काठमाडौं। शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको फिल्मको व्यापार शनिबार भने प्रशंसनीय देखियो । शनिबार बिहानीका शोजहरु औषत देखिएपनि मध्यान्नबाट फिल्म हेर्ने दर्शको भीड बढेको थियो । काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि बेलुकीका शोसम्म दर्शकको उच्च चाप देखियो । नेपालगञ्जका …
Read More »News & Gossip
‘ताराहरू’को ट्रेलर सार्वजनिक
काठमाडौं । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउने आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ९ सेकेन्ड लामो ट्रेलरमा काठमाडौंमा बस्ने मध्यम वर्गीय परिवारको संघर्ष र श्रीमान–श्रीमतीको सम्बन्धको कथा देखाइएको छ। निर्देशक शर्मा, मेनुका प्रधान र मिरा खड्का मुख्य भूमिकामा छन्। ट्रेलरमा यी तीन पात्रबीचको …
Read More »रजनीकान्तको ‘कुली’ले रिलिज अघि नै कमायो २५० करोड
काठमाडौं। रजनीकान्तको ‘कुली’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो । यो बक्स अफिसमा धमाका गर्न तयार छ जस्तो देखिन्छ। नागार्जुन, आमिर खान, श्रुति हासन र उपेन्द्र स्टारर फिल्म ‘कुली’ १४ अगस्टमा पान इन्डिया स्तरमा रिलिज हुँदैछ। यसले बक्स अफिसमा ऋतिक रोशन र जुनियर एनटीआर स्टारर ‘वार २’ सँग प्रतिस्पर्धा गर्नेछ। दुबै …
Read More »राजमैलीको नयाँ फिल्मको नाम ‘जेन ६३’ हुने, २०२७ मा रिलिज हुने
काठमाडौं। माभेरिक निर्देशक एसएस राजामौलीले अन्ततः आफ्नो सुपरस्टार महेश बाबुसँगको अर्को फिल्मको टिजर नोभेम्बर २०२५ मा सार्वजनिक गरिने बताएका छन् । उनले वाचा गरे कि विश्वभरका दर्शकहरू यसअघि पहिले कहिल्यै नदेखेको दृश्यहरू देख्नेछन् । पिपिङमुनको पछिल्लो रिपोर्ट अनुसार, फिल्मको शीर्षक ‘जेन ६३’ राखिएको छ। यो महेश बाबुको चरित्रबाट लिइएको एउटा नाम …
Read More »रिलिज अघि नै तोडयो ‘वार २’ले शाहरूखको जवान र पठानको रेकर्ड
काठमाडौं। अब मात्र ४ दिन मात्रै बाँकी छ, स्टेज तयार भइसकेको छ र ‘वार २’ का नायक र खलनायक पूर्ण रूपमा तयारी अवस्थामा छन्। रजनीकान्तको ‘कुली’अगाडि उभिएको छ, जसले कडा प्रतिस्पर्धा दिन लागेको छ । यसैबीच, ऋतिक रोशन र रजनीकान्तको प्रि–सेल्समा धमाका छ। यी दुई फिल्मको जताततै चर्चा छ । …
Read More »‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक
काठमाडौं । जनै पूर्णिमाको अवसर पारेर नेपाली फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यसका लागि मुख्य पात्रले गरेको संघर्ष देखाइएको छ। कथामा मुख्य पात्र विजय बराल बाउको …
Read More »निताले बनाउने फिल्म पार्वतीका दुई लुक्स सार्वजनिक
काठमाडौं। अभिनेत्री निता ढुंगानाले बनाउन लागेको फिल्म पार्वतीको लुक्स सार्वजकिन गरिएको छ । रक्षा बन्धनको अवसरमा नीता आफै मुख्य भूमिकामा खेल्ने र निर्देशन गर्ने गरी दुई लुक्स सहितको फिल्मको पोष्टर सार्वजनिक गरेकी हुन । यो फिल्म माघ १ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। पहिलो पोस्टरमा ढुंगाना पहेँलो छातामुनि, सिठी …
Read More »‘कोशेढुंगा’को कविता र तीन पोस्टर सार्वजनिक
काठमाडौं। आगामी भदौ १२ गते देखी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कोशेढुंगा’को निर्माण टिमले प्रचारलाई तीव्र बनाउँदै कविता र तीन पोस्टर सार्वजनिक गरेको छ। प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्प समेटिएको कविता मुख्य अभिनेत्री सुरक्षा पन्तले वाचन गरेकी हुन्। लिरिकल भिडियोमा फिल्मका केही फुटेज र स्टिल फोटोसमेत समावेश छन्, …
Read More »‘मोहर’ रिलिज : पल, नीति र बेनिशाको अभिनयको चर्चा
काठमाडौँ । फिल्म ‘मोहर’ (शुक्रबार) अर्थात आज बाट देशभर प्रदर्शनमा आएको छ। रिलिज भएको पहिलो दिनदेखि नै फिल्मले बलियो वर्ड अफ माउथ पाउँदै आएको छ भन्ने निर्माण टिमको दाबी छ। फिल्म निर्माता चुम्बन जंग शाहीका अनुसार, बिहानैदेखि औसत अकुपेन्सीमा व्यापार गरिरहेको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। वितरक करण श्रेष्ठले …
Read More »बलिउड अभिनेता दिपराज राणा नेपाली फिल्म ‘सुख दुःख’ मा
काठमाडौँ । बलिउड अभिनेता दिपराज राणा नेपाली फिल्म ‘सुख दुःख’ मा अनुबन्ध भएका छन्। उनलाई फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो। सन् २००२ मा फिल्म ‘साथिया’ बाट अभिनय यात्रा सुरु गरेका दिपराजले ‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘दबंग ३’, ‘मेट्रो इन डिनो’, ‘बिल्ली उस्ताद’, ‘सितारे …
Read More »
News Filmy Newsportal / Nepal
