news filmy

अक्षयकुमारको एक फिल्म , जसले लगानी भन्दा १८ गुणा बढी कमायो

काठमाडौँ। अक्षय कुमारलाई बक्स अफिसको ‘किंग’ भनिन्छ । उनका फिल्महरूले टिकट विन्डोमा ठूलो नाफा कमाउँछन्। ३४ वर्षको आफ्नो करियरमा अक्षय कुमारले करिब १५० फिल्ममा काम गरेका छन् । यी चलचित्रहरु मध्ये धेरै यस्ता चलचित्रहरु  पनि रहेका छन्, जसले आफ्नो बजेट भन्दा कैयौं गुणा बढी नाफा कमाउन सफल भएका छन् । अक्षयको …

Read More »

जमलको विश्वज्योति सिनेप्लेक्स आइएनआई सिनेमाजअन्तर्गत

काठमाडौँ। जमलस्थित पुरानो फिल्म हल विश्वज्योति सिनेप्लेक्स मल्टिप्लेक्स चेन आइएनआई सिनेमाजअन्तर्गत गएको छ। शुक्रबार भएको सम्झौतामा आइएनआई सिनेमाजका सीइओ गृहेन्द्र मुनाकर्मी र सीओओ सुरेन्द्रकुमार थापाले विश्वज्योतिका सीइओ रोहनसिंह सर्राफ र निर्देशक रिवाजसिंह सर्राफसँग हस्ताक्षर गरेका छन्। सम्झौतापछि हललाई ‘आइएनआई सिनेमाज–विश्वज्योति’ नाम दिइने भएको हो। यससँगै आइएनआई सिनेमाजका मल्टिप्लेक्स संख्या पाँच पुगेका …

Read More »

‘काजी’ फिल्मको शुभमुहूर्त

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा बन्ने फिल्म ‘काजी’ को शुभमुहूर्त शुक्रबार दक्षिणकाली मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजासँगै सम्पन्न भएको छ। शुभमुहूर्तपछि निर्माण टिम छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको छ। करिब आठ वर्षपछि यस फिल्ममार्फत निर्देशनमा फर्किन लागेका रिजालले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’ र ‘कायरा’ निर्देशन गरेका थिए। साथै, …

Read More »

‘माइतीघर’को शीर्ष गीत ५० लाख खर्चेर छायांकन

काठमाडौं। आगामी असोज १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’ को प्रचार–प्रसार तीव्र बनाइएको छ। यसै क्रममा फिल्मको शीर्ष गीतको छायांकन सम्पन्न भएको छ। निर्माता रोहित अधिकारीका अनुसार गीत छायांकनका लागि मात्र ११ दिन खर्चिएको छ। बाग्लुङमा खिचिएका दृश्य प्रयोग नगरी नयाँ शैलीमा सम्पूर्ण भिडियो छायांकन गरिएको अधिकारीले जानकारी दिए। कविराज …

Read More »

‘गुन्यो चोलो : द ड्रेस’को नयाँ गीत ‘मान्छे को चिनारी’ सार्वजनिक

काठमाडौं।  आगामी भदौ १३ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गुन्यो चोलो : द ड्रेस’ को दोस्रो गीत ‘मान्छे को चिनारी’ सार्वजनिक गरिएको छ। विहीबार युट्युबमार्फत सार्वजनिक भएको गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गीतमा निर्देशक समुन्द्र भट्टको शब्द र केतन क्षेत्रीको स्वर रहेको छ। भिडियोमा फिल्मका सम्पूर्ण कलाकारहरूलाई …

Read More »

वैज्ञानिक कथामा बनेको नेपाली फिल्म ‘एक्लो’को सम्पूर्ण छायांकन सम्पन्न

काठमाडौं । निर्देशक प्रदीप शाही निर्देशित नेपाली फिल्म ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। बाँकी रहेको एक गीतको छायांकन पनि हालै काठमाडौंमा भव्य सेटमा गरिएको निर्देशक शाहीले जानकारी दिएका छन्। गीतमा मुख्य कलाकार कविता नेपाली फिचर्ड छिन् भने स्वर स्वप्निल शर्माको र संगीत रोहित शाक्यले भरेका छन्। गीतको कोरियोग्राफी …

Read More »

‘जारी २’सँगै झुमा लिम्बुको ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ सुरु हुँदै

काठमाडौं । गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले आगामी असोज ३ गते प्रदर्शनमा आउन लागिरहेको सिनेमा ‘जारी २’ को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ । कन्सर्टको सुरुवात भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुनेछ, जहाँ ‘जारी २’ को टिमले च्याब्रुङ नृत्य पनि प्रस्तुत गर्नेछ । …

Read More »

शाहरूखको छोराको बलिउडमा डेब्यु, हेर्नुहाेस् पहिलो पोस्टर

काठमाडौं।  बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खान बलिउडमा डेब्यु गर्न तयारी अवस्थामा छन् ।    आर्यन आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ बाट निर्देशकको रुपमा फिल्म उद्योगमा प्रवेश गर्न लागेका हुन् ।   यस सिरिजको पहिलो टिजर भिडियो केही दिन अघि सार्वजनिक भएको थियो । अब ‘ब्याड्स अफ …

Read More »

भोजपुरी स्टार पवनसिंह माथी ठगीको आरोप

काठमाडौं। भोजपुरी सुपरस्टार तथा गायक पवन सिंह कानुनी समस्यामा फसेका छन् ।  वाराणसी अदालतले अभिनेता विरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ। व्यापारी विशाल सिंहका तर्फबाट जिल्ला अदालतमा निवेदन परेको थियो । पवन सिंहसहित अन्य दुईजनाले करिब सबा करोड रुपैयाँ लगानी गर्न लगाएर फिर्ता नदिएको आरोप लागेको छ । फिल्म …

Read More »

जीवन लुइटेल सात वर्षपछि ‘सकम्बरी’मार्फत कमब्याक

काठमाडौं। सात वर्षदेखि अमेरिकामा बस्दै आएका नायक जीवन लुइटेल नेपाली फिल्ममा पुनः फर्किने भएका छन्। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ बाट उनले ठूलो पर्दामा कमब्याक गर्ने जनाइएको छ। निर्माण पक्षका अनुसार जीवनसँग औपचारिक सम्झौता भइसकेको छ। हालै एकेडेमीमै मञ्चन भएको नाटक ‘शिरिषको फूल’ मा अभिनय गर्न नेपाल आएका उनले …

Read More »