काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुख दुःख’ मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन् । निर्माण टिमले बुधबार उनलाई अनुबन्ध गरेको हो । यसअघि फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरिसकेका नीता र विपनाको यो दोस्रो सहकार्य हो । विपनाले फिल्मको कथा सुन्नासाथ आफू भावुक बनेको …
Read More »news filmy
‘सैयारा’ले १९ दिनमै गर्यो ३०४ करोडको कमाइ, ‘सुल्तान’को रेकर्ड तोड्दै
काठमाण्डौँ । भारतीय सिनेमामा नयाँ रेकर्ड बनाउँदै मोहित सूरीको निर्देशनमा बनेको फिल्म ‘सैयारा’ ले प्रदर्शनको १९ दिनमा ३०४.०६ करोड रुपैयाँको कमाइ गरेको छ। अहान पाण्डे र अनीत पड्डा जस्ता नयाँ अनुहारको डेब्यू फिल्म भए तापनि, ‘सैयारा’ले बक्स अफिसमा चमत्कारिक प्रदर्शन गरेको छ। भारतमै मात्र नभई विदेशमा समेत यो फिल्मले दर्शकको …
Read More »‘सिटामोल’ को बुकिङ खुला
काठमाडौं। यहि शुक्रबार अर्थात साउन २३ गते बाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘सिटामोल’ को अग्रीम टिकट बुकिङ खुला गरिएको छ। देशभरका अधिकांश मल्टिप्लेक्स हलले बुकिङ खुला गरिसकेका छन् भने केही हलमा खुल्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ। प्रचार सामग्रीले दर्शकमाझ बनाएको उत्साहजनक हाइपका आधारमा मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म फिल्मलाई राम्रो …
Read More »‘बलिदान’ फिल्मका चार प्रमुख पात्रको पोस्टर सार्वजनिक
काठमाडौं। वडादसैँको फूलपातीको अवसरमा प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘बलिदान’ ले प्रचार अभियानलाई तीव्र बनाउँदै चार प्रमुख पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी र निर्देशक सन्तोष सेनको लुक्स पहिलोपटक सार्वजनिक गरिएको हो। निर्देशक सेनका अनुसार, टिजर सार्वजनिक हुनु अगावै कथामा …
Read More »पल शाह स्टारर ‘मोहर’लाई देशभर मल्टिप्लेक्सको साथ
काठमाडौं। फिल्म मेकर्स प्रा.लिको ब्यानरमा बनेको फिल्म ‘मोहर’ ले देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा शोज पाएको छ। चुम्बन जंग शाहीको निर्माण तथा ओम प्रतिकको लेखन–निर्देशनमा बनेको फिल्मको बुकिङ केही हलले मंगलबारदेखि नै खुलाएका थिए भने अधिकांश हलले बुधबारबाट बुकिङ सुरु गरेका छन्। फिल्मलाई इलाइट सिनेमा इटहरीमा ४ शोज, वान सिनेमाज नयाँबानेश्वरमा ४, …
Read More »फिल्म खेले बापत शुल्क, तलब नलिने यी हुन पाँच कलाकार
काठमाडौँ। हरेक फिल्मसँगै बलिउड सेलिब्रेटीको पारिश्रमिक बढ्दै गएको छ । जसका कारण चलचित्रको बजेट पनि धेरै हुन थालेको । फिल्मले बक्स अफिसमा राम्रो कमाएमा बजेट खर्च उठछ तर फिल्म फ्लप भएमा निर्मातालाई ठूलो नोक्सान हुन्छ । कतिपय कलाकारले आफ्नो पारिश्रमिक निरन्तर बढाइरहेका छन्, बलिउडका सुपरस्टारहरू भने यसमा चिन्तित छैनन् । केही …
Read More »नयाँ फिल्म ‘ताराहरू’ सेन्सरबाट ‘यू’ सर्टिफिकेट प्राप्त, भदौ ६ देखि प्रदर्शन
काठमाडौँ। वेब प्रालिको प्रस्तुति रहेको नयाँ फिल्म ‘ताराहरू’ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। यसले फिल्म सबै उमेरका दर्शकले हेर्न मिल्ने भएको छ। फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शन हुनेछ र २ घण्टा २९ मिनेट लामो छ। फिल्ममा आशान्त शर्मा, मेनुका प्रधान, कुन्दन …
Read More »‘कबड्डी ५’ को छायांकन दशैंपछि सुरु हुने
काठमाडौँ । चर्चित ‘कबड्डी’ फिल्म फ्रेन्चाइजीको पाँचौं भागको छायांकन आगामी दशैं सकिएपछि सुरु हुने भएको छ। निर्माता तथा निर्देशक रामबाबु गुरुङले मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर निरन्तर रहने बताए भने केही कलाकारमा परिवर्तन हुन सक्ने संकेत दिए। अभिनेता विजय बरालले भने, “टीकाको भोलिपल्टै मुस्ताङतिर जाने तयारी छ, तिहारसम्म …
Read More »माग्ने बुढाबाट महायज्ञमा २५ हजार १ रुपैयाँ सहयोग
काठमाडौँ । लोकप्रिय हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले पशुपतिमा जारी ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा २५ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। सोमबार, उनले आगामी फिल्म ‘माग्ने राजा’ को प्रचारका क्रममा महायज्ञस्थलमा पुगेर उक्त सहयोग गरेका हुन्।उनसँगै फिल्म युनिटका अन्य कलाकार— अभिनेत्री वर्षा सिवाकोटी, …
Read More »‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक
काठमाडौँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। फिल्मको प्रचार अभियान तीव्र भइरहेका बेला निर्माण टिमले अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको यो गीत सार्वजनिक गरेको हो। गीतमा बाबुल गिरीको शब्द, संगीत र एरेञ्ज रहेको छ। नेपाली मौलिकता झल्काउने …
Read More »
News Filmy Newsportal / Nepal
