News & Gossip

प्रकाश सपूतकी फूलमायाले आर्यन सिग्देलसँग फिल्म डेब्यू गर्ने

काठमाण्डौं । गायक प्रकाश सपूतको पछिल्लो बल्कबष्टर सृजना सकम्बरी (फूलमाया) गीतमा मुख्य भूमिका निर्वाह गरेर चर्चा बटुलेकी मोडल कुसुम शर्माले आर्यन सिग्देलसँग फिल्म डेब्यू गर्ने भएकी छिन । निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको संजीवनी फिल्मका लागि कुसुमलाई निर्माण यूनिटले अनुबन्ध गर्दे फिल्मको फष्ट लुक पोष्टर समेत रिलिज गरेको छ …

Read More »

सरोज खनालको पहिलो निर्देशनमा बनेको बगानको टिजर रिलिज

सृष्टी पोखरेल काठमाडौँ । अभिनेता सरोज खनालको डेब्यू निर्देशनमा बनेको फिल्म बगानको टिजर सार्वजनिक भएको छ । असार २९ देखि रिलिज हुने यस फिल्मको कथालाई करिश्मा मानन्धरले लिड गरेकी छिन । एकल महिलाको कथालाई परिस्कृत गरिएको फिल्ममा नीर शाह, आकाश श्रेष्ठ, प्रमिला कार्की , बसुन्धरा भुषाल, मिथिला शर्मा सहित सरोज …

Read More »

रक्की और रानीकी प्रेम कहानीको टिजर रिलिज :  करण जोहरको सिल्भर जुब्ली कस्तो बन्ला

काठमाण्डौं । गल्सी पिक्चर बनाउन माहिर बलिउड निर्देशक करण जोहरले बलिउड प्रवेश गरेको २५ औं बर्षको उपलक्ष्यमा बनाईएको नयाँ फिल्म रक्की और रानीको टिजर रिलिज भएको छ । रोमान्टिक ड्रामा जनरमा करण जोहरले निर्देशन एवं निर्माण गरेको यस फिल्ममा रणविर सिंह र आलिया भट्टको केमेष्ट्री निकै दमदार देखिएको छ । फिल्ममा …

Read More »

मेरो एउटा साथी छ को होस्ट चेन्ज : नरेशको ठाउँमा निशा

अनुप भट्टराई  सञ्चारकर्मी नरेश भट्टराईको परिकल्पनामा सञ्चालन हुँदै आएको टेलिभिजन शो मेरो एउटा साथी छ को होस्ट चेन्ज भएको छ । प्राईम टेलिभिजनमा ३ सिजन सम्म नरेशले सञ्चालन गर्दै आएको उक्त शोको चौथो सिजनका अभिनेत्री निशा अधिकारी देखिएकी छिन । आफ्नै यूट्यूब च्यानलबाट पोडकाष्ट समेत सञ्चालन गर्दै आएकी निशाले चौथो …

Read More »

नेश्नल म्यूजिक अवार्डमा रेडियो कान्तिपुरले सलमान अलि ल्याउँदै

अनुप भट्टराई काठमाडौं  ।  रेडियो कान्तिपुरले बर्षेनि गर्दै आएको नेश्नल म्यूजिक अवार्डको पाँचौ संस्करणमा ईन्डियन आइडल सिजन १० का विजेता सलमान अलिले सहभागिता जनाउँने भएका छन । कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार सलमानले नेपाली श्रष्टाका माँझ करिब आधा दर्जन गित गाउँने छन । नेपाली श्रष्टाका तर्फबाट …

Read More »

१ सय ५ जनालाई सम्मान गर्दै सम्पन्न भयो ‘तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव’

इटहरी/ थारु चलचित्र उधोगको उथान र प्रवर्द्धन गर्ने उद्देश्य सहित सुनसरीकाे रामधुनी नगरपालिकामा अवस्थित झुम्कामा ‘तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव’ आयोजना गरिएको छ । बुधबार र बिहिवार गरि महोत्सव २ दिनसम्म आयोजना गरिएको थियो । म्याजिक सिनेमा हलमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री …

Read More »

ओम प्रतीकको निर्देशनमा बन्यो ‘सिसा’ काठमाडौँ ।

सामाजिक कथामा धारावाहिक टेलिश्रृंखला ‘सिसा’ निर्माण भएको छ । शनिबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै निर्माण युनिटले टेलिश्रृखलाको विभिन्न जानकारी दिएको हो । ओम प्रतीकको निर्देशन रहेको टेलिश्रृंखला नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रत्येक शनिबार राति ८ः४५ नियमित प्रसारण हुनेछ । अहिले निर्माण भई रहेका अन्य टेली सिरियल भन्दा ‘सिसा’ …

Read More »

‘नालापानी’को च्यारिटीमा ‘कोतपर्व’बारे जानकारी

काठमाडौँ। बिहिबार काठमाडौँमा आयोजित ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन चलचित्र ‘कोतपर्व’बारे जानकारी गराईएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यसअघि अधिकारीले ‘नालापानी’ निर्देशन गरेका थिए । प्रतिनिधि …

Read More »

गायक आशिष सचिनले ल्याए नयाँ गीत

काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ । भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । भिडियोमा …

Read More »

कर्कले मामाको ट्रेलर रिलिज

काठामाडौं ।  पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन् । सिरियल घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेका …

Read More »