काठमाडौं – दयाहाङ राईको जोडीका रुपमा चर्चित रहेकी अभिनेत्री मिरुना मगरले खेल्न नभ्याएको मल्टीस्टारर फिल्म महाभोज आगमी विहिबार देखि फ्लोरमा जाने भएको छ । यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, सहित अञ्जना बराईली, मलिका महत र गौमाया गुरुङ प्रमुख भूमिकामा देखिदैछनन । मल्टीस्टारर प्रोजेक्टका रुपमा हेरिएको यो फिल्ममा गौमाया …
Read More »News & Gossip
आकर्षक पोष्टर सहित पल शाहको नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणा घोषणा
काठमाण्डौँ । अभिनेता पल शाहलाई लिएर निर्देशक परिच्छेद सेनले नयाँ फिल्म ‘महाराजधिराज’ बनाउँने घोषणा गरेका छन । माघे संक्रान्तीको अवसर पारेर निर्देशक सेन सहितको टिमले आकर्षक पोष्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो । पोस्टरमा पल शाहको दुई भिन्न रूप देख्न सकिन्छ। एक लुकमा उनी राजाको भूमिकामा छन् भने …
Read More »मायावीको दोश्रो गीत रिलिज : अडियो राम्रै हो तर भिजुअल ?
काठमाण्डौँ । महाशिवरात्रीको अबसर पारेर प्रर्दशनमा आउँन लागेको पल शाहको नयाँ फिल्म मायावीको गीत रिलिज भएको छ । केही बेर अघि सार्वजनिक भएको गीत राम अविरल थापाको शब्दमा बुनिएको छ । गीतमा गायिका रेश्मा पुन र एसडी योगीको संगीत तथा स्वर छ । ईन्गेजमेन्ट सेरोमोनीका सिक्वेन्समा तयार गीतलाई कविराज गहतराजले …
Read More »पिताम्बरको धमाकेदार टिजर रिलिज : गज्जवको मेकिङ देखियो
काठमाण्डौँ । मल्टीस्टारर फिल्म ‘पिताम्बर’को धमाकेदार टिजर रिलिज भएको छ । कृषा चौलागाईको निर्देशनमा बनेको एक्सन जनराको यो फिल्ममा मल्टीस्टार छन जसको उपस्थिती टिजरमा निकै रोचक तरिकाले देखाईएको छ । उच्चक्वालिटीको मेकिङ सहित सार्वजनिक गरिएको टिजरमा प्रदीप खड्का, अनुप विक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, दिव्य देव, प्रमोद अग्रहरी रविन्द्र …
Read More »बैशाख १२ मा सुरक्षाको ‘खेल ‘ पनि हेर्न पाईने
काठमाण्डौँ। बौद्धिक अभिनेत्रीका रुपमा परिचित सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म खेल २०८२ साल बैशाख १२ गते देखि हेर्न पाईने भएको छ । रहस्य र थ्रिलरले भरिएको यो फिल्मको कथा चार जना साथीहरूको विद्यालय जीवन र तिनले सामना गरेका डरलाग्दा घटनाहरू वरपर घुम्छ। सुरक्षा पन्तले होस्टेलमा बस्ने साथीहरूको टिम लिडरको भूमिका …
Read More »मण्डला नाटक घरमा ४ हजारले हेरे हरि हजुरबा : २२ लाखको टिकट सेल्स
काठमाण्डौँ । गत पुष ४ गते देखि मण्डला नाटक घरमा मञ्चन भएकाे नाटक ‘हरि हजुरबा’ सफलतापूर्वक समापन भएकाे छ। विजय बराल र नाजिर हुसेन मुख्य भूमिकामा रहेकाे नाटक प्रिमियर शो सहित २८ पटक मञ्चन भएकाे थियाे, जसमा ४ हजार ३ सय ९ जना दर्शकले नाटक हेरेका थिए। नाटकका निर्माता समेत रहेका …
Read More »सलोनको फिल्म रंगीको गीत रिलिज : दुर्गेशको संगीतमा आनन्द कार्कीको सुन्दर कमब्याक
काठमाण्डौँ । लोकप्रिय अभिनेता सलोन बस्नेतले निर्माण गरेको फिल्म रंगीको पहिलो गीत सार्वजनिक भएको छ । दुर्गेश थापाले बनाएको यो गीतमा पाश्र्व गायनका लोकप्रिय हस्ती गायक आनन्द कार्कीको साथमा नव गायिका सुजता केसीको युगल गायन छ । ९० को दशकको झल्को दिने गरी तयार गरिएको यो गीतबाट गायक कार्कीले ८ …
Read More »हाँस्य कलाकार खबपुलाई पुत्र लाभ
काठमाडौं। नयाँ पुस्ताका हाँस्य कलाकार खड्ग बहादुर पुन ‘खबपु’लाई पुत्र लाभ भएको छ। खबपुकी श्रीमती दिलमायाले शनिबार बिहान पौने ६ बजे थापाथलीस्थित प्रसूति गृहमा छोरालाई जन्म दिएकी हुन्। २०७२ सालको महाभूकम्प महाभूकम्पको पाँच दिन पछि वैवाहिक जीवन सुरू गरेका खबपु अहिले ३५ वर्षका भएका छन्। उनी कमेडी च्याम्पियन सिजन १ …
Read More »तेल भिसाले ५१औँ दिनको बेन्चमार्क पार गर्यो : १२ वटा हलमा अझै चल्दै फिल्म
अनुप भट्टराई काठमाण्डौँ । यो बर्ष रिलिज भएका फिल्महरु मध्ये राम्रा फिल्महरुको सूचीमा पर्न सफल फिल्म तेल भिसाले ५१औँ दिनको यात्रा पार गरेको छ । गत मंसिर ७ गते देखि प्रर्दशनमा आएको फिल्मले आज पौष २७ गते रिलिजको ५१औँ दिनको ब्रेन्चमार्क पार गरेको हो । फिल्मले राजधानी र मोफसल गरी …
Read More »समिरका लागि विराजले किनिदिए साढें तीन करोडको ल्यान्ड क्रूजर गाडी
काठमाण्डौँ । छोरा समिरका कारण अनपेक्षित सफलता हात पारेका अभिनेता विराज भट्टले समिरका लागि साढें ३ करोड पर्ने ल्यान्ड क्रूजर गाडी किनिदिएका छन । शुक्रबार दिउँसो चावहिल सुकेधारामा रहेका टोयोटाको सोरुम पुगेर विराजले २०२४ मोडेलको Toyota Land Cruiser 250 Prado गाडी रिसिभ गरेका हुन । नेपालमा टोयोटा ल्यान्ड क्रूजर २५० …
Read More »
News Filmy Newsportal / Nepal
