News & Gossip

गोविन्दाले १८ बर्ष देखी दिएनन हिट फिल्म

काठमाडौं। बलिउड अभिनेता गोविन्दाले उत्कृष्ट कमिक टाइमिङ र डान्स मूभमार्फत वर्षौंसम्म ठूलो पर्दामा शासन गरेका थिए ।  अहिले उनी अभिनयबाट टाढा भएपनि व्यक्तिगत जीवनका कारण चर्चामा रहि रहन्छन् । अहिले उनी श्रीमती सुनिता आहुजासँग डिभोर्सको बिषयले थप चर्चामा रहेका छन् । तर, यस रिपोर्टमा हामी तपाईंलाई उनको भव्य जीवनशैलीको परिचय …

Read More »

सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’

काठमाडौं। आहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ‘सायरा’ जुलाई १८ मा रिलिज भएको थियो । फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धुम मच्चाइरहेको छ । सायरालाई मोहित सुरीले निर्देशन गरेका हुन् । अहिलेसम्म यो चलचित्रले कति कमाइ गरेको छ, अब थाहा पाउनुहोस् ।   सकनिल्कका अनुसार फिल्मले छैटौं शनिबार …

Read More »

‘मालती मंगले’ फिल्मको तयारी तीव्र, कलाकारहरूको कार्यशाला काठमाडौंमा जारी

काठमाडौं। भाद्र दोस्रो सातादेखि छायांकन थाल्ने तयारीमा रहेको नेपाली फिल्म ‘मालती मंगले’ को तयारी तीव्र छ। फिल्मको तयारीसँगै काठमाडौंमा हाल कलाकारहरूको कार्यशाला सञ्चालनमा छ। फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा चलिरहेको कार्यशालामा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, …

Read More »

‘रिमै’को ट्रेलर सार्वजनिक

काठमाडौं। खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘रिमै’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई प्रस्तुत गरिएको छ। साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनले प्रेम र परिवारबीचको संघर्ष सामना गर्नुपरेको देखाइएको छ। रिश्मा गुरुङसँगको केमिस्ट्रीले …

Read More »

‘धमाल ४’ को सुटिङ सुरू

काठमाडौँ। बलिउडकी सबैभन्दा ग्ल्यामरस र बहुमुखी अभिनेत्रीहरू मध्ये एक हुन् – ईशा गुप्ता । उनै गुप्ता फेरि एक पटक ठूलो पर्दामा दर्शकहरूलाई मोहित गर्न तयारी अवस्थामा छिन् र यो पटक उनी अजय देवगन स्टारर कमेडी एक्स्ट्रा ‘धमाल ४’  मा देखिने छिन्, जो इन्द्रकुमारले निर्देशन गरिरहेकी छिन् । पछिल्लो समय अभिनेत्रीले यही …

Read More »

अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ?

काठमाडौँ। जब बच्चन परिवारको कुरा आउँछ, अमिताभ, जया बच्चन, अभिषेक, श्वेता र ऐश्वर्याको मात्रै चर्चा हुन्छ। अमिताभ पनि प्रायः आफ्नो परिवारका यी सदस्यहरू वा आफ्ना आमा र बुबाको बारेमा कुरा गर्छन्। तर, उनी कान्छो भाइ अजिताभको बारेमा निकै कम बोलेको देखिएको छैन् । उनले सामाजिक सञ्जालमा समेत उनको उल्लेख गर्दैनन्, जबकि …

Read More »

‘कोशेढुंगा’को गीत ‘हे बरै’ सार्वजनिक

काठमाडौं । निर्देशक सरोज पौडेलद्वारा निर्देशित फिल्म ‘कोशेढुंगा’ को नयाँ गीत ‘हे बरै’ सार्वजनिक गरिएको छ। झलकमान गन्धर्वको चर्चित गीत ‘के बरै’ लाई पुनः स्वरांकन गरी फिल्ममा समावेश गरिएको हो। गायक आशिष अविरलको स्वरमा रहेको यस गीतमा परदेशिएका नेपाली युवाको अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। नेपाली लोकसंगीतका लिजेन्ड गायक …

Read More »

बाहुवली पछि प्रभास र अनुष्का ८ बर्ष पछि सँगै देखिने

काठमाडौँ।  बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो फिल्म सिरिज मानिन्छ। यो फिल्मले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो फिल्म साउथ इन्डस्ट्रीका लागि पनि वरदान साबित भयो । अब यो चलचित्रका कलाकारहरु पुनः एकजुट हुन लागेका छन् । हो, बाहुबलीमा मुख्य भूमिका निभाएका अभिनेता प्रभास र अनुष्का शेट्टी …

Read More »

अक्षयकुमारको एक फिल्म , जसले लगानी भन्दा १८ गुणा बढी कमायो

काठमाडौँ। अक्षय कुमारलाई बक्स अफिसको ‘किंग’ भनिन्छ । उनका फिल्महरूले टिकट विन्डोमा ठूलो नाफा कमाउँछन्। ३४ वर्षको आफ्नो करियरमा अक्षय कुमारले करिब १५० फिल्ममा काम गरेका छन् । यी चलचित्रहरु मध्ये धेरै यस्ता चलचित्रहरु  पनि रहेका छन्, जसले आफ्नो बजेट भन्दा कैयौं गुणा बढी नाफा कमाउन सफल भएका छन् । अक्षयको …

Read More »

जमलको विश्वज्योति सिनेप्लेक्स आइएनआई सिनेमाजअन्तर्गत

काठमाडौँ। जमलस्थित पुरानो फिल्म हल विश्वज्योति सिनेप्लेक्स मल्टिप्लेक्स चेन आइएनआई सिनेमाजअन्तर्गत गएको छ। शुक्रबार भएको सम्झौतामा आइएनआई सिनेमाजका सीइओ गृहेन्द्र मुनाकर्मी र सीओओ सुरेन्द्रकुमार थापाले विश्वज्योतिका सीइओ रोहनसिंह सर्राफ र निर्देशक रिवाजसिंह सर्राफसँग हस्ताक्षर गरेका छन्। सम्झौतापछि हललाई ‘आइएनआई सिनेमाज–विश्वज्योति’ नाम दिइने भएको हो। यससँगै आइएनआई सिनेमाजका मल्टिप्लेक्स संख्या पाँच पुगेका …

Read More »