Film

अति राम्रो श्री बुकुरोको टिजर

काठमाण्डौँ । आमाको कथा, परिवारको समर्पण र घरको भावनात्मक कथा पस्किदै श्री बुकुरोको टिजर सार्वजनिक भएको छ । पूर्ण रुपमा फ्यामेली ड्रामामा आधारित फिल्मको टिजरमा अभिनेत्री लक्ष्मी गिरी आमाको भूमिकामा छिन र टिजरको न्यारेशन पनि उनले सुन्दर ढंगमा गरेकी छिन ।  टिजरमा उनले प्रस्तुत गरेको न्यारेशन हृदयस्पर्शी छ, शब्द चयन, भिजुअल …

Read More »

‘जनै हराएको बाहुन’ मा मिरुना मगरको प्रवेश, अन्य दुई हिरोइन अनुबन्धको तयारी

काठमाडौं – नेपाली फिल्म उद्योगमा नयाँ नयाँ जोडीहरू देखिनु नौलो होइन। कहिले काहिँ एकदम अप्रत्याशित रूपमा जोडी बाँधिने कलाकारहरूले दर्शकको मन जित्छन् भने कहिलेकाहीं पुरानै जोडीलार्ई दर्शकले सधैं रूचाइरहन्छन्। तर, यसपटकको जोडी अलि फरक छ। फिल्म जनै हराएको बाहुन मा अभिनेत्री मिरुना मगर र अभिनेता विजय बरालले पहिलो पटक जोडी …

Read More »

निश्चल बस्नेत र सुमन कार्कीले पल शाहको ‘मायावी’ लाई माइनस गरेपछि दर्शक आक्रोशित

काठमाडौं । हरेक हप्ता नेपाली सिनेमाघरमा नयाँ फिल्महरू रिलिज भइरहेका हुन्छन्। दर्शकलाई फिल्मको जानकारी दिने र प्रचार-प्रसारको लागि फिल्मकर्मी तथा कलाकारहरू सामाजिक सञ्जालमा सम्बन्धित फिल्मका पोस्टरहरू शेयर गर्दै शुभकामना आदान-प्रदान गर्ने गर्छन्। यो परम्परा जव देखि सामाजिक सञ्जालमा सेलिब्रेटीहरु जोडिन थाले तव देखि चल्दै आएको हो ।  अन्य निर्माताहरूका फिल्म …

Read More »

महाशिवरात्रीमा यि तीन फिल्म हेर्न ७ घण्टा २४ मिनेट समय चाहिने : कुनले मार्ला बाजी ?

काठमाण्डौँ ।  महाशिवरात्रिको अवसरमा तीन नेपाली फिल्महरू एकै मितिमा प्रदर्शन हुन लागेका छन्। दर्शकहरूको ठूलो चासोका बीच, ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायाबी’ एउटै दिन रिलिज हुने भएकाले बक्स अफिसमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ। यस भिडन्तमा सबैभन्दा लामो फिल्म ‘लाज शरणम्’ रहेको छ। यसको कुल अवधि २ घण्टा ४१ …

Read More »

धनकुटा देखि रोल्पासम्म देशभर सुटिङको माहोल : बर्षा र नाजिरको ‘कल्ली’ पनि फ्लोरमा

काठमाडौं – नेपाली सिनेमा उद्योग यतिखेर सुटिङको चटारोमा छ।  यहि क्रममा अभिनेत्री बर्षा राउत र अभिनेता नाजिर हुसेनलाई श्रीमान-श्रीमतीको भूमिकामा प्रस्तुत गर्न लागिएको फिल्म ‘कल्ली’ पनि  आजदेखि फ्लोरमा गएको छ। ३५ दिनको सुटिङ सेड्युल तयार पार्दै, फिल्म यूनिट छायांकनका लागि मैदानमा उत्रिएको हो । काठमाडौंमा केही दृश्य सुट गरेपछि कल्ली …

Read More »

तुलसी घिमिरे स्वस्थ भएपछि ‘पहाड’ को सुटिङ पुनः सुरु

काठमाडौं । निर्देशक तुलसी घिमिरे स्वस्थ भएपछि ‘पहाड’ को सुटिङ पुनः सुरु भएको छ ।   गत माघ २२ गते  शुभ मुहूर्तकै दिन केही दृश्य खिचेपछि अचानक बिरामी परेका घिमिरे करिब दुई साताको बेड रेष्ट पश्चात एक्सन-कट मा फर्किएका हुन्। सुटिङको चापसँगै चिसो मौसमका कारण घिमिरेलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो ततपश्चात …

Read More »

डेन्जर जोनमा फाल्गुन १४ का तीन फिल्म : व्यापार के होला ?

अनुप भट्टराई काठमाडौं –  नेपाली फिल्म उद्योगमा फाल्गुन १४  चुनौतीपूर्ण मिति बन्ने देखिएको छ। यो दिन लाज शरणम, फेरीरेशम फिलिली र मायावी  गरी तीन ठूला फिल्म एकसाथ प्रदर्शन हुँदैछन्। तर प्रचार-प्रसारदेखि कानुनी मुद्दाका कारण  यी फिल्महरू आफ्नो अपेक्षित गन्तव्यसम्म पुग्न चुनौतीको भूमरीमा फसेको देखिन्छन्। फिल्म लाज शरणम ले सुरुवातदेखि नै दर्शकमाझ …

Read More »

सलोनले विश्वास गरेका दुई भाई जसले गर्दा रंगी बन्यो : नम्रताका लागि पनि ढोका खुल्यो

अनुप भट्टराई  काठमाडौँ – अभिनेता सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म रंगी प्रदर्शनको अन्तिम तयारीमा छ। यही फाल्गुन २ गते (भ्यालेन्टाइन्स डे) बाट देशभरका हलहरूमा रिलिज हुन लागेको यो फिल्मको प्रि-बुकिङ समेत खुलिसकेको छ ।   छोरी सान्वीको नामबाट प्रोडक्सन कम्पनी खोलेका सलोनले यो फिल्म मार्फत निर्माताको रूपमा नयाँ यात्रा …

Read More »

बलिउडको मेकिङ झल्काउने पिताम्बरको गीत ट्रेन्डिङमा : तर अडियो जटिल भएन र ?

अनुप भट्टराई काठमाण्डौँ । पछिल्लो समय नेपाली फिल्मको गीतमा  भिजुअल प्रोडक्सन कमजोर भईरहेको अवस्थामा पिताम्बर फिल्मको गीतले भने सम्पूर्ण मापदण्ड पूरा गरेको छ । उच्च कोटीको प्रोडक्सन भ्यालु सहित फिल्मको गीत म त फ्यान भए  सार्वजनिक भएसँगै गीतको निर्माण लाई लिएर चौतर्फी तारिफ चलेको छ। गीतमा प्रदीप खड्कका साथमा दिव्या …

Read More »

प्रकाशको सपुतको ‘बसन्त’को टिजरमा भ्यूजको खडेरी : कृपया ध्यान देऊ अब यसरी

अनुप भट्टराई काठमाण्डौँ । आफ्नो फिल्मको काम छाडेर अरुको फिल्म खेल्न थालेका गायक तथा अभिनेता प्रकाश सपुतले बसन्तको टिजर निकालेका छन । विना हो हल्ला निस्किएको टिजरले २४ घण्टामा एक लाख भ्यूज पनि नघाएको छैन । कवितात्मक शैलीमा तयार पारिएको टिजरले सौन्दर्य त बोकेको छ, तर नौ महिनाअघि अनाउन्समेन्ट सेरोमोनीमा …

Read More »