काठमाडौं । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म फिल्मले ११ करोड ४३ लाख माथिको कलेक्सन गरेको छ । गत बैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा ११ …
Read More »News & Gossip
´ जारी २’ ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट, उत्कृष्ट साउण्डका लागि हललाई ‘टेस्ट रन’ गर्न अनुरोध
काठमाडौं । भोलि (कार्तिक २१ गते) शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ (U) सर्टिफिकेट प्राप्त गरेको छ । यससँगै सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन् । फिल्म हेरेका सेन्सर बोर्डका पदाधिकारीले लिम्बू समुदायको कथामा बनेको ‘जारी …
Read More »आना शर्माको मुख्य भूमिका रहेको ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक
काठमाडौं । फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म आगामी माघ २३ गते बाट रिलिज हुनेछ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा नायिका आना शर्मा मुख्य भूमिकामा छिन् । फस्टलुकमा …
Read More »‘पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज
काठमाडौं। आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार फिल्ममा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युटुबबाट रिलिज गरेको हो। गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ, भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको …
Read More »पारिवारिक कथावस्तुमा बनेको ‘हर्ष’ को ट्रेलर सार्वजनिक
काठमाडौं । एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’ को ट्रेलर मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको यो फिल्मको ट्रेलर २ मिनेट ५१ सेकेण्ड लामो छ । ट्रेलरले एउटा परिवारमा छोराको विवाहपछि आउने उतारचढावलाई देखाएको छ । यसले गर्दा लामो समयपछि …
Read More »माउथ पब्लिसिटीको प्रभाव, भोलि सर्वाधिक शो पाउनेमा ‘परान’ बन्यो पहिलो
काठमाडौँ । कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको ‘परान’ सिनेमाले बलियो वर्ड अफ माउथ पाउँदा भोलि बुधबार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ । पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली सिनेमा हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि …
Read More »बालमनोविज्ञानमा आधारित फिल्म ‘रोल नं. १’ का लागि बाल कलाकारको अडिसन आह्वान
काठमाडौं । बालमनोविज्ञानमा आधारित नेपाली कथानक फिल्म ‘रोल नं. १’ का लागि निर्माणपक्षले बाल कलाकारहरूको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्मका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ। फिल्ममा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, …
Read More »कात्तिक २१ मा रिलिज हुने ‘मन बिनाको धन’ ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट
काठमाडौं । यही शुक्रबार, कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘मन बिनाको धन’ लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल’ (U) सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकहरूले सजिलै हेर्न पाउनेछन् । सेन्सरका क्रममा अधिकांश कर्मचारीहरूले अशोक दर्जीको विषयवस्तुमा निर्माण भएको …
Read More »खुल्यो ‘नेपहपको श्रीपेच ३’को डिजिटल अडिसन, गरियो औपचारिक घोषणा
काठमाडौं। अघिल्लो दुई सिजन निकै सफलता पूर्वक सम्पन्न भए सङ्गै ‘नेपहपको श्रीपेच ३’को औपचारिक घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच शोको औपचारिक घोषणासँगै सिजन ३ का लागी डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल अडिसन कार्तिक २५ गते सम्म खुल्ला रहनेछ । नेपाली टेलिभिजनमा रियालिटी शोहरुको भिडमा र्याप बिधामा एक …
Read More »‘The Fun२sss Show’ नेपालकै पहिलो इम्प्रभ कमेडी शो प्रसारण शुरु
काठमाडौँ। नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘The Fun२sss Show’ शनिबारबाट OSR Reality मार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ। हिल्स एण्ड होराइजन फिल्म्स प्रा.लि.को प्रस्तुत यो शोको निर्देशन चर्चित कमेडियन कैलाश कार्कीले गरेका छन्। उनी पहिले ‘Reality Show Comedy Champion’ बाट परिचित छन् …
Read More »
News Filmy Newsportal / Nepal
