काठमाण्डौँ । यस अघि सार्वजनिक गरिएको कौडा गीतको कोरियोग्राफी माथि उब्जिएका अनेक असन्तुष्टीलाई भूलाउँने गरी पुजार सार्कीको दोश्रो गीत सार्वजनिक भएको छ । फिल्मको थिम प्रेजेन्ट गरिएको गीतको दृश्य जति हेर्यो उति राम्रो लाग्ने गरि संयोजन गरिएको छ । अझ क्लाईमेक्समा पुग्दा यस्तो लाग्छ कि पूरा फिल्मनै हेरियो गीतमा । …
Read More »News & Gossip
पूजाको जन्मदिनमा दान्भीको स्मार्ट मुभ
काठमाण्डौँ । अभिनेत्री पूजा शर्मा जन्मदिनको अवसरमा फिल्म दान्भीले स्मार्ट मुभ गरेको छ । कुरा काट्ने, उचाल्ने र गसिप क्रिएट गर्नेहरुले यो मुभ लाई पूजा डराएर भागिन, कुलेलाम ठोकिन भन्ने शब्द प्रहार पनि गर्लान तर फिल्म नगरीमा जो स्थापित भईरहन चाहन्छ त्यस्ता मेकरले स्मार्ट मुभ गर्नुनै सवै भन्दा बुद्धीमानि निर्णय …
Read More »डेब्यू फिल्मको ट्रेलरमा नीतिलाई थोरै स्पेश किन ?
काठमाण्डौँ । लोकप्रिय मोडल नीति शाहले डेब्यू गरेको फिल्म खजुरे ब्रोको ट्रेलर रिलिज भएको छ । तर जसका प्रमुख कारणले फिल्मको हाईप यहाँ सम्म पुग्यो उही कलाकारलाई ट्रेलरमा कम स्पेश दिईएको बिषयमा भने सञ्चारकर्मीहरुले प्रश्न गरेका छन । ह्यूमर श्रेणीमा निर्मित फिल्मको ट्रेलरमा नीतिलाई एक सिम्पल गर्लको रुपमा प्रस्तुत गरिएको …
Read More »सन्तोष सेनको बलिदानमा हिरोइनको खोजी : क्षमता भए दिनुहोस अडिसन यसरी
काठमाण्डौँ । अभिनेता विराज भट्टको छोरालाई ब्याङ डेब्यू गराउँने तयारी सहित ठूलो क्यानभासमा बलिदान नामक फिल्म बनाउँन लागेका निर्देशक सन्तोष सेनको कम्पनीले मुख्य हिरोइनको अडिसन आह्वान गरेको छ । आसुसेन फिल्मसले आईतबार जारी गरेको विज्ञप्ती अनुसार बलिदानका लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने …
Read More »मनसरामा न्यूमेरिक ट्रायल : टाइटलमा किन एउटा R बढी
अनुप भट्टराई काठमाण्डौँ । हुन त नेपाली फिल्म ईन्डष्ट्रीमा एष्ट्रोलोजर तथा न्यूमोरोलोजिष्टहरुलाई विश्वास गरेर आफ्नो र आफना प्रोजेक्टहरुको भब्यवाणी गर्दै आशा बोकी हिड्ने थुप्रै फिल्ममेकरहरु छन । कतिपयलाई यि कुराहरुले सकारात्मक उर्जा दिएको छ भने कतिले सोचे जस्तो रिजल्ट प्राप्त गर्न सकिरहेका छैनन । यो त आ–आफ्नो आस्था र विश्वास …
Read More »दुई दिनमा बोक्सीको घरको व्यापार २ करोड १५ लाख
अनुप भट्टराई काठमाण्डौँ । केकी अधिकारीको फिल्म बोक्सीको घरले दुई दिनमा २ करोड १५ लाख प्लसको कारोबार गर्न सफल भएको छ । पहिलो दिन ६० लाखको हाराहारीमा ओपनिङ गरेको फिल्मले हिजो शनिबार अल नेपाल १ करोड ५५ लाख प्लस कारोबार गरेको हो । हिजो काठमाण्डौँ उपत्यकाको सेल्सलाई मोफसलको सेल्सले जितेको …
Read More »बोक्सीको घरको हिजोको ओपनिङ ६० लाख नजिक आज डबल भन्दा बढी ?
अनुप भट्टराई । काठमाण्डौँ । ”पोष्टरमा एक नायिका मात्रै छ तर फ़िल्मको ओपनिगं मल्टीस्टारर फिल्म भन्दा बलियो छ ! त्यसैले स्टारमा होइन स्क्रिप्टमा लगानि गरौ बधाइ केकी र बोक्सिको घर टिम !” आज सम्म फिल्म मेकिङमा फेल नखाएका निर्माता तथा कलाकार दीपकराज गिरीले उक्त स्टेटस शनिबार मध्यान्न लेख्दा निकै …
Read More »फर्की फर्कीको शीर्ष गीत सार्वजनिक : अनमोल -जशिता केमेष्ट्री कति सुहायो ?
काठमाण्डौँ । ट्रेलरले हाईप बटुलिरहेका अवस्थामा अनमोल केसीको नयाँ फिल्म फर्की फर्कीको शीर्ष गीत सार्वजनिक भएको छ । आउँदो जेठ १० गते देखि रिलिज हुने फिल्ममा अनमोलले पहिलो पटक जशिता गुरुङ सँग स्क्रिन शेयर गरेका छन । लिलिबिली फिल्मबाट अभिनय क्षेत्रमा प्रवेश गरकी क्यूट गर्ल जशिताले दुई वटा फिल्म प्रदीप …
Read More »तेल भिसा खेल्न अमेरिका पुगे विपिन कार्की : ऋचाले गरिन स्वागत
काठमाण्डौँ । लामो समयको अन्तरालमा शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘तेल भिसा’को सुटिङका लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन । नेपाली समय अनुसार शुक्रबार राति ८ बजे निर्देशक घिमिरे तथा चिफ एडि मछिन्द्र योङगा सहित विपिन अमेरिकाको मेरिल्याण्ड राज्यमा उत्रिएका हुन । विपिनको यो अमेरिका यात्रा …
Read More »बोक्सीको घरलाई बिहानबाटै ग्रिन सिग्नल : आजबाट प्रर्दशनमा
काठमाण्डौँ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म बोक्सीको घरले बिहानबाटै ग्रिन सिग्नल पाउँन सुरु गरेको छ । आजबाट देशब्यापी रुपमा प्रर्दशनमा आएको फिल्मले के कस्तो ओपनिङ विजनेशको गर्ला त्यो साँझ सम्म थाहाँ भईहाल्छ तर बिहानै देखि दर्शकको टिकट बुकिङ हेर्दा फिल्मलाई ग्रिन सिग्नल मिल्न थालेको अनुमान गरिएको छ । …
Read More »
News Filmy Newsportal / Nepal
