news filmy

रिलिजको २४ घण्टा नपुग्दै युट्यूव ट्रेन्डिङको पहिलो नम्बरमा ‘जेरी अन टप’  

काठमाडौं । सार्वजनिक प्रदर्शनको लागि एक हप्ता मात्रै बाँकी रहँदा रिलिज भएको चलचित्र ‘जेरी अन टप’को ट्रेलरले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । शुक्रबार दिउँसो युट्यूवमा सार्वजनिक ट्रेलर २४ घण्टा नपुग्दै नेपालतर्फ पहिलो नम्बरमा आएको छ । हाल ‘जेरी अन टप’ ट्रेलर युट्यूवको नेपाली चार्ट्समा शीर्ष स्थानमा छ । सँगसँगै …

Read More »

‘सिनेपा:’ स्टुडियोका लागि ३ करोड सरकारी अनुदान — चलचित्र विकास बोर्ड र सूचना प्रविधि मन्त्रालयबीच सम्झौता

काठमाडौं। नेपाली चलचित्र क्षेत्रको पूर्वाधार विकासतर्फ एक महत्वपूर्ण कदमका रूपमा, बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपा: स्टुडियो’ का लागि नेपाल सरकारले ३ करोड रुपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ। शुक्रवार सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका …

Read More »

‘जेरी अन टप’को ट्रेलर सार्वजनिक

काठमाडौँ। आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारी भइरहेको  फिल्म ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरिएको ट्रेलरमा सगरमाथा आरोहणको रोमाञ्च र त्रिकोणात्मक प्रेमकथालाई प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ। करिब चार मिनेट लामो ट्रेलरले फिल्मको उच्च प्राविधिक मेकिङ स्तरलाई स्पष्ट पारेको …

Read More »

फिल्म ‘सोल्टिनी’को लिरिकल गीत ‘नौलाखे तारा’ सार्वजनिक

काठमाडौं। कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुने नेपाली फिल्म ‘सोल्टिनी’ ले आफ्नो नयाँ गीत ‘नौलाखे तारा’ सार्वजनिक गरेको छ। यो गीत लिरिकल शैलीमा तयार गरिएको छ, जसमा शब्द, सङ्गीत र स्वरको माधुर्यसँगै फिल्मको भावनात्मक कथावस्तु झल्किन्छ। गीतमा झुमा लिम्बु, सुनिता थेगिम र प्रशान्त सिवाकोटीको स्वर रहेको छ। गीतका शब्द र …

Read More »

तिहारमा सार्वजनिक हुँदै निर्देशक कृशा चौलागाईंको छोटो फिल्म ‘ऐना’

काठमाडौं । निर्देशक कृशा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो फिल्म ‘ऐना (Mirror)’ यो वर्षको तिहारमा सार्वजनिक हुने भएको छ। निर्माण पक्षले फिल्मलाई युएनए डिजिटल युट्युब च्यानलमार्फत रिलिज गर्ने तयारी गरेको हो। केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मको मुख्य भाव “जीवनको प्रतिबिम्ब” रहेको निर्देशक चौलागाईंले बताइन्। उनले भनिन्, “‘ऐना’ केवल …

Read More »

‘वरिष्ठ बलराम’को ट्रेलरमा दयाहाङ र विजयको नोकझोक

काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य दुई पात्र दयाहाङ राई र विजय बरालबीचको संघर्ष देखिएको छ । खोलाको ढुंगा र बालुवाको ठेकेदार रहेका दयाहाङको एकमना खोलामा विजयले आँखा गाडेपछि सुरु हुने द्वन्द्वको वरिपरि फिल्मको ट्रेलर घुमेको छ । आफू गरिब भएकै कारण अरूको …

Read More »

पर्वतबाट सुरु भयो फिल्म ‘ककाकिकी’को छायांकन

काठमाडौँ । नयाँ फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ । आज (बिहीबार) बिहान शुभमुर्हुत गर्दै ३५ दिने तालिका तय गरेर निर्माण टिमले पर्वतको भूकदेउरालीबाट छायांकन सुरु गरेको हो । अबको २० दिन पर्वतमा गाउँको परिवेशका दृश्यहरु छायांकन हुनेछ । त्यसपछि काठमाडौंमा छायांकन गरिने फिल्मका निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् …

Read More »

नेपालगञ्जमा ‘माइतीघर’को सातै शो हाउसफुल

काठमाडौं। बडादशैँको फूलपातीका दिनदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘माइतीघर’ले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । दशैंपछि फिल्मको व्यवसायले आक्रमक रुप धारण गरेको छ। यसैबीच, मंगलवार यो फिल्मले नेपालगञ्जमा बम्पर व्यापार गरेको छ। त्यहाँको सिने रोयल सिनेमा हलमा मंगलवार ‘माइतीघर’का सात वटै शो हाउसफुल भएका छन्। सोमवार साँझ कलाकारहरुसहित नेपालगञ्ज पुगेका …

Read More »

दयाहाङ र विजयको प्रतिस्पर्धा ? ‘वरिष्ठ बलराम’मा कसले पाउँछ मुख्य स्पेस

काठमाडौं। फिल्म ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन्। यी दुई कलाकार प्रायः धेरै फिल्ममा सँगै देखिन्छन्। हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’ सम्म उनीहरू सह–कलाकारको रूपमा देखिँदै आएका छन्। यही जोडी फेरि ‘वरिष्ठ बलराम’मा पुनः भेटिएको छ। फिल्मका पोस्टर, मोसन पोस्टर र टिजरमा दुवै कलाकारलाई समान स्पेसमा …

Read More »

क्याप्टेन विजय लामाको प्रशंसा: ‘बलिदान’ नेपाली फिल्मको स्तर नयाँ उचाइमा पुगेको प्रमाण

काठमाडौं। वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली फिल्म ‘बलिदान’ हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। लामाले फिल्मले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको फिल्म” भनेर प्रशंसा गरेका छन्। सोमबार साँझ फिल्म हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले …

Read More »