काठमाडौँ। यो शुक्रबार देशभर रिलिज हुन लागेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रिमियर काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा फिल्म युनिटका सदस्यहरू, राष्ट्रिय कलाकार, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। निर्देशक विभोर पोखरेल र निर्माता गगनलाल प्रधानको निर्माणमा बनेको फिल्मले रोजगारीको खोजीमा खाडी मुलुक पुग्न …
Read More »News & Gossip
‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टरमा खुसी र तनावको दोहोरो कथा
काठमाडौँ। फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जहाँ मुख्य पात्रहरूको अनुहारमा खुसी र तनाव दुवै झल्किएको छ। पोस्टरमा कामेश्वर चौरसियासहित शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी देखिन्छन्। पोस्टरमा मोरङ जिल्ला कारागारसहित अर्को सरकारी कार्यालय पनि देखिएको छ। रङ संयोजनले फिल्ममा रहेको गंजागोल, …
Read More »प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ’ मा सहभागिता जनाउने
काठमाण्डौं । १९ वर्षीया प्रिन्सेस मल्लले भारतको जयपुरमा अगस्ट ३–९ सम्म हुने ‘मिस टिन अर्थ २०२५’ मा नेपाल प्रतिनिधित्व गर्ने भएकी छन्। ‘एस अफ मोडेल्स अन फायर’ की विजेता प्रिन्सेस साउन १५ मा जयपुर प्रस्थान गर्नेछिन्। उनी क्याप्चर फोटोग्राफी नेपालमार्फत प्रतियोगितामा सहभागी हुँदैछिन्, जसका संस्थापक पविन्द्र श्रेष्ठ हुन्। प्रिन्सेसको तयारीमा …
Read More »‘शिवांशः च्याप्टर १’ को छायांकन सम्पन्न
काठमाडौँ। नेपाली कथानक फिल्म ‘शिवांशः च्याप्टर १’ को सम्पूर्ण छायांकन कार्य सम्पन्न भएको छ। अभिनेता तेज गिरी र बिमला लिम्बुको अभिनय रहेको गीत ‘उकुस मुकुस’ को छायांकनसँगै फिल्मको सुटिङ कार्य समाप्त भएको हो। फिल्मको अधिकांश छायांकन पोखराको वरपरका क्षेत्रहरूमा गरिएको थियो भने एक गीत मात्र काठमाडौंमा खिचिएको थियो। ३६ दिनमा …
Read More »‘सैयारा’ले २६० करोड पार गर्यो
काठमाडौँ। बलिउड फिल्म सैयाराले बक्सअफिसमा अपेक्षाभन्दा निकै राम्रो व्यापार गरिरहेको छ। प्रदर्शनको ११ दिनमै फिल्मले भारतमा २६०।२५ करोड नेट कलेक्सन गर्दै हलिउड स्टारहरूलाई पनि टक्कर दिएको छ। दोस्रो शुक्रबार १८।५० करोड, शनिबार २७ करोड, आइतबार ३० करोड र सोमबार ९।५० करोड कलेक्सन गर्दै फिल्मले दोस्रो सातामा पनि शानदार पकड जमाएको …
Read More »‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीतमा टिकटक क्रेज, २० हजार भिडियो
काठमाडौँ। फिल्म कोशेढुङ्गा को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको केही दिनमै भाइरल बनेको छ। निर्देशक सरोज पौडेलका अनुसार यो गीतमा २० हजारभन्दा बढी टिकटक भिडियो बनिसकेका छन्। युट्युबमा १० लाखभन्दा बढी र फेसबुकमा ७० लाखभन्दा बढी दर्शकले हेरेका छन्। नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत रहेको …
Read More »डेभिड शंकरको नयाँ तीज गीत सार्वजनिक
काठमाडौँ। गायक डेभिड शंकरको स्वरमा नयाँ तीज गीत ‘ए चेलिबेटी सेवा गर्ने मौका देउ एक चोटी’ सार्वजनिक गरिएको छ। गीतको शब्द दीपक शर्मा र डेभिड शंकरले लेखेका हुन् भने संगीत दीपक शर्माकै रहेको छ। गम्भीर विष्टले निर्देशन गरेको भिडियोलाई दीपाश्री निरौला, रिमा विश्वकर्मा, डेभिड शंकर, सुधिर श्रेष्ठ, मिस पवी, कुसुम …
Read More »‘अवतार ३’ को ट्रेलर सार्वजनिक
काठमाडौं। सन् २०२५ मा प्रदर्शन हुने हलिउड फिल्म ‘अवतार ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। यस श्रृंखलाको शीर्षक ‘अवतार : फायर एण्ड एस’ राखिएको छ। फिल्मको ट्रेलर हलमा शुक्रबार प्रदर्शन गरिए पनि इन्टरनेटमा सोमबार साँझ मात्रै सार्वजनिक गरिएको हो। जेम्स क्यामरुनद्वारा निर्देशित उक्त फिल्म सन् २०२५ डिसेम्बर १९ मा विश्वव्यापी प्रदर्शनमा …
Read More »‘माग्ने राजा’ देखि ‘अभिमन्यू’ सम्म , भदौमा सात फिल्म एकपछि अर्को रिलिज
काठमाडौं। नेपाली फिल्म क्षेत्र आगामी भदौ महिनामा उत्साहका साथ अघि बढ्दैछ। भदौ महिनामा सात नयाँ फिल्महरू प्रदर्शनमा आउने भएका छन्। सामाजिक कथा, प्रविधिको प्रयोग, ट्रान्स–थीम, प्रेम र पीडादेखि लिएर कमेडीसम्मका विभिन्न शैली समेटिएका यी फिल्महरू एकपछि अर्को गर्दै प्रदर्शनमा आउँदैछन्। भदौको पहिलो दिनदेखि अन्तिम सातासम्म दर्शकले नेपाली फिल्ममा विविध स्वाद …
Read More »‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण घोषणा
काठमाडौं । चर्चित टेलिभिजन हास्य कार्यक्रम ‘कमेडी दरबार’ टिमले फिल्म निर्माणमा नयाँ पाइला चाल्दै छ। सोमबार निर्माण टिमले आफ्नो नयाँ फिल्म ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरेको छ। पोस्टरअनुसार फिल्ममा नेपाली फिल्मका चर्चित कलाकार गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठी …
Read More »
News Filmy Newsportal / Nepal
