काठमाडौं। निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा दीपाश्री निरौला अनुबन्ध भएकी छन्। मंगलरबार उनलाई फिल्मको निर्माण टिमले अनुबन्ध गरेको हो। यस फिल्मकी अभिनेत्री तथा निर्देशक निता ढुङ्गाना अधिकारीले दीपाश्रीसँग मौखिक रुपमा कुराकानी हुँदै आएको भएता पनि मंगलबार कागजी सम्झौता गरेको बताईन्। ‘हामीबीच सल्लाह सुझाव भइरहेको थियो,मौखिक रुपमा हामी ओके थियो,’दीपाश्रीलाई फिल्ममा …
Read More »news filmy
‘जेरी अन टप’को गीत छायांकनका लागि भारत पुग्यो निर्माण टिम
काठमाडौं। आगामी असोज ३१ अर्थात तिहारको अवसर पारेर प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’ निर्माण टिम गीत छायांकनको लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम यतिबेला राजस्थानमा गीत फिल्मिङ्गमा व्यस्त छ । निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम भारत पुगेको …
Read More »‘माइतीघर’को शीर्ष गीतमा उत्कृष्ट नृत्य गर्नेले ५ लाख पाउने
काठमाडौं। आगामी असोज १३ अर्थात दशैंको फूलपातीको अवसर पारेर रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ । फिल्मको देशभरका हलमा ठूला ठूला पोस्टर राखिएको छ । देशका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन् । …
Read More »‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म
काठमाडौं। दक्षिण भारतीय चलचित्र ‘महावतार नरसिंह’को कमाईको गति रोकिने संकेत देखिएको छैन । यो सन् २०२५ को सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक बन्न सफल भएको छ। यो एनिमेटेड फिल्मले देशमा मात्रै नभई विदेशमा पनि दिनहुँ राम्रो व्यापार गरिरहेको छ। अब यो चलचित्रले कमाईको हिसाबले नयाँ रेकर्ड बनाएको छ । ‘महावतार …
Read More »‘महाभोज’ अब एमएसएम भिडियोमा
काठमाडौं। गत जेठ ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमार्फत रिलिज भएको छ। अब दर्शकले संसारभरबाट मोबाइल, टेलिभिजन वा कम्प्युटरमा घरमै बसेर हेर्न सक्नेछन्। दिनेश राउतको निर्देशनमा बनेको यो सामाजिक–राजनीतिक ड्रामाले सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीको कथा बोल्छ। विकास सुवेदीको कथा …
Read More »‘रिमै’ फिल्मको प्रचारमा निर्माण टिमको सक्रियता
काठमाडौं। आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रिमै’को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्यालीमा फिल्मको टिमको सक्रिय सहभागिता रहेको थियो । आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न …
Read More »कुल्ली हेर्न सिंगापुरको एक कम्पनिले दियो कर्मचारीलाई बिदा
काठमाडौं। सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भइरहेको छ । सिंगापुरको एउटा फर्मले फिल्म ‘कुली’ हेर्ने आफ्ना कर्मचारीलाई तलब विदा दिने घोषणा गरेको बताइएको छ। फर्मले आफ्ना तमिल कर्मचारीहरूलाई पहिलो शो हेर्न टिकट दिने घोषणा गरेको छ। यति मात्र होइन, उनले खाना र पेय पदार्थमा खर्च गर्नका लागि ३० …
Read More »ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो
काठमाडौं। यशराज फिल्म्सको वारः२ को चर्चा अभूतपूर्व स्तरमा पुगेको छ। ऋतिक रोशन र जूनियर एनटिआरद्वारा अभिनित स्पाइ एक्शन थ्रिलरले अगस्ट १४ मा विश्वव्यापी रूपमा रिलिज हुनु अघि बुक माई शोमा नयाँ रेकर्डमा बनाएको छ । अयान मुखर्जीको निर्देशनमा बनेको यस चलचित्रले बुक माइ शो मा १ मिलियन भन्दा बढी दर्शकले चासो …
Read More »विल्सनको ‘मैझारो’को छायांकन अन्तिम चरणमा
काठमाडौं। साउनको पहिलो हप्तादेखि इलामबाट सुरु भएको फिल्म ‘मैझारो’को छायांकन अन्तिम चरणमा पुगेको छ। लोकप्रिय हाँस्य अभिनेता वील्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा निर्माणाधीन यो फिल्म पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको संवेदनशील पक्षलाई कथामा पस्किने उद्देश्यसहित तयार हुँदैछ। फिल्मको छायांकन देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका सुन्दर …
Read More »जारी–२को टिजर सार्वजनिक
काठमाडौं । आगामी असोज ३ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी–२ : सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। दुई मिनेट ३४ सेकेन्डको टिजरको सुरुवात च्याब्रुङ नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट हुन्छ। लिम्बु समुदायको खुशीको स्वरका रूपमा च्याब्रुङलाई व्याख्या गर्दै टिजरले सांस्कृतिक पहिचान र …
Read More »
News Filmy Newsportal / Nepal
