News & Gossip

निर्देशकलाई ७० लाख तिरेर हात्तीछापको सुटिङ सुरु : दयाहाङसँग बेनिषाको जोडी अझै अन्यौल

काठमाण्डौँ ।  पत्याउन त मुस्किल नै छ तर नपत्याएर पनि के गर्ने । किन यि निर्माता किरण नेपाली र निर्देशक सिमोस सुनुवार दुवैले एकै मुख गरेपछि हामीले पनि न्यूज लेख्ने विचार गरिहाल्यौ । त्यसैले डिस्क्लेमरका रुपमा तपाईहरुले यो खबरमाथि जस्तो पनि समीक्षा गर्न पाउँनु हुन्छ । पत्याउनु हुन्छ भने पनि …

Read More »

आँचलले दिईन दुई फेसबुक पेज विरुद्ध साईबरमा उजुरी :  दयाहाङ राईले समेत लेख्नु पर्यो

काठमाण्डौं । आज बिहान देखि दुई वटा फेसबुक पेजमा आफ्नो बारेमा अनेकन खबर पोष्ट भएपछि तनावमा रहेकी अभिनेत्री आँचल शर्माले ती फेसबुक पेज विरुद्ध साईबर सेलमा उजुरी दिएकी छिन । शनिबार बेलुका ८ बजे श्रीमान उदीप श्रेष्ठको साथ टेकु पुगेर उनले ‘एन ईबी रिजल्ट एण्ड अपडेट’  ( NEB Result & Update)  …

Read More »

यट्यूबमा ऐंचो पैंचो र गणपतिको हरिविजोग

काठमाण्डौं ।  आगामी भदौं १४ गते देखि एक साथ प्रर्दशनमा आउँन लागेका दुई नेपाली फिल्म ऐंचो पैंचो र गणपतिको एक एक वटा प्रोमोश्नल कन्टेन शुक्रबार साँझ रिलिज भए । करिब २ घण्टाको अन्तरमा रिलिज भएका यि दुवै फिल्मका कन्टेन्टको युट्यूब भ्यूज हेर्दा हरिबिजोग देखिएको छ । यि दुवै कन्टेन्ट झण्डै …

Read More »

गणपतिको गीत रिलिज : एकै दिन मुकुनका दुई फिल्म

काठमाण्डौँ । आगामी भदौं १४ गते बाट प्रर्दशन गर्ने उद्धेश्य राखिएको फिल्म गणपतिको गीत रिलिज भएको छ । कविराज गहतराजको नृत्य निर्देशनमा निर्मित गीतले मदिरा र त्यस वरपरको सेरोफेरोमा रमाउने कथालाई देखाएको छ । अनिश अधिकारीको कम्पोजमा रचिएका लिरिक्स ठाउँ ठाउँमा क्याच्ची र उखान टुक्का टाईपका छन । तसर्थ यसका …

Read More »

ऐंचो पैंचोको प्रमिसिङ टिजर रिलिज : कन्टेन्टले लोभ्याउन सक्छ

काठमाण्ठौँ । नेपाली फिल्म ईन्डष्ट्रीमा कुनै समय कान्छी प्रोड्यूसरका परिचित कृषा चौलागाईको निर्माण तथा डेब्यू निर्देशनमा बनेको फिल्म ऐंचो पैंचोको प्रमिसिङ टिजर रिलिज भएको छ । स्वास्तिमा खड्का, बर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, राजाराम पौडेल, रविन्द्र झा, कोषिश क्षेत्री, शारदा गिरी तथा सरिता गिरी जस्ता चिर परिचित कलाकारहरुले खेलेको यस …

Read More »

अन्त्येष्टीका लागि रोविनको छोरी नेपाल आउँदै : आईतबार गरिनेछ अन्तिम दाहसंस्कार

अनुप भट्टराई काठमाण्डौँ । गत मंगलबार आफ्नै घरमा मृत भेटिएका अभिनेता तथा गायक रोविन तामाङको अन्त्येष्टी पर्सी आईतबार मात्र हुने भएको छ । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार फ्रान्समा रहेका दुई छोरीहरु मध्ये जेठी छोरी तारा नेपाल आए पछि मात्र अन्तिम दाहसंस्कार गरिनेछ । तारा फ्रान्स बाट हिडिसेकेकी छिन । …

Read More »

बाथरुममा नमिलेपछि भर्याङमा एटेप्ट गरेका थिए सारुकले

अनुप भट्टराई काठमाण्डौँ । अभिनेता सारुक ताम्राकारले सेकेन्ड एटेम्पटमा आत्महत्या गरेको खुल्नमा आएको छ । पारिवारिक श्रोत अनुसार बेलुकीको समयमा अन्य सदस्य भोजमा सहभागी हुने क्रममा सारुक घरमा एक्लै थिए । म्यूजिक सिस्टम बजाउँदै चार बोटल जति वियर पनि पिएका थिए । फस्ट एटेम्ट बाथरुममा नमिलेपछि  भएपछि सेकेन्ड ऐटेम्पट घरको …

Read More »

Breaking News : अभिनेता सारुक ताम्राकारद्धारा आत्महत्या

अनुप भट्टराई काठमाण्डौँ । कलाकार सानु ताम्राकारका छोरा समेत रहेका अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन । भर्खरै प्राप्त खबर अनुसार रातो पुलमा रहेको निजि निवासमा उनले आत्महत्या गरेका हुन । हाल छायाँकनरत नम्रता श्रेष्ठको फिल्म ह्यासट्याग मायाको मुख्य अभिनेता समेत रहेका सारुकले बिहिबार बिहान सम्म सुटिङ सेटमा अभिनय गरेका …

Read More »

सारंगालाई साथ दिन बुवा पुगे अमेरिका : श्रीमानसँग केही दिनमा डिभोर्स हुँदै

अनुप भट्टराई काठमाण्डौँ ।  विवाह गरेको दश बर्ष पश्चात श्रीमानबाट अलग हुने निर्णयमा पुगेकी अभिनेत्री सारंगा श्रेष्ठलाई साथ दिन उनका बुवा अमेरिका पुगेका छन । न्यूज फिल्मीले केही दिन अघि सारंगा श्रेष्ठको वैवाहिक जीवन धरापमा : डिभोर्स फाइल अन्तिम चरणमा भन्दै न्यूज सार्वजनिक गरेसँगै उनका बुवा अमेरिका जान लागेको खबर …

Read More »

प्रदीप खड्काले नै कामिनो छाड्ने सम्भावना प्रवल : राजबल्लभ नि बाहिरिए

अनुप भट्टराई समयमै सुटिङ हुन नसकेपछि प्रदीप खड्काको अपकमिङ फिल्म कामिनोबाट राजबल्लभ कोइराला पनि बाहिरिएका छन । हिरोइन नीति शाह समेत बाहिरिसकेको यो प्रोजेक्टमा अब नयाँ हिरोइन र राजबल्लभको ठाउँमा नोटिस्ड हुने खालको कलाकार भित्राउने तयारी भईरहेको बताईएको छ । प्राप्त जानकारी अनुसार राजबल्लभले फिल्मका लागि लिएको एडभान्स रकम समेत …

Read More »