काठमाडौं । यही शुक्रबार, कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘मन बिनाको धन’ लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल’ (U) सर्टिफिकेट दिएको छ । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकहरूले सजिलै हेर्न पाउनेछन् । सेन्सरका क्रममा अधिकांश कर्मचारीहरूले अशोक दर्जीको विषयवस्तुमा निर्माण भएको …
Read More »Film
फिल्म ‘धागो’ को ट्रेलर सार्वजनिक
काठमाडौं । भारतको डुवर्स क्षेत्रमा निर्माण भएको नेपाली फिल्म ‘धागो’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक सङ्घर्षको मार्मिक चित्रण गरिएको छ । ट्रेलरमा मुख्य गरी आर्थिक समस्यासँग जुध्ने प्रयास, सामाजिक चुनौतीहरू र सन्तानको सपना पूरा गर्न माता-पिताले गर्ने …
Read More »‘एक्लो’ को टिजर सार्वजनिक
काठमाडौं । अभिनेता प्रदीप खड्का स्टारर नेपाली साइन्स-फिक्सन ड्रामा फिल्म ‘एक्लो’ (Eklo) को टिजर युट्युबमार्फत सार्वजनिक भएको छ। सार्वजनिक टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण, मनोविज्ञान र मूल थिमबारे संक्षिप्त रूपमा जानकारी दिएको छ। यो फिल्म यसअघि नै अन्तर्राष्ट्रिय कान्स मार्केट मा छनोट भइसकेको छ। नेपाल र बेलायतको संयुक्त सहकार्यमा …
Read More »आजबाट देशभर ‘परान’ प्रदर्शनमा, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
काठमाडौँ। वरिष्ठ अभिनेता नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ आज (कार्तिक १४ गते) बाट देशभरका सिनेमा हलहरूमा रिलिज भएको छ। उत्साहजनक शो संख्याका साथ प्रदर्शनमा आएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। बिहीबार राती काठमाडौंमा आयोजित ‘ग्राण्ड प्रिमियर’मा ‘परान’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ। …
Read More »‘होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल
काठमाडौं। नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको फिल्म ‘होस्टेल’ फ्रेन्चाइज को तेस्रो भाग ‘होस्टेल ३’ ले भारतमा पनि सोही सफलता दोहोर्याएको छ । यसले गर्दा भारतीय नेपाली समुदायबिच नेपाली फिल्मको लोकप्रियता विस्तार भएको छ । भारतका वितरक सुरज खड्का ले दिएको जानकारी अनुसार, सेप्टेम्बर ५ देखि दार्जिलिङस्थित एसभिएफ …
Read More »‘वरिष्ठ बलराम’ को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक
काठमाडौं । कात्तिक ६ गते भाइटीकाका दिनबाट प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा सफल प्रदर्शन गरिरहेको छ । निर्माण पक्षले दिएको जानकारीअनुसार फिल्मले पाँच दिनको अवधिमा २ करोड रुपैयाँ ग्रस कलेक्शन गरेको छ । हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला निर्माण टिमले आज फिल्मको नयाँ वियोगान्त गीत ‘मायाले …
Read More »‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक
काठमाडौं। आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ को ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलरमा मुख्य कलाकार अशोक दर्जी को सडक बालकदेखि सांगीतिक सफलतासम्मको भावनात्मक कथा देखाइएको छ । वर्तमान समाजमा ‘मन’ र ‘धन’ बीचको टकराव र अशोक दर्जीले कसरी …
Read More »‘जारी २ : सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक
काठमाडौँ। उपेन्द्र सुब्बाको पटकथा लेखन तथा निर्देशन रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म यसअघिको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो। सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुमाथि संक्षिप्त प्रकाश पारेको छ। ट्रेलरमा दयाहाङ राई र मिरुना मगरले निर्वाह गरेका मुख्य पात्रहरूको प्रेमपूर्ण नोकझोंकलाई विशेष रुपमा …
Read More »फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक
काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो। देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेको देख्न सकिन्छ। फिल्ममा अभिनेता सुशील श्रेष्ठलाई एक्सन …
Read More »‘परान’ प्रचारका लागी अभिनेत्री पुजा चन्द नेपालमा
काठमाडौँ । यहि कार्तिक १४ गतेबाट रिलिज हुने फिल्म ‘परान’को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी आज (सोमबार) बिहान ११ः १० मा नेपाल ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई परानका निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै …
Read More »
News Filmy Newsportal / Nepal
