काठमाडौं। फिल्म ‘माग्ने राजा’ले देशको वर्तमान अवस्था र आम जनजीवनको यथार्थता प्रस्तुत गर्ने कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले बताएका छन्। भदौ ६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको बिहीबार ट्रेलर सार्वजनिक गरिएको हो। सो अवसरमा कलाकार घिमिरेले फिल्ममा आफूले गाउँले र सहरी दुबै जीवन शैली प्रतिनिधित्व गरेको बताए। ‘फिल्मले अहिलेको परिस्थितिलाई देखाएको …
Read More »news filmy
‘हरिबहादुरको जुत्ता’को अर्को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं। फिल्म ‘हरिबहादुरको जुत्ता’को अर्को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ। पोस्टरमा हरिवंश ‘हरिबहादुर’को भूमिकामा देखिएका छन्। प्रकाश सपुत केही रुष्ट मुद्रामा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छन्। उक्त पोस्टरले फिल्म पारिवारिक …
Read More »‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । नेपाली फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ’माग्ने बुढा’लाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्म …
Read More »‘सैयारा’ ले कमायो ५०० करोड बढी
काठमाडौं। आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सैयारा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ । फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक भने अझै पनि यसको पछि लागिरहेका छन् । ‘सैयारा’ को प्रोडक्सन हाउस यशराज फिल्म्सले फिल्मको विश्वव्यापी संग्रह इन्स्टाग्राममा शेयर गरेको छ । यशराज …
Read More »१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा
काठमाडौं। एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन । यस फिल्मको बारेमा कुनै चर्चा थिएन तर माउथ पब्लिसिटीले यो फिल्मलाई १०० करोड क्लबमा पुर्याएको छ। यसले बलिउडका ठूला फिल्महरूलाई पछाडी छाडेको छ र यसको बक्स अफिस कलेक्सन रोकिने वाला देखिएको छैन्। विशेष कुरा के …
Read More »‘वार २’ र ‘कुली’ एकैदिन भिड्दै
काठमाडौं। अबको एक हप्ता पछि ऋतिक रोशन र रजनीकान्त ठूलो पर्दामा आमनेसामने हुदैँ छन्। उनीहरुको दुबै ठूला फिल्म ‘कुली’ र ‘वार २’ एकै दिन आउँदैछ । दुवै फिल्मका निर्माताले अगस्त १४ का लागि ठूलो योजना बनाईरहेका छन् । तर, यशराज फिल्मसका आदित्य चोपडाले ठूलो कदम चाल्ने भएका छन्, जुन उनले …
Read More »‘सुख दुःख’ मा विपना थापा अनुबन्ध
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुख दुःख’ मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन् । निर्माण टिमले बुधबार उनलाई अनुबन्ध गरेको हो । यसअघि फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरिसकेका नीता र विपनाको यो दोस्रो सहकार्य हो । विपनाले फिल्मको कथा सुन्नासाथ आफू भावुक बनेको …
Read More »‘सैयारा’ले १९ दिनमै गर्यो ३०४ करोडको कमाइ, ‘सुल्तान’को रेकर्ड तोड्दै
काठमाण्डौँ । भारतीय सिनेमामा नयाँ रेकर्ड बनाउँदै मोहित सूरीको निर्देशनमा बनेको फिल्म ‘सैयारा’ ले प्रदर्शनको १९ दिनमा ३०४.०६ करोड रुपैयाँको कमाइ गरेको छ। अहान पाण्डे र अनीत पड्डा जस्ता नयाँ अनुहारको डेब्यू फिल्म भए तापनि, ‘सैयारा’ले बक्स अफिसमा चमत्कारिक प्रदर्शन गरेको छ। भारतमै मात्र नभई विदेशमा समेत यो फिल्मले दर्शकको …
Read More »‘सिटामोल’ को बुकिङ खुला
काठमाडौं। यहि शुक्रबार अर्थात साउन २३ गते बाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘सिटामोल’ को अग्रीम टिकट बुकिङ खुला गरिएको छ। देशभरका अधिकांश मल्टिप्लेक्स हलले बुकिङ खुला गरिसकेका छन् भने केही हलमा खुल्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ। प्रचार सामग्रीले दर्शकमाझ बनाएको उत्साहजनक हाइपका आधारमा मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म फिल्मलाई राम्रो …
Read More »‘बलिदान’ फिल्मका चार प्रमुख पात्रको पोस्टर सार्वजनिक
काठमाडौं। वडादसैँको फूलपातीको अवसरमा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘बलिदान’ ले प्रचार अभियानलाई तीव्र बनाउँदै चार प्रमुख पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक सन्तोष सेनको लुक्स पहिलोपटक सार्वजनिक गरिएको हो। निर्देशक सेनका अनुसार, टिजर सार्वजनिक हुनु अगावै कथामा …
Read More »
News Filmy Newsportal / Nepal
