रजतपटमा चम्काउँदै आएको छ। पहिलो श्रृंखलाले अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, र गौरव पहारीलाई दर्शकमाझ चिनाएको थियो। दोस्रो श्रृंखलाले स्वस्तिमा …

Read More »

बुद्धि तामाङको न्यारेशनमा उत्कृष्ट बन्यो ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाण्डौँ । रिलिज मिति हेरफेर भएसँगै हटाईएको पूरानो ट्रेलरमा केही नयाँ एलिमेन्टस थप्दै फिल्म केटी हराएको सूचनाको नयाँ ट्रेलर सार्वजनिक भएको छ । लोकप्रिय कलाकार बुद्धि तामाङको न्यारेशन राखेर तयार गरिएको यस ट्रेलरले फिल्मको कथा र परिवेशलाई जीवन्त रुपमा प्रस्तुत गरेको छ। बुद्धिको भ्वाइसओभरले ट्रेलरलाई रोचक बनाउनुका साथै निर्देशकको परिचय …

Read More »

सेभेन सिजले किन्यो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज राईट , कहाँ कहाँ रिलिज हुँदैछ ?

काठमाण्डौँ ।  गीति कथामा सुपरहिट म्यूजिक भिडियो बनाएर फरक पहिचान बनाएका निर्देशक नविन चौहानको डेब्यू फिल्म ऊनको स्वीटरको ओभरिसज राईट महंगो रकममा विक्रि भएको छ । आगामी बैशाख २६ गते देखि सार्वजनिक प्रर्दशनमा आउँन लागेको यो फिल्मको ठूला देशका ओभरसिज राईट प्याट्रिक सुवेदी र रमेश ढकालले नेतृत्व गरेको कम्पनी सेभेन सिज …

Read More »

प्रकाश सपूतको नयाँ फिल्म ‘सोल्टिनी’ शुभ मुहूर्त सँगै फ्लोरमा निस्कियो

काठमाडौं  । गायक प्रकाश सपूतको नयाँ फिल्म सोल्टिनीको शुर्भ मूहूर्त भएसँगै सुटिङ सुरु भएको छ । मङ्गलवार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा अभिनेता प्रकाश सपूत, अभिनेत्री द्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले फिल्मको लागि पहिलो शट दिएसँगै फिल्मको सुटिङ सुरु भएको हो । यस फिल्मलाई …

Read More »

एक्टरको जापान प्रिमियरमा प्रदीप खड्का जाने

काठमाण्डौँ ।  आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर टेक वान’ को जापान प्रिमियरमा अभिनेता प्रदीप खड्का सहभागी हुने भएका छन्। जापान वितरणको जिम्मेवारी लिएका सञ्चारकर्मी सचिन आचार्यका अनुसार, आगामी फेब्रुअरी ५ तारिख, बुधबार ( माघ २३ गते)  टोक्योको नाकानो जेरो हलमा फिल्मको भव्य प्रिमियर हुनेछ। आचार्यका अनुसार …

Read More »

दुखी आत्माको टिजर सार्वजनिक : फिल्मले उठायो ED को ईश्यू

काठमाण्डौँ । आफ्ना हरेक फिल्ममा समाजका कुनै न कुनै ईश्यू उठाउने निर्देशक दीपेन्द्र लामाले बनाएको नयाँ फिल्म दुखी आत्माको टिजर सार्वजनिक भएको छ । दयाहाङ राई, आँचल शर्मा, दिया मास्के अनुप विक्रम शाही, बुद्धी तामाङ, शिशिर बाङदेल जस्ता चिरपरिचित कलाकाहरुको मुख्य भूमिका रहेको यो फिल्ममा पनि त्यस्तै गम्भिर मुद्धा उठाईएको छ …

Read More »

चलचित्र विकास बोर्डले गठन गर्‍यो ९ समिति- केकी र स्वस्तिमा पनि सदस्य

काठमाडौं। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, र सशक्तीकरणका लागि ९ वटा समिति गठन गरेको छ। यसमा चलचित्र विकास बोर्डका सदस्यहरूसँगै फिल्मकर्मी, सञ्चारकर्मी, सरकारी अधिकारी तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूलाई समेटिएको छ। समितिहरू विभिन्न क्षेत्रलाई लक्षित गर्दै गठन गरिएको हो। विशेषगरी महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री केकी अधिकारीको संयोजकत्वमा अर्की …

Read More »

डोरीको सुटिङ सकियो

काठमाण्डौँ । गत मंसिर १५ देखि फ्लोरमा गएको फिल्म डोरीको सुटिङ सकिएको छ । ३७ दिन क्यामेरा रोल गर्दै यूनिटले आईतबार फिल्मको ईन्डक्ल्याप गरेको प्रोड्यूसर दिनेश भट्टराईले जानकारी दिएका छन । सौरभ लामाको छायाँकन र अरुण लामाको निर्देशनमा तयार फिल्ममा अञ्जना बराइली र प्रविण खतिवडा शीर्ष भूमिकामा छन ।   …

Read More »

बोक्सीको घरको गीत जस्तै लाग्ने ममीको गीत सार्वजनिक

काठमाण्डौँ । अत्यन्त राम्रो टिजर निक्लिएको फिल्म मम्मीको गीत सार्वजनिक भएको छ । अभिनेत्रीद्धय दिया मास्के र प्रियंका कार्की फिर्चड गीतमा महिलाको बेदना समावेश गरिएको छ । हर्क साउदले कोरेका शब्दमा एस डी योगीले संगीत भरेका छन जहाँ दुई प्रतिभावान गायिका समीक्षा अधिकारी र विज्ञानी पराजुलीले स्वर दिएका छन । …

Read More »