काठमाडौं। वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली फिल्म ‘बलिदान’ हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन्। लामाले फिल्मले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको फिल्म” भनेर प्रशंसा गरेका छन्। सोमबार साँझ फिल्म हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले …
Read More »Film
‘मैझारो’को ‘साकेला नाचौ’मा साकेला नाच्दै दयाहाङ, दीया, धिरज र मिरुना
काठमाडौं। दसैंको पुर्णिमाको अवसर पारेर फिल्म ‘मैझारो’मा समावेश दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ। निर्माण पक्षले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो। राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङ। संगीत भने तोरेम्पाहाङ राईले भरेका छन्। ओएसआरको युटुब …
Read More »फिल्म ‘अभिमन्यु : च्याप्टर १’ अब कार्तिक २१ गते रिलिज हुने
काठमाडौं। देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै फिल्म ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन मिति पुनः परिवर्तन गरिएको छ । यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको फिल्म अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको हो । फिल्मका निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ प्रदर्शन मितिको जानकारी …
Read More »‘माइतीघर’को भिडियो प्रतियोगीतामा कसले जित्यो ५ लाख पुरस्कार ?
काठमाडौं। फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’ले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । रिलिजको पहिलो दिनबाट नै हलमा दर्शकको उच्च चापका साथ व्यापार गरिरहेको फिल्मले बलियो वर्ड अफ माउथ पनि पाएको छ । यो फिल्मको निर्माण टिमले शिर्ष गीतमा भिडियो प्रतियोगीता समेत आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ …
Read More »‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक
काठमाडौं। भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सोल्टिनी’ को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन अनलाइनमार्फत सार्वजनिक गरिएको गीतलाई गायक एस.डी. योगीले स्वर दिएका छन्। गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ भने …
Read More »‘मैझारो’को पहिलो गीत ‘तिमीलाई के थाहा सानु’ सार्वजनिक
काठमाडौ। फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’रिलिज भएको छ। निर्माण पक्षले बडादसैंको फुलपातीको अवसर पारेर फिल्मको उक्त गीत ओएसआरको युटुब च्यानलबाट रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई अभिनय गराइएको छ। जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन्। लभ सङ …
Read More »‘परान’ ले ल्यायो ‘ओइ भन्दानी बोलेन’
काठमाडौं । नेपाली फिल्म ‘परान’ मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच फिल्मको रमाइलो खालको नृत्यप्रधान गीत सार्वजनिक गरिएको हो। दसैंको अवसर पारेर सार्वजनिक यो गीत विवाहको परिवेशमा आधारित छ । भिडियोमा फिल्मका शीर्ष अधिकांशजसो कलाकारहरूलाई एउटै फ्रेममा देख्न सकिन्छ । मदनकृष्ण …
Read More »अनमोल र जसीता फिचर्ड ‘जेरी अन टप’को ‘कुरौनी’ सार्वजनिक
काठमाडौं । तिहारको अबसरमा यहि असोज ३१ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’मा समावेश दोस्रो गीत सार्वजनिक भएको छ । शनिबार साँझ बुढासुब्बा डिजिटल मार्फत युट्यूवमा सार्वजनिक गरिएको गीतलाई दर्शकले सुरुवातमै राम्रो प्रेम दर्शाएका छन् । युट्यूवमा आक्रामक भ्यूज बटुलिरहेको यो गीतमा व्यक्त भएका १६ सय बढि प्रतिक्रिया …
Read More »फिल्म ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक
काठमाडौं। आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली फिल्म ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदले लेखेका हुन्। भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीबीच अभिनेता समीर …
Read More »‘आ बाट आमा’को २५ दिनमै छायांकन पूरा, चन्द्र पन्त–पल शाह फेरि नयाँ फिल्ममा
काठमाडौं। चन्द्र पन्तको निर्देशनमा निर्माण थालेको फिल्म ‘आ बाट आमा’को २५ दिनमा छायांकन सकिएको छ। फिल्मको छायांकन सकिए लगत्तै निर्देशक पन्त र अभिनेता पल शाहलाई अर्को अनटाइल फिल्मका लागि अनुबन्ध गरेका छन्। निर्देशक चन्द्र पन्तले फिल्मको नाम र अन्य कलाकारको बारेमा केहि दिनपछि जानकारी दिने बताए। अहिलेलाई अभिनेताका रुपमा पललाई …
Read More »
News Filmy Newsportal / Nepal
