काठमाडौं । गत बर्ष घरेलु बक्स अफिसमा झण्डै दश करोडको हाराहारीमा ब्यापार गरेको फिल्म अञ्जिला को अस्ट्रेलियाका बिभिन्न शहरमा प्रदर्शन हुने भएको छ । फिल्मको प्रवर्द्धन गर्न हाल अस्ट्रेलिया पुगिसकेका निर्माता प्रेम कुमार श्रेष्ठले दिएको जानकारी अनुसार बिबिध कारणले अस्ट्रेलियामै बसोबास गरिरहेका नेपाली राष्ट्रिय खेलाडीहरुलाई समेत सम्मान गर्दै अञ्जिला देखाइने …
Read More »News & Gossip
रिलिजको साता दिन अघी रजनीकान्तको ‘कुली’को २० करोडको टिकट बिक्री
काठमाडौं। यतिबेला बक्स अफिसमा फिल्मको अभूतपूर्व सफलता देखिएको छ । चलचित्रहरू लगातार हिट भइरहेका छन् र निर्माताहरूले ठूलो नाफा कमाउँदै छन्। यसैबीच अगस्त १४ मा एकैसाथ यी दुई ठूला फिल्म रिलिज हुँदैछन् । एकातिर ऋतिक रोशन र जुनियर एनटीआरको एक्सन प्याक फिल्म ‘वार २’ छ भने अर्कोतिर साउथ सुपरस्टार रजनीकान्तको …
Read More »‘माग्ने राजा’ वर्तमान नेपालको प्रतिबिम्ब हो : कलाकारको प्रतिक्रिया
काठमाडौं। फिल्म ‘माग्ने राजा’ले देशको वर्तमान अवस्था र आम जनजीवनको यथार्थता प्रस्तुत गर्ने कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले बताएका छन्। भदौ ६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको बिहीबार ट्रेलर सार्वजनिक गरिएको हो। सो अवसरमा कलाकार घिमिरेले फिल्ममा आफूले गाउँले र सहरी दुबै जीवन शैली प्रतिनिधित्व गरेको बताए। ‘फिल्मले अहिलेको परिस्थितिलाई देखाएको …
Read More »‘हरिबहादुरको जुत्ता’को अर्को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं। फिल्म ‘हरिबहादुरको जुत्ता’को अर्को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ। पोस्टरमा हरिवंश ‘हरिबहादुर’को भूमिकामा देखिएका छन्। प्रकाश सपुत केही रुष्ट मुद्रामा छन् भने स्वस्तिमा मन्द मुस्कानमा प्रस्तुत भएकी छन्। उक्त पोस्टरले फिल्म पारिवारिक …
Read More »‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । नेपाली फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित एक कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका लोकप्रिय कलाकार केदार घिमिरे ’माग्ने बुढा’लाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्म …
Read More »‘सैयारा’ ले कमायो ५०० करोड बढी
काठमाडौं। आहान पाण्डे र अनित पड्डाको रोमान्टिक फिल्म ‘सैयारा’ले अहिलेसम्म बक्स अफिसमा दबदबा बनाउन सफल भएको छ । फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ तर दर्शक भने अझै पनि यसको पछि लागिरहेका छन् । ‘सैयारा’ को प्रोडक्सन हाउस यशराज फिल्म्सले फिल्मको विश्वव्यापी संग्रह इन्स्टाग्राममा शेयर गरेको छ । यशराज …
Read More »१५ करोडमा बनेको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ सय करोड क्लबमा
काठमाडौं। एनिमेटेड फिल्म महावतार नरसिंह रिलिज हुँदा धेरैलाई यो फिल्मको बारेमा धेरै थाहा पनि थिएन । यस फिल्मको बारेमा कुनै चर्चा थिएन तर माउथ पब्लिसिटीले यो फिल्मलाई १०० करोड क्लबमा पुर्याएको छ। यसले बलिउडका ठूला फिल्महरूलाई पछाडी छाडेको छ र यसको बक्स अफिस कलेक्सन रोकिने वाला देखिएको छैन्। विशेष कुरा के …
Read More »‘वार २’ र ‘कुली’ एकैदिन भिड्दै
काठमाडौं। अबको एक हप्ता पछि ऋतिक रोशन र रजनीकान्त ठूलो पर्दामा आमनेसामने हुदैँ छन्। उनीहरुको दुबै ठूला फिल्म ‘कुली’ र ‘वार २’ एकै दिन आउँदैछ । दुवै फिल्मका निर्माताले अगस्त १४ का लागि ठूलो योजना बनाईरहेका छन् । तर, यशराज फिल्मसका आदित्य चोपडाले ठूलो कदम चाल्ने भएका छन्, जुन उनले …
Read More »‘सुख दुःख’ मा विपना थापा अनुबन्ध
काठमाडौँ । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने फिल्म ‘सुख दुःख’ मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन् । निर्माण टिमले बुधबार उनलाई अनुबन्ध गरेको हो । यसअघि फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरिसकेका नीता र विपनाको यो दोस्रो सहकार्य हो । विपनाले फिल्मको कथा सुन्नासाथ आफू भावुक बनेको …
Read More »‘सैयारा’ले १९ दिनमै गर्यो ३०४ करोडको कमाइ, ‘सुल्तान’को रेकर्ड तोड्दै
काठमाण्डौँ । भारतीय सिनेमामा नयाँ रेकर्ड बनाउँदै मोहित सूरीको निर्देशनमा बनेको फिल्म ‘सैयारा’ ले प्रदर्शनको १९ दिनमा ३०४.०६ करोड रुपैयाँको कमाइ गरेको छ। अहान पाण्डे र अनीत पड्डा जस्ता नयाँ अनुहारको डेब्यू फिल्म भए तापनि, ‘सैयारा’ले बक्स अफिसमा चमत्कारिक प्रदर्शन गरेको छ। भारतमै मात्र नभई विदेशमा समेत यो फिल्मले दर्शकको …
Read More »
News Filmy Newsportal / Nepal
