काठमाण्डौ । दक्षिण कोरियाली साइकोलोजिकल थ्रिलर फिल्म ‘न्वाइज’ (Noise) नेपालका विभिन्न सिनेमाघरहरूमा प्रदर्शनमा आएको छ। राखी मोशन पिक्चर्सद्वारा वितरण गरिएको फिल्मले नेपाली दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। किम सू-जिनको निर्देशनमा बनेको फिल्म दुई दिदीबहिनी जू–योङ (ली सुन-बिन) र जू–ही (हान सू-आ) को कथा वरिपरि केन्द्रित छ। नयाँ अपार्टमेन्टमा सरेपछि जू–ही …
Read More »News & Gossip
‘हरिबहादुरको जुत्ता’ले दर्शकको ध्यान खिच्दै
काठमाडौं । निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ आउँदो दशैंको फूलपाती ९असोज १३ गते० देखि देशभर प्रदर्शनमा आउने भएको छ। फिल्ममा हरिवंश आचार्यको लोकप्रिय टेलिभिजन पात्र हरिबहादुरलाई सिनेमाटिक ढाँचामा प्रस्तुत गरिएको छ। दशकौँअघिदेखि नेपाली दर्शकमाझ परिचित उक्त पात्र पहिलोपटक ठूला पर्दामा देखिन लागेकाले फिल्मप्रति विशेष उत्साह …
Read More »नेपाल आइडल विजेता गंगा सोनामको स्वरमा ‘गुनासो’ सार्वजनिक
काठमाडौं। नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको स्वरमा तयार गरिएको पहिलो म्युजिक भिडियो ‘गुनासो’ सार्वजनिक गरिएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको उक्त भिडियोमा सनिशा भट्टराई र राज कटुवाल मोडलका रूपमा प्रस्तुत भएका छन्। गीतको शब्द प्रदीप चापागाईंले लेखेका हुन् भने संगीत लेखु सहयात्रीले कम्पोज गरेका छन्। सार्वजनिक …
Read More »‘रिमै’को अग्रीम टिकट बिक्री सुरु, मल्टिप्लेक्समा उत्साहजनक शो
काठमाडौं। भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘रिमै’को अग्रीम टिकट बुकिङ सुरु भएको छ। बुधबारदेखि खुलेको टिकट बिक्री बिहीबार साँझसम्मै देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म शो निकालिएको छ। बुधबार सम्पन्न प्रिमियरमा पाएको सकारात्मक प्रतिक्रियाको प्रभाव हलहरूले दिएको शोमा देखिएको निर्माण टिमको भनाइ छ। अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको …
Read More »निर्देशक कृषा चौलागाइँको जन्मदिनमै ‘पारस’को घोषणा
काठमाडौं। निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर बुधबार नयाँ फिल्म ‘पारस’को घोषणा गरिएको छ। फिल्मको कथा तथा निर्देशन कृषाकै रहनेछ भने लगानी उनका भाई बिशाल चौलागाइँले गर्नेछन्। सचिन लदियाले लेखन गरेको यस फिल्मको छायांकन फागुनबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो …
Read More »‘रिमै’को भव्य प्रिमियर, दर्शकको सकारात्मक प्रतिक्रिया
काठमाडौं। भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को हिजो बुधबार रिलिजको पूर्वसन्ध्यामा भव्य प्रिमियर सम्पन्न भएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा ‘रिमै’ हेर्न फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो। प्रिमियर शो सुरु हुनुअघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरूप सोरठी नाच प्रस्तुत गरिएको थियो। फिल्मका …
Read More »‘अभिमन्यु च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक
काठमाडौँ । फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक भएको छ। टाइटल ट्रयाकमा र्यापर भियोमाले शब्द, संगीत र स्वर प्रदान गरेका छन्। ट्रयाकले पैसाको प्रलोभनमा मान्छेको वास्तविक चरित्र, सम्बन्ध टुट्ने अवस्था र त्यसले जन्माउने तनावलाई प्रस्तुत गरेको छ। निर्माणपक्षका अनुसार, फिल्मले पैसाको चक्रव्यूहमा फसेको व्यक्तिको संघर्ष र त्यहाँबाट उम्किन खोज्ने …
Read More »‘जारी २’ को ‘अम्लारी’ गीत सार्वजनिक
काठमाडौं। आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’ २, सङ अफ च्याब्रुङ’को नयाँ गीत अम्लारी बोलको सार्वजनिक गरेको छ। उपेन्द्र सुब्बा फिल्मका लेखक तथा निर्देशक हुन् । फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ। फिल्ममा …
Read More »सौगात मल्ल अभिनीत ‘जुबा’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘जुबा’ निर्माणको घोषणा गरिएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा बन्ने यस फिल्ममा मुख्य भूमिकामा सौगात मल्ल रहनेछन्। फिल्मको लेखन तथा निर्देशन प्रकाश कर्णले गरेका हुन् भने स्क्रिनप्ले वर्षा पौडेलले लेखेकी हुन्। दुवै जना क्रिएटिभ प्रोड्युसरको भूमिकामा रहेका छन्। यस फिल्ममार्फत सोफी धरेलले नायिकाको रूपमा डेब्यु गर्दैछिन्। सोफीसँगै प्रमुख …
Read More »‘वरिष्ठ बलराम’को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक
काठमाडौं। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको नयाँ फिल्म ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ। निर्माणपक्षले एकैपटक दुई पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो। पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र विजय बराललाई केन्द्रमा देखाइएको छ। एउटा पोस्टरमा दयाहाङ रातो सुटमा मोबाइल हातमा लिएर क्रुद्ध मुद्रामा देखिएका …
Read More »
News Filmy Newsportal / Nepal
