news filmy

‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक

काठमाडौं । साइकोलोजिकल थ्रिलर शैलीमा बनेको चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ। अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको हो। मंसिर १२ गते रिलिज हुने यस चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरूलाई प्रस्तुत गरिएको छ। टिजरको सुरुवात एक छोरीको डराएको सपनासँग हुन्छ, जसमा …

Read More »

श्रावणमा तीन नेपाली फिल्म प्रदर्शनमा , कस्तो होला ब्यापार ??

काठमाडौँ। श्रावण महिनामा तीन नेपाली फिल्म प्रदर्शनमा आउन तयारी भएको छ। वैदेशिक रोजगारी, देउकी प्रथा र गाउँ–समाजका कथावस्तुमा आधारित यी फिल्म क्रमशः श्रावण १६ र २३ गते रिलिज हुने भएका छन्। श्रावण १६ गते विभुर पोखरेल निर्देशित ‘रियाल रिङ्गेट’ प्रदर्शनमा आउनेछ। वैदेशिक रोजगारीमा गएका युवाको संघर्ष र पीडालाई देखाइएको यसमा …

Read More »

‘चोर्‍यो मायाले’ सार्वजनिक, दीपकराज विश्वकर्माको निर्देशनमा माया, प्रेम र धोका

काठमाडौँ। दीपकराज विश्वकर्माको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘चोर्‍यो मायाले’ सार्वजनिक भएको छ। गीतमा गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको स्वर रहेको छ। माया, प्रेम र धोका विषयवस्तुमा आधारित गीतको म्युजिक भिडियो पनि विश्वकर्माले नै निर्देशन गरेका हुन्। भिडियोमा दीपकराज विश्वकर्मा, आश्मा विश्वकर्मा र बिजु पाकीको …

Read More »

‘वार २’ को ट्रेलर सार्वजनिक, ऋतिक र जूनियर एनटीआरको प्रत्यक्ष भिडन्त

काठमाडौँ। यशराज फिल्म्सको स्पाई युनिभर्स अन्तर्गतको आगामी चलचित्र ‘वार २’ को ट्रेलर सार्वजनिक गरिएको छ। लगभग २ मिनेट ३९ सेकेन्ड लामो ट्रेलरमा अभिनेता ऋतिक रोशन फेरि पनि कबीरको भूमिकामा फर्किएका छन्। ऋतिकले आफ्नाे X (पूर्व ट्विटर) मा ट्रेलर सेयर गर्दै लेखेका छन् “यस युद्धमा कसैको साथ दिनु सजिलो हुने छैन।” …

Read More »

शाहरूख खानको एउटा अन्धविश्वास, जसले सधै उनलाई हिट बनाउँछ

काठमाडौँ। शाहरुख खानले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन्, जसको कारण उनी एउटै कुरामा विश्वास गर्छन् । अभिनेता अन्धविश्वासमा विश्वास गर्छन् र उनी भन्छन् कि जब उनले आफ्नो फिल्ममा त्यो काम गर्छन्, उनको फिल्म धेरै हिट हुन्छन्। सन् १९९७ मा रिलिज भएको राकेश रोशन निर्देशित कोयलासँग पनि यस्तै भएको …

Read More »

गहना बेचेर बनाएको गीत: टीका जैसीको ‘लाली जोवन’ले मन जित्दै

काठमाडौँ। नेपाली लोकसंगीत क्षेत्रमा समर्पण र मेहनतको चम्किलो उदाहरण बनेकी छिन् टीका जैसी। हालै सार्वजनिक भएको लोकदोहोरी गीत ‘लाली जोवन’ यतिबेला दर्शक तथा श्रोतामाझ निकै चर्चित बन्दै गएको छ। एक हप्ता अघिमात्र सार्वजनिक भएको यो गीत जितको छेको पारेर रिलिज गरिएको हो, जसले छोटो समयमा उल्लेखनीय चर्चा कमाएको छ। गीतमा …

Read More »

गाउँको कथा, सहरको व्यथा बोकेको ‘सिटामोल’

काठमाडौँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर हालै सार्वजनिक भएको छ । जसले दर्शकमाझ गहिरो प्रभाव छाडेको छ । सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण श्रेष्ठ, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक बाल कलाकार करण नेपाली जस्ता कलाकारहको दमदार अभिनय झल्किने यो ट्रेलरले पारिवारिक कथा, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई …

Read More »

‘मितज्यू’ मा सौगात मल्लको प्रवेश

काठमाडौँ। चर्चित अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो। यसअघि नै फिल्मका लागि दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका थिए। अब सौगातको …

Read More »

फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक, देउकी प्रथा र प्रेम–बिछोडको कथा

काठमाडौँ। सामाजिक कुरीति, प्रेम, विछोड र प्रतिशोध मिसिएको नेपाली फिल्म ‘मोहर’ को ट्रेलर सार्वजनिक गरिएको छ। साउन २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म फिल्म मेकर्स प्रा।लि। को ब्यानरमा निर्माण गरिएको हो। फिल्मको लेखन र निर्देशन ओम प्रतिकले गरेका छन् भने निर्माण चुम्बन जंग शाहीले गरेका हुन्। ट्रेलरमा नायक …

Read More »

महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुद्धारा होटल स्मार्टको उद्घाटन

काठमाण्डौँ । काठमाण्डौँको धुम्बाराही चौंकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिती रहेको थियो । महानायक हमालले होटलको मुख्य प्रवेशद्धारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भब्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक …

Read More »