Film

´परालको आगो` को वर्कसप सुरु

काठमाडौं। नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित फिल्मको औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ। फिल्मलाई उत्कृष्ट बनाउन निर्माण पक्षले प्रमुख कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो। वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, …

Read More »

‘मेरो जुत्ता खोइ’को नयाँ गीत सार्वजनिक

काठमाडौं। अनुग्रह फिल्म्स, बुलाकी इन्टरटेनमेन्ट र मुखिया फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘मेरो जुत्ता खोइ’ को नयाँ गीत ‘दिलको ढोका खोलेर’ सार्वजनिक भएको छ। गीतमा राजेश पायल राई र मेलिना राईको स्वर छ भने भिडियोमा फिल्मका प्रमुख कलाकारहरू देख्न सकिन्छ। गीतमा डा. ओमकृष्ण प्रसाईंको शब्द, विकास चौधरीको संगीत र संजय हमालको …

Read More »

‘कहाँ गयौ तिमी’ फिल्म निर्माण घोषणा

काठमाडौं। सहारा फिल्म्सको प्रस्तुति रहने फिल्म ‘कहाँ गयौ तिमी ’ को निर्माण शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा टाइटलसहित घोषणा गरिएको छ। फिरोज तिमलसेनाले निर्देशन गर्ने यो फिल्म लभस्टोरी जनरामा रहने बताइएको छ। नामले प्रेमकथाको संकेत गरे पनि निर्माण पक्षले विस्तृत विवरण सार्वजनिक गरेको छैन। टाइटल अनाउन्स्मेन्ट पोस्टरमा कालो बादल, एकलासमा रहेको घर …

Read More »

‘बलिदान’ टिजरले पायो उत्कृष्ट प्रतिक्रिया, २४ घण्टामै १ मिलियन भ्युज

काठमाडौं।  नेपाली  फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै युट्युबमा १ मिलियनभन्दा बढी पटक हेरिएको छ। छोटो समयमा यति ठूलो डिजिटल प्रतिक्रिया पाउने टिजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ। सामान्यतया फिल्मका गीत वा ट्रेलरको डिजिटल उपस्थिति टिजरभन्दा बलियो हुने परम्परा रहे पनि ‘बलिदान’ को टिजरले पाएको भ्युजलाई उल्लेखनीय …

Read More »

भारतका ५० भन्दा बढी हलमा पुग्दै ‘होस्टेल ३’

काठमाडौं ।  नेपालमा ५१ दिनसम्म लगातार प्रदर्शन भइसकेको नेपाली फिल्म ‘होस्टेल ३’ अब भारतका हलमा पुग्न लागेको छ। सशान कँडेलको निर्देशनमा बनेको यो फिल्म आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ रिलिज हुनेछ। गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले वितरण गर्ने …

Read More »

नाच्न मन लाग्ने अभिमन्यूको भोजपुरी स्टाईलको गीत सार्वजनिक

काठमाडौँ । भदौं २७ देखि प्रर्दशनमा आउने फिल्म  ‘अभिमन्यु : च्याप्टर–१’ को नाच्न मन लाग्ने प्रकृतिको गीत सार्वजनिक भएको छ ।  भोजपुरी स्टाईलमा निर्माण भएको उक्त गीत पूर्ण रुपमा डान्सिङ नम्बरको छ जहाँ आधा भोजपुरी र आधा नेपाली शब्दहरुको संयोजन छ ।  भोजपुरीको मिजाज र नेपाली भाषाको स्वाद मिलेको यस गीतमा गायक प्रशान्त शिवाकोटी …

Read More »

‘राम नाम सत्य’को शुभमुहुर्त

काठमाडौं। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘राम नाम सत्य’को हिजो (विहीबार) शुभसाइत गरिएको छ। ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभसाइत गरिएको हो। फिल्मको छायांकन केही दिनमै काठमाडौंमा सुरु हुनेछ भने केही भाग चितवनमा खिचिनेछ। माइकल चन्दको निर्देशनमा बन्ने यो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। …

Read More »

‘मिरमिरे’को ३५ दिनमा छायांकन पूरा

३५ दिनमा ‘मिरमिरे’को छायांकन पूरा, माघ १ मा प्रदर्शन काठमाडौं । निर्देशक यम शेर्पाको निर्देशनमा तयार भइरहेको फिल्म ‘मिरमिरे’ को ३५ दिनमै छायांकन पूरा भएको छ। काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा छायांकन सम्पन्न भएको हो। अब केवल एउटा गीतको छायांकन बाँकी रहेको निर्देशक शेर्पाले बताए। यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा …

Read More »

‘आ बाट आमा’ मा उषा उप्रेती अनुबन्ध

काठमाडौं । निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि साइन गराइएको हो। तर, उनले निभाउने चरित्रबारे निर्माण पक्षले गोप्य राखेको छ। यसअघि नै फिल्मका लागि अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, …

Read More »

‘रिमै’को शिर्षक गीत सार्वजनिक

काठमाडौं। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’को शिर्षक गीत बुधबार सार्वजनिक भएको छ। आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने यस फिल्मको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन्। गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको छ भने स्वर रिता …

Read More »