काठमाण्डौँ । ट्रेलर राम्रो निकालेपछि फिल्म ज्वाइँ साब यूनिटलाई सुखद प्रतिक्रिया मिल्न थालेको छ । दर्शक त छदैछन तर फिल्मकर्मीले पनि यो फिल्मको ट्रेलरलाई हार्दिकताका साथ आफ्नो सामाजिक सञ्जालको टाइमलाईनमा शेयर गरेपछि ज्वाइँ साब यूनिट अहिले दंग छ । ज्वाइँ साबको ट्रेलरलाई अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी, पूजा शर्मा देखि …
Read More »Film
१२ गाउँको दुई डाइलग टिकटकमा भाइरल
काठमाण्डौँ । छोरा समिरलाई डेब्यू गराउँदै अभिनेता विराज भट्टले निर्देशन गरेको फिल्म १२ गाउँको दुई वटा डाइलग टिकटकमा भाइरल भएको छ । दुई दिन अघि सार्वजनिक फिल्मको ट्रेलरले युट्युबमा दश लाख भ्यूज पाउँदै चर्चा पाईरहेको अवस्थामा फिल्मको साम्राज्य तेरो,सिंहासन तेरो तर राज मेरो र गल्ती नगर अर्जुन फेरी जाला नि …
Read More »ट्रेन्डिङमा उक्लियो छक्का पञ्जाको भाइरल गीत
काठमाण्डौँ । टिकटकमा अत्याधिक भाइरल भईरहेको छक्का पञ्जा ५ को ब्रेक अप गीत युट्युब ट्रेन्डिङको १८ हुँदै १६ मा उक्लिएको छ । १३ दिन अघि रिलिज भएको यस गीतका सवै लाईनहरु टिकटकमा पार्ट पार्ट भएर भाइरल भईरहेका छन यतिखेर । यो गीतमा उमेरले ७० बर्ष नाघेका बृद्धबृद्धा देखि स्कूल पढ्दै …
Read More »च्यासलमा पनि डुब्यो एक्लोको सेट
काठमाण्डौँ । गत हप्ता मुस्ताङमा आएको बर्षाले लाखौको सेट बगाएपछि ठूलो आर्थिक नोक्सानमा परेको फिल्म एक्लोको टिमलाई थप आर्थिक नोक्सान भएको छ । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी (क्षितिज) ले दिएको जानकारी अनुसार ललितपुरको च्यासलमा रहेको राजु पेन्टरको स्टूडियोमा बनाईएको नयाँ सेटलाई शनिबार बिहान आएको बाढीले क्षतविक्षत बनाएको हो । …
Read More »झरीका कारण सानो संसारको रिलिज स्थगित : बेहुली फ्रम मेघौलीसँग आउँने सम्भावना
काठमाण्डौँ । झरी नरोकिने भएपछि हिजोबाट प्रर्दशनमा आएको फिल्म सानो संसारको प्रर्दशन स्थगित गरिएको छ । केही बेर अघि निर्माताद्धय माधव वाग्ले र अर्जुन कुमार सहित फिल्म वितरण कम्पनी एफडी र प्रिन्सेज मुभिजको संयुक्त निर्णय अनुसार जारी विज्ञाप्तीमा सानो संसारको रिलिज स्थगन गरेको जनाईएको छ । विज्ञप्ती अनुसार सानो संसारलाई …
Read More »पूर्ण बहादुरको सारंगीको नयाँ गीत : हेर्दा र सुन्दा निकै मज्जा
काठमाण्डौँ । आगामी कार्तिक १५ गते लक्ष्मी पूजाको दिन देखि प्रर्दशनमा आउने फिल्म पूर्ण बहादुरको सारंगीको दोश्रो गीत रिलिज भएको छ । प्रशान्त शिवाकोटी एकलले तयार गरेको यो गीतलाई नियाल्दा अडियो र भिडियो दुवै पक्ष सुन्दर बनेको छ । गीतको अडियो मेकिङ जति राम्रो छ भिडियोमा बिजय बराल र मुकुन …
Read More »सुटिङबाटै बाहिरिन थाले फिल्मका फूटेज : ज्वाइँ साबको क्लाईमेक्स बाहिरिएको हो त ?
काठमाण्डौँ । असोज २४ गते फूलपातिका दिन देखि प्रर्दशनमा आउँने जितु नेपाल र नीति शाह स्टारर फिल्म ज्वाइँ साबको क्लाईमेक्सको दृश्य बाहिरिएको जस्तो देखिएको छ । टिजर र गीतमा समेत नराखिएको एक दृश्य यतिखेर टिकटकमा भाइरल भएको हो । एयरपोर्टमा कैद गरिएको दृश्यमा अभिनेता जीतु नेपाल बरखी बारेको पहिरनमा निलो …
Read More »ट्रेन्डिङमा १२ गाउँको बलियो पकड : नयाँ गीतले पनि कब्जा जमाउँदै
काठमाण्डौँ । पहिलो गीतले युट्युबको ट्रेन्डिङमा शसक्त पर्फमेन्स देखाईरहेका बेला १२ गाउँको नयाँ गीतले पनि ट्रेन्डिङमा बलियो स्थान बनाउँन थालेको छ । आगामी फूलपातिको दिन देखि छक्का पञ्जा ५ र ज्वाइँ साबसँगै प्रर्दशनमा आउँने यस फिल्मको क्रेज यति धेरै देखिन थालेको छ कि, मानौ यो फिल्मको कन्टेन्ट माथि जिस्किएर पनि …
Read More »बेबी बम्प देखाउँदै नन्दिता केसी
काठमाण्डौँ । गत फागुन १९ गते विवाह बन्धनमा बाधिएकी अभिनेत्री नन्दिता केसीले बेबी बम्प सहितको तस्बिर सार्वजनिक गरेकी छिन । बुझिए अनुसार विवाह लगत्तै नन्दिताले गर्भधारण गरेकी थिईन तसर्थ नन्दिताको गर्भमा यतिखेर साढे ६ महिनाको शिशु हुर्किरहेको छ रे । मुटुरोग विशेषज्ञ डा. अरविन्द्र कटुवालसँग केही महिनाको चिनजान पछि विवाह …
Read More »काममा फर्किए विपिन कार्की : तेल भिसाको डविङ सुरु
काठमाण्डौ । आमाको निधन पछि शोकमा रहेका अभिनेता विपिन कार्की काममा फर्किएका छन । शोक भुलेर काममा फर्किए सँगै विपिनले आफ्नो नयाँ फिल्म तेल भिसाको डविङ सुरु गरेका हुन । मंसिर ७ गते देखि रिलिज हुने तेल भिसाको डविङ काठमाण्डौँको अनामनगर स्थित सम्राट फिल्मसको स्टूडियोमा चल्दैछ । निर्देशक शंकर घिमिरेका …
Read More »
News Filmy Newsportal / Nepal
