news filmy

दशैंमा आउँदै ‘हरिबहादुरको जुत्ता’, पोस्टर सार्वजनिक

काठमाडौँ। हरिवंश आचार्य अभिनीत नयाँ नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा हरिवंश आचार्यलाई एकल रूपमा प्रस्तुत गरिएको छ, जसले फिल्ममा उनको पात्र प्रमुख रहेको संकेत गर्छ। हरिवंशले टेलिभिजनमार्फत लोकप्रिय बनाएको ‘हरिबहादुर’ पात्रको झल्को दिने शैलीमा पोस्टर तयार गरिएको छ। पोस्टरको डिजाइन शान थापा र विजय वस्यालले गरेका …

Read More »

‘रियाल रिङ्गेट’ रिलिज, तर बुकिङ भने कमजोर

काठमाडौं । निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ शुक्रबार (साउन १६) आज बाट देशभर प्रदर्शनमा आएको छ। यथार्थ घटनामा आधारित भए पनि फिल्मको पहिलो दिनको बुकिङ उत्साहजनक देखिएको छैन। फिल्मले वैदेशिक रोजगारीको सपना बोकेर घर छोड्ने नेपाली युवाहरूको संघर्ष र पीडालाई मूल कथावस्तु बनाएको छ। साउदी …

Read More »

‘झिँगेदाउ’ को सिक्वेल ‘झिँगेदाउ २’ को गीत रेकर्डिङ्ग सम्पन्न

काठमाडौँ। ज्ञानेन्द्र देउजाको निर्देशन र निर्माणमा बन्ने फिल्म ‘झिँगेदाउ २’ को गीत रेकर्डिङ्ग सम्पन्न भएको छ। चर्चित गायिका शान्तिश्री परियार र गायक बसन्त थापाको स्वरमा गीत ‘आजलाई नाई नभन’ रेकर्ड गरिएको निर्माण टिमले जनाएको छ। संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्जमा तयार गीतमा गायक थापा र पोखरेलले पहिलो पटक …

Read More »

फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक

काठमाडौँ। तेस्रोलिंगी महिलाको संघर्षमा आधारित फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले आफ्नो लिंगीय पहिचान स्वीकार गर्न खोज्ने छोराको प्रयास र त्यसलाई दबाउन खोज्ने बुवाबीचको द्वन्द्वलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। नाजिर हुसेनले ट्रान्सवुमनको भूमिका निर्वाह गरेको फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, शिशिर राणा, अनुपम …

Read More »

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

काठमाडौँ। तमिल सिनेमाका पावर स्टार भनिने अभिनेता एस श्रीनिवासन पक्राउ परेका छन् ।श्रीनिवासनलाई आर्थिक अपराध शाखाले ऋण ठगी मुद्दामा पक्राउ गरेको हो। श्रीनिवासनमाथि होटलमा लगानीका लागि एक हजार करोड रुपैयाँ ऋण दिने आश्वासन दिएर कम्पनीलाई ठगी गरेको गम्भीर आरोप लागेको छ । उनी सन् २०१८ देखि फरार थिए र दुई …

Read More »

वलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

काठमाडौँ। पञ्जाब र हरियाणा उच्च अदालतले चर्चित बलिउड अभिनेता राजकुमार राव विरुद्ध दर्ता भएको एफआईआर रद्द गर्न माग गर्ने याचिकामा सुनुवाइ गरेको छ।  जालन्धरका प्रहरी आयुक्तको शपथ पत्रमार्फत प्रहरीसँग अनुसन्धानको स्टेटस रिपोर्ट मागिएको थियो । अहिले उनले अदालतमा आत्मसमर्पण गरेपछि जमानतमा रिहा भएका छन्। राजकुमार रावको यो मामला एक विवादास्पद …

Read More »

अर्जुन घिमिरे (पाँडे) निर्देशित ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न

काठमाडौँ। चर्चित टेलिभिजन सिरियल भद्रगोल का निर्माता–निर्देशक अर्जुन घिमिरे (पाँडे) ले डेब्यु फिल्मको रूपमा ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त साउन १५ गते ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा सम्पन्न गरेका छन्। गत वर्षसम्म टेलिशृङ्खला सक्किगोनि निर्देशन गर्दै आएका अर्जुनले गत वर्ष ‘लाज शरणम्’ नामक फिल्म प्रदर्शन गरेका थिए, जसमा उनले मुख्य भूमिका पनि …

Read More »

कर्णालीको यथार्थमा आधारित नयाँ नेपाली फिल्म ‘रेलको बाटो’ निर्माण हुँदै

काठमाडौँ। कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई समेटेर नयाँ नेपाली फिल्म ‘रेलको बाटो’ बन्ने भएको छ। कस्तुरी प्रोडक्सन र रेड अम्ब्रेला इन्टरटेन्मेन्टको सहकार्यमा बनिरहेको यस फिल्मको कथा र निर्देशन लक्ष्मण सुनारले गर्नेछन्। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा “गाउँपालिका भवन उद्घाटन” र “प्रधानमन्त्रीको ज्युलाई स्वागत छ” लेखिएका दृश्य छन्, जसले …

Read More »

‘रियाल रिङ्गेट’को भव्य प्रिमियर सम्पन्न, विदेशिएका नेपालीहरूको पीडा पर्दामा

काठमाडौँ। यो शुक्रबार देशभर रिलिज हुन लागेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रिमियर काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा फिल्म युनिटका सदस्यहरू, राष्ट्रिय कलाकार, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। निर्देशक विभोर पोखरेल र निर्माता गगनलाल प्रधानको निर्माणमा बनेको फिल्मले रोजगारीको खोजीमा खाडी मुलुक पुग्न …

Read More »

‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टरमा खुसी र तनावको दोहोरो कथा

काठमाडौँ। फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जहाँ मुख्य पात्रहरूको अनुहारमा खुसी र तनाव दुवै झल्किएको छ। पोस्टरमा कामेश्वर चौरसियासहित शिशिर वाङदेल, प्रकाश दाहाल, गौमाया गुरुङ, लक्ष्मी बर्देबा र सरिता गिरी देखिन्छन्। पोस्टरमा मोरङ जिल्ला कारागारसहित अर्को सरकारी कार्यालय पनि देखिएको छ। रङ संयोजनले फिल्ममा रहेको गंजागोल, …

Read More »