काठमाडौं । विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि–केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आज (विहीबार)देखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ। कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। यसअघि बुधबार राजधानीको सिटी सेन्टरमा आयोजना गरिएको प्रिमियर शोमा उपस्थित दर्शकले …
Read More »Film
‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको बहुप्रतिक्षित फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । केही दिनअघि टाइटल पोस्टर सार्वजनिक गरिएको यो फिल्म अहिले थिम क्यारेक्टर पोस्टर रिलिज गरेसँगै चर्चामा आएको छ । नेपालमै महँगो बजेटमा निर्माण हुने बताइएको यो फिल्म …
Read More »फिल्म ‘एक्लो’ को पहिलो गीत ‘एक्लै बाच्नु खुरुखुरु’ सार्वजनिक
काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको वैज्ञानिक कथामा आधारित फिल्म ‘एक्लो’ को पहिलो प्रोमोशनल गीत ‘एक्लै बाच्नु खुरुखुरु’ सार्वजनिक भएको छ। गीतमा शान्तीश्री परियार को स्वर रहेको छ भने शब्द सपनील शर्मा र संगीत रोहित शाक्य को रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेत्री कविता नेपाली को आकर्षक नृत्य …
Read More »विल्सन बिक्रम राई निर्देशित फिल्म ‘मैझारो’ को ट्रेलर सार्वजनिक
काठमाडौं। विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । यो फिल्म तिहारको भाइटीका अर्थात् कार्तिक ७ गतेबाट देशभर प्रदर्शन हुँदैछ । तीन मिनेट ४९ सेकेण्ड लामो ट्रेलरमा प्रेम सम्बन्धलाई सफल बनाउन गरिएको संघर्ष र त्यसबाट उत्पन्न हुने सामाजिक तथा …
Read More »‘वरिष्ठ बलराम’ चर्चामा: गीत र ट्रेलरलाई दर्शकले रुचाए
काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीकाको अवसरमा प्रदर्शन हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छन् । ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक लोकप्रिय बनेको छ । सार्वजनिक भएको …
Read More »निर्देशक मिलन तामाङको नयाँ फिल्म ‘कहाँ भेटिएला’ घोषणा
काठमाडौं । फिल्म ‘माइतीघर’बाट सफलता हासिल गरेका निर्देशक मिलन तामाङले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को औपचारिक घोषणा गरेका छन् । निर्माण टिमका अनुसार यस फिल्मको छायाङ्कन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ महिनाको अन्त्यसम्म पूरा गर्ने योजना छ । यद्यपि, फिल्मका गीतको दृश्य भने माघ महिनामै छायाङ्कन हुने …
Read More »‘मुगलान’ पुष १० गतेदेखि प्रदर्शनमा आउने, फर्स्ट लुक सार्वजनिक
काठमाडौं । रेहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’ आगामी पुष १० गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यही नाममा करिब २० वर्षअघि शिव रेग्मीको निर्देशनमा बनेको फिल्म सफल भएको थियो। सार्वजनिक फर्स्ट लुक पोस्टरमा अभिनेता प्रभात पाल …
Read More »अन्तरजातीय प्रेम कथामा आधारित फिल्म ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुन लागेको नेपाली फिल्म ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित उक्त कार्यक्रममा फिल्म युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । ट्रेलरमा एक ‘अर्ग्यानिक’ नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठ्याराका बीच अंकुरिएको …
Read More »दयाहाङ र विजयसँग काम गर्न पाउँदा चुनौती र सिकाइ दुवै भयो: समृद्धि अर्याल
काठमाडौँ। नायिका समृद्धि अर्यालले आफू सिनेमा ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन्। उनको उपस्थिति महत्त्वपूर्ण स्थान र समयमा हुने र यसले सिनेमाका मुख्य दुई पात्रहरूलाई प्रभाव पार्ने खालको रहेको उनले बताएकी हुन्। “म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको …
Read More »फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले बेलायतमा जित्यो उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड
काठमाडौं। बेलायतमा आयोजना भएको ‘मिल्टन किन्स इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको छ। फिल्मलाई सौरभ लामाले खिचेका थिए। ‘यो मन त मेरो नेपाली हो’ का निर्माता तथा निर्देशक मित्र प्रधान (नर) उक्त अवार्ड समारोहमा भाग लिन अमेरिकाबाट बेलायतको मिल्टन …
Read More »
News Filmy Newsportal / Nepal
