काठमाडौं । तिहारको लक्ष्मीपुजाको दिन अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो। सोमबार फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले यो अवसरमा आफु फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन्। निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यो फिल्मका लागि यसअघि निरुता …
Read More »news filmy
‘आ बाट आमा’को पोस्टर सार्वजनिक
काठमाडौं। आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’टिमले पोस्टर सार्वजनिक गरेको छ। तिहारको लक्ष्मीपूजाको विशेष अवसर पारेर फिल्म ‘आ बाट आमा’ को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो। जहाँ सार्वजनिक पोस्टरमा विपना थापा,प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिएका छन्। जहाँ सन्तानको खुशीमा बुबाआमा पनि …
Read More »‘भाइरल गोर्खे’ माघ १ गते रिलिज हुने
काठमाडौं । अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘भाइरल गोर्खे’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति माघ १ गते लाई तोकेको छ । पोस्टरमा फिल्मका मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठ रोमान्टिक भावमा फिचर्ड छन् । पोस्टरमा ‘बतासले उडाई लग्यो …
Read More »शोभित बस्नेत निर्देशित ‘पीआर’ मंसिर २६ मा रिलिज हुने
काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण टिमले काग तिहारको अवसर पारेर मंसिर २६ गतेबाट फिल्म प्रदर्शन गर्ने मिति तोकेको छ । सलोन सलिना फिल्म्स को ब्यानरमा बनेको यो फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ …
Read More »‘कल्ली’को ३ पोष्टरमा सौगात, नाजिर, वर्षा र सुलक्षण
काठमाडौं। आगामी फागुन १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को ३ पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्मको पोष्टरमा कलाकारहरुको फरक फरक गेटअप देख्न सकिन्छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा कथा र निर्देशक लक्ष्मण सुनारको छ । सार्वजनिक …
Read More »फिल्म ‘कस्तुरी’मा निखिल उप्रेती र वर्षा शिवाकोटीको जोडी
काठमाडौँ । निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने नयाँ नेपाली फिल्म ‘कस्तुरी’ निर्माण हुने भएको छ। आइतबार निर्माण टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो। कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। उनी …
Read More »‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा
काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने ‘परान’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक कथा पस्किने देखाएको छ । यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको …
Read More »टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडौँ । निर्देशक टंक बुढाथोकीले आफ्नो नयाँ फिल्म ‘मन बिनाको धन’ को थिम पोस्टर सार्वजनिक गरेका छन् । ताजा सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ लगायत समावेश छन् । टंक बुढाथोकीको निर्माण र निर्देशनमा बनेको यो फिल्म सामाजिक विषयवस्तुमा आधारित छ । फिल्म को …
Read More »‘परान’ फिल्म सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण गरेँः अञ्जना बराईली
काठमाडौँ । कार्तिक २४ गते रिलिज हुने पारिवारिक फिल्म ‘परान’को शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाह छन् । फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा बोल्छ । मूल भूमिकामा नभए पनि पछिल्लो समय नेपाली फिल्मकी व्यस्त अभिनेत्री अञ्जना बराइलले यो फिल्ममा अभिनय गर्न सिनको संख्याभन्दा पनि …
Read More »आजदेखि प्रसारण हुँदै विश्वकै पहिलो ‘कृषि गेम रियालिटी शो’
काठमाडौं । विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि–केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ आज (विहीबार)देखि औपचारिक रूपमा प्रसारणमा आउने भएको छ। कार्यक्रम आज राति ८ बजे हिमालय टेलिभिजनमा र राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत प्रसारण हुनेछ। यसअघि बुधबार राजधानीको सिटी सेन्टरमा आयोजना गरिएको प्रिमियर शोमा उपस्थित दर्शकले …
Read More »
News Filmy Newsportal / Nepal
