Photos

टीकाराम यात्रीको नयाँ सो हिमालय टिभीबाट अनएयर हुने

नेपाली मिडियाका जिनियश पर्सानालिटी टिकाराम यात्रीको नयाँ सो हिमालय टिभिबाट अनएयर हुने भएको छ । विगत दुई महिना यता AP1 टेलिभिजनको एडिटर  ईन चिफ पदबाट राजिनामा दिएर आफ्नै युट्युब च्यानल मार्फत अन्र्तवार्ताहरु रिलिज गरिरहेका यात्रीले श्रावणको पहिलो हप्तादेखि अनएयर हुने गरी हिमालय टिभीसँग आउट सोर्स सम्झौता गरेको बताईन्छ । आउट …

Read More »

गायक प्रकाश सपूतमाथि बियरको क्यान बोतल प्रहार : हेर्नुस भिडियो

अनुप भट्टराई ।  काठमाण्डौं । रोमानिया कन्र्सटमा गायक प्रकाश सपूत माथि एक दर्शकले निकै नराम्रो दुर्वव्यहार गरेका छन । जादाखेरी आकाशैमा आउँदा खेरी बाकसैमा भन्दै लोक भाकामा गीत गाईरहेका बेला दर्शक दिर्घामा वियरको चुईस्कीमा रमाईरहका एक ब्यक्तिले उनको अनुहारमै पर्ने गरी क्यान बोतल प्रहार गरेको देखिन्छ । घटना यति घिनलाग्दो छ …

Read More »

सुशान्त केसी र आना शर्माको सम्बन्धमा दरार ! पब्लिसिटी फन्डा या वास्तविकता ?

अनुप भट्टराई  काठमाण्डौं । विगत एक बर्षदेखि खुल्लम खुल्ला माया प्रेम गरिरहेका सिंगर सुशान्त केसी र हिरोइन आना शर्माको सम्बन्धमा दरार आएको अनुमान गरिएको छ । हालै मात्र सुशान्तले आफ्नो टिकटक अकाउन्टबाट आनालाई अनफलो गरेपछि उनीहरुका फयानहरुबीच सोसल साइटका विभिन्न ग्रुपमा ब्रेकअपको रुमर फैलिएको हो । केही समूहले भने दुई …

Read More »

पल शाहलाई सम्झेर दुर्गेशले बनाएको गीत रिलिज : बलेलाई लिएर बनाए यस्तो भिडियो

यो समाचार पढ्ने सवैलाई थाँहैनै छ होला पल शाह र दुर्गेश थापाको मित्रताको लेभल कुन हद सम्म थियो भनेर । त्यसैले त्यतातर्फ फोकस हुनु भन्दा पनि पल र दुर्गेशको सम्बन्धको उतार चढावमा सिर्जित एउटा गीतको बारेमा चर्चा गर्न चाहन्छौँ यतिखेर । पल शाह कारागारमा रहिरदा विविध आरोपका बाबजुत दुर्गेशले संगीत …

Read More »

मेरो एउटा साथी छ को होस्ट चेन्ज : नरेशको ठाउँमा निशा

अनुप भट्टराई  सञ्चारकर्मी नरेश भट्टराईको परिकल्पनामा सञ्चालन हुँदै आएको टेलिभिजन शो मेरो एउटा साथी छ को होस्ट चेन्ज भएको छ । प्राईम टेलिभिजनमा ३ सिजन सम्म नरेशले सञ्चालन गर्दै आएको उक्त शोको चौथो सिजनका अभिनेत्री निशा अधिकारी देखिएकी छिन । आफ्नै यूट्यूब च्यानलबाट पोडकाष्ट समेत सञ्चालन गर्दै आएकी निशाले चौथो …

Read More »

नेश्नल म्यूजिक अवार्डमा रेडियो कान्तिपुरले सलमान अलि ल्याउँदै

अनुप भट्टराई काठमाडौं  ।  रेडियो कान्तिपुरले बर्षेनि गर्दै आएको नेश्नल म्यूजिक अवार्डको पाँचौ संस्करणमा ईन्डियन आइडल सिजन १० का विजेता सलमान अलिले सहभागिता जनाउँने भएका छन । कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार सलमानले नेपाली श्रष्टाका माँझ करिब आधा दर्जन गित गाउँने छन । नेपाली श्रष्टाका तर्फबाट …

Read More »

ओम प्रतीकको निर्देशनमा बन्यो ‘सिसा’ काठमाडौँ ।

सामाजिक कथामा धारावाहिक टेलिश्रृंखला ‘सिसा’ निर्माण भएको छ । शनिबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै निर्माण युनिटले टेलिश्रृखलाको विभिन्न जानकारी दिएको हो । ओम प्रतीकको निर्देशन रहेको टेलिश्रृंखला नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रत्येक शनिबार राति ८ः४५ नियमित प्रसारण हुनेछ । अहिले निर्माण भई रहेका अन्य टेली सिरियल भन्दा ‘सिसा’ …

Read More »

गायक आशिष सचिनले ल्याए नयाँ गीत

काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ । भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । भिडियोमा …

Read More »

कर्कले मामाको ट्रेलर रिलिज

काठामाडौं ।  पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन् । सिरियल घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेका …

Read More »