Film

‘मोहर’लाई ‘पीजी’ सर्टिफिकेट, देश दौडामामा पल शाह

काठमाडौं। आगामी साउन  २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को प्रचारप्रसारमा नायक पल शाह दौडिरहेका छन् । नायक शाह फिल्मको प्रचारका क्रममा चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले, चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरे । फिल्मको गीतमा समेत …

Read More »

धिरज र उपासनाको ‘जलाकी’ को पोस्टर रिलिज

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘जलाकी’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा दुई फरक मूड र प्रेमभाव देखाइएको छ – एकमा परम्परागत प्रेमको पीडा र त्याग, अर्कोमा आधुनिक प्रेमको आत्मीयता र उज्यालो भविष्यको संकेत। ‘खुस्मा’बाट चर्चा कमाएका निर्देशक अशोक …

Read More »

डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ। आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘ताराहरू’को फाइनल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका पात्रहरूलाई प्रस्तुत गरिएको छ । यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भइसकेका थिए भने यो पोस्टर अन्तिम संस्करण भएको निर्माण पक्षले जनाएको छ । पोस्टरमा अभिनेता आशान्त शर्माको लुक्स अशान्त र …

Read More »

दोश्रो पटक हिटको ह्याट्रिकको अपेक्षामा मिरुना मगर : जनै हराएको मान्छे के होला ?

काठमाडौँ। नेपाली फिल्म उद्योगकी लोकप्रिय नायिका मिरुना मगर आफ्नो अभिनयबाट लगातार सफलता पाइरहेकी छिन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ जस्ता फिल्मले उनलाई राम्रो व्यापार र प्रशंसा दिलाएका थिए। यद्यपि ‘रङ्गेली’ र ‘मनसरा’ त्यति चल्न सकेनन्, तर ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ले पुनः उनको सफलताको कहानी लेखे । अब …

Read More »

‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित, निर्माताको गुनासो हलप्रति

काठमाडौँ।  शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन सोमबारदेखि स्थगित गरिएको छ। रेबेल फिल्म्स प्रा.लि.को निर्माणमा बनेको फिल्मलाई हलहरूले राम्रो शो नदिएको भन्दै प्रदर्शन रोक्ने निर्णय लिइएको हो। निर्माण पक्षले आइतबार जारी विज्ञप्तिमा दर्शकको सकारात्मक प्रतिक्रिया आए पनि हलले उपयुक्त शो नदिएको गुनासो गरेको छ। “बारम्बार अनुरोध गर्दा …

Read More »

‘सिनेपा:’ स्टुडियोका लागि निर्माण प्रस्ताव माग

काठमाडौँ। चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगल, काभ्रेपलाञ्चोकमा निर्माण हुन लागेको अत्याधुनिक इनडोर चलचित्र स्टुडियो ‘सिनेपा:’ का लागि दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीमार्फत प्रस्ताव पेश गर्न आग्रह गरिएको हो। …

Read More »

तीनकुनेमा ‘क्याप्टेन साब’का लागि पुरानो काठमाडौं झल्काउने सेट तयार

काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन राजधानीको तीनकुनेमा विशेष सेट निर्माण गरी सुरु गरिएको छ । काठमाडौंको अतीत — विशेषगरी वि.सं. २०३० र ४० को दशक — जीवित पार्ने उद्देश्यले बनाइएको सेटमा अहिले धमाधम सुटिङ भइरहेको छ । तीनकुनेमा निर्माण गरिएको सेटमा पुराना शैलीका सेता घरहरू, सडकमा चल्ने पुराना गाडी, …

Read More »

‘बुकी’को फस्टलुक सार्वजनिक

काठमाडौँ। मोहन केसीको निर्देशनमा बनेको फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुति रहेको फिल्मको पोस्टर शनिबार सार्वजनिक गरिएको हो। पोस्टरमा बुकी फूल, कुहिराले ढाक्न लागेको लेकाली चौर, र भलिबल खेलिरहेका सात महिला र एक पुरुष देखिन्छन्। नेट र कोर्टसमेत देखिएकाले उनीहरू महिला भलिबल प्रतियोगिताको …

Read More »

‘मोहर’को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा

काठमाडौँ। आगामी साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ । सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरु …

Read More »

दयाहाङको ‘मिरमिरे’ माघ १ गते रिलिज हुने

काठमाडौँ। यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘मिरमिरे’ को रिलिज मिति तय गरिएको छ। निर्माण पक्षले यो फिल्म माघ १ गते देशभर प्रदर्शनमा आउने निर्णय गरेको छ। रिलिज मिति नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसरमा तय गरिएको हो। निर्देशक यम शेर्पाले भने, “वितरक र प्रदर्शकसँगको सल्लाहपछि माघ १ गते रिलिज गर्ने …

Read More »