टेक्सस, अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । ‘यूएसए फर्स्ट म्युजिकल यात्रा ( भोल्युम वनु नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो । नेपालीहरूका प्रमुख दुई पर्व दसैँ र तिहारको अवसरमा …
Read More »Music
आयुष्मानले शिल्पालाई सोधे ‘के यो माया हो’ ( भिडियो )
काठमाडौं – गायक आयुष्मान बिष्टले आफ्नो नयाँ सांगीतिक सौगात ‘के यो माया हो’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमान्टिक भर्सनको यस गीतमा सिद्धान्त खड्काको शब्द,संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिष्ट र शिल्पा थापाको अभिनय रहेको छ। श्रीजन रावलले कोरियोग्राफी गरेको भिडियोलाई …
Read More »टंक बुढाथोकीको एउटै गीत सात भाषामा रिलिज
काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा गाएर रिलिज गरेका छन । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । …
Read More »कुसुमलाई लिएर धोकेबाज ३ निकाले शिव परियारले
काठमाण्डौँ । गायक शिव परियारको पछिल्लो हिट गीत धोकेबाजको तेश्रो श्रृङखला बजारमा आएको छ । बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रममा शिवको स्वरमा तयार भएको नयाँ गीतको भिडियो समेत सार्वजनिक गरियो । गीतमा प्रकाश सपूतको साकम्बरी गीतबाट डेब्यू गरेकी मोडल कुसुम शर्मा मुख्य भूमिकामा छिन । कुसुमले लिड गरेको भिडियोको कथा परिकल्पना …
Read More »अन्त्येष्टीका लागि रोविनको छोरी नेपाल आउँदै : आईतबार गरिनेछ अन्तिम दाहसंस्कार
अनुप भट्टराई काठमाण्डौँ । गत मंगलबार आफ्नै घरमा मृत भेटिएका अभिनेता तथा गायक रोविन तामाङको अन्त्येष्टी पर्सी आईतबार मात्र हुने भएको छ । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार फ्रान्समा रहेका दुई छोरीहरु मध्ये जेठी छोरी तारा नेपाल आए पछि मात्र अन्तिम दाहसंस्कार गरिनेछ । तारा फ्रान्स बाट हिडिसेकेकी छिन । …
Read More »सपन कुमार राईले ल्याए कर्णप्रिय गीत : अनु चौधरीको आवाजमा अञ्जली अधिकारी मोडल
विगत दुई दशक देखि यूकेमा रहेर पनि नेपाली गीत संगीत लाई निरन्तर प्रोत्साहन गरि रहेका गायक सपन कुमार राईले नयाँ गीत बजारमा ल्याएका छन । केही समय अघि मोडल अञ्जली अधिकारी यूकेको एक कार्यक्रममा सहभागी हुन पुगेको अवसरमा राईले आफनो नयाँ गीत माया आफै बसेछ फेरीको भिडियो भर्सन खिचेका थिए …
Read More »गायक प्रकाश सपूतमाथि बियरको क्यान बोतल प्रहार : हेर्नुस भिडियो
अनुप भट्टराई । काठमाण्डौं । रोमानिया कन्र्सटमा गायक प्रकाश सपूत माथि एक दर्शकले निकै नराम्रो दुर्वव्यहार गरेका छन । जादाखेरी आकाशैमा आउँदा खेरी बाकसैमा भन्दै लोक भाकामा गीत गाईरहेका बेला दर्शक दिर्घामा वियरको चुईस्कीमा रमाईरहका एक ब्यक्तिले उनको अनुहारमै पर्ने गरी क्यान बोतल प्रहार गरेको देखिन्छ । घटना यति घिनलाग्दो छ …
Read More »सुशान्त केसी र आना शर्माको सम्बन्धमा दरार ! पब्लिसिटी फन्डा या वास्तविकता ?
अनुप भट्टराई काठमाण्डौं । विगत एक बर्षदेखि खुल्लम खुल्ला माया प्रेम गरिरहेका सिंगर सुशान्त केसी र हिरोइन आना शर्माको सम्बन्धमा दरार आएको अनुमान गरिएको छ । हालै मात्र सुशान्तले आफ्नो टिकटक अकाउन्टबाट आनालाई अनफलो गरेपछि उनीहरुका फयानहरुबीच सोसल साइटका विभिन्न ग्रुपमा ब्रेकअपको रुमर फैलिएको हो । केही समूहले भने दुई …
Read More »पल शाहलाई सम्झेर दुर्गेशले बनाएको गीत रिलिज : बलेलाई लिएर बनाए यस्तो भिडियो
यो समाचार पढ्ने सवैलाई थाँहैनै छ होला पल शाह र दुर्गेश थापाको मित्रताको लेभल कुन हद सम्म थियो भनेर । त्यसैले त्यतातर्फ फोकस हुनु भन्दा पनि पल र दुर्गेशको सम्बन्धको उतार चढावमा सिर्जित एउटा गीतको बारेमा चर्चा गर्न चाहन्छौँ यतिखेर । पल शाह कारागारमा रहिरदा विविध आरोपका बाबजुत दुर्गेशले संगीत …
Read More »नेश्नल म्यूजिक अवार्डमा रेडियो कान्तिपुरले सलमान अलि ल्याउँदै
अनुप भट्टराई काठमाडौं । रेडियो कान्तिपुरले बर्षेनि गर्दै आएको नेश्नल म्यूजिक अवार्डको पाँचौ संस्करणमा ईन्डियन आइडल सिजन १० का विजेता सलमान अलिले सहभागिता जनाउँने भएका छन । कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार सलमानले नेपाली श्रष्टाका माँझ करिब आधा दर्जन गित गाउँने छन । नेपाली श्रष्टाका तर्फबाट …
Read More »