अनुप भट्टराई काठमाण्डौँ । अभिनेता सारुक ताम्राकारले सेकेन्ड एटेम्पटमा आत्महत्या गरेको खुल्नमा आएको छ । पारिवारिक श्रोत अनुसार बेलुकीको समयमा अन्य सदस्य भोजमा सहभागी हुने क्रममा सारुक घरमा एक्लै थिए । म्यूजिक सिस्टम बजाउँदै चार बोटल जति वियर पनि पिएका थिए । फस्ट एटेम्ट बाथरुममा नमिलेपछि भएपछि सेकेन्ड ऐटेम्पट घरको …
Read More »Film
Breaking News : अभिनेता सारुक ताम्राकारद्धारा आत्महत्या
अनुप भट्टराई काठमाण्डौँ । कलाकार सानु ताम्राकारका छोरा समेत रहेका अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन । भर्खरै प्राप्त खबर अनुसार रातो पुलमा रहेको निजि निवासमा उनले आत्महत्या गरेका हुन । हाल छायाँकनरत नम्रता श्रेष्ठको फिल्म ह्यासट्याग मायाको मुख्य अभिनेता समेत रहेका सारुकले बिहिबार बिहान सम्म सुटिङ सेटमा अभिनय गरेका …
Read More »सारंगालाई साथ दिन बुवा पुगे अमेरिका : श्रीमानसँग केही दिनमा डिभोर्स हुँदै
अनुप भट्टराई काठमाण्डौँ । विवाह गरेको दश बर्ष पश्चात श्रीमानबाट अलग हुने निर्णयमा पुगेकी अभिनेत्री सारंगा श्रेष्ठलाई साथ दिन उनका बुवा अमेरिका पुगेका छन । न्यूज फिल्मीले केही दिन अघि सारंगा श्रेष्ठको वैवाहिक जीवन धरापमा : डिभोर्स फाइल अन्तिम चरणमा भन्दै न्यूज सार्वजनिक गरेसँगै उनका बुवा अमेरिका जान लागेको खबर …
Read More »प्रदीप खड्काले नै कामिनो छाड्ने सम्भावना प्रवल : राजबल्लभ नि बाहिरिए
अनुप भट्टराई समयमै सुटिङ हुन नसकेपछि प्रदीप खड्काको अपकमिङ फिल्म कामिनोबाट राजबल्लभ कोइराला पनि बाहिरिएका छन । हिरोइन नीति शाह समेत बाहिरिसकेको यो प्रोजेक्टमा अब नयाँ हिरोइन र राजबल्लभको ठाउँमा नोटिस्ड हुने खालको कलाकार भित्राउने तयारी भईरहेको बताईएको छ । प्राप्त जानकारी अनुसार राजबल्लभले फिल्मका लागि लिएको एडभान्स रकम समेत …
Read More »सरोज खनालको बगान हेर्न एकल महिलालाई पैसा नलाग्ने : १५ लाखलाई टिकट फ्रि दिने घोषणा
अनुराधा र ईन्दिरासँगै करिश्मा र पूजाकी आमालाई पनि सम्मान अनुप भट्टराई काठमाण्डौं । सरोज खनालको निर्देशनमा बनेको पहिलो फिल्म ‘बगान’ हेर्न आउने एकल महिलाहरुलाई फ्रिमा फिल्म हेर्न दिईने घोषणा गरिएको छ । बुधबार काठमाण्डौमा आयोजित बगानको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक सरोज खनालले देशभर रहेका कुनै पनि एकल महिलाले बगान हेर्न …
Read More »रामबाबुको हल्ला एउटा तर दर्ता अर्कै
अनुप भट्टराई काठमाण्डौं । कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङको कम्पनी बासुरी फिल्मसले जोइन्ट भेन्चरमा बनाउन लागेको नयाँ फिल्मको हल्ला एउटा भएता पनि भित्री कुरो अर्कै रहेको पाईएको छ । दुई दिन अघि निर्देशक दीपक रौनियारसँग मिलेर नयाँ फिल्म राजागञ्ज बनाउने हल्ला तिब्र गरिएता पनि चलचित्र बिकास बोर्डमा देखिएको दर्ताले राजागञ्जको …
Read More »सुतिरहेका बेला रोबिन तामाङको निधन : श्रीमतीले गरेकी हुन पोष्ट
काठमाण्डौँ । रक ब्यान्ड रोबिन र न्यु रिभोल्युसनका संस्थापक समेत रहेका गायक तथा फिल्म अभिनेता रोविन तामाङको निधन भएको छ । प्राप्त जानकारी अनुसार बुढानिलकण्ठ स्थित निजि निवासमा सुतिरहेका अवस्थामा उनको पिसफूल स्वर्गाहरोहण भएको हो । उनको निधनको खबर आफ्नै फेसबुक अकाउन्टबाट सार्वजनिक भएपछि सो खबर सत्य हो कि हैनन …
Read More »सारंगा श्रेष्ठको वैवाहिक जिवन धरापमा : डिभोर्स फाइल अन्तिम चरणमा
अनुप भट्टराई काठमाण्डौँ । लामो समय देखि अमेरिकामा बस्दै आईरहेकी अभिनेत्री सारंगा श्रेष्ठको वैवाहिक जिवन धरापमा परेको एक्सक्लुसिभ खबर प्राप्त भएको छ । दश बर्ष अघि १ फ्रेब्रुअरी २०१३ मा अमेरिकामै बस्दै आएका नेपाली युवा रमेश कार्कीका साथ कोर्ट म्यारिज गरेकी सारंगाले चाँडैनै उक्त सम्बन्धलाई पूर्ण विराम दिदैछिन भन्ने खबर बाल्टिमोरमा …
Read More »‘उपहार’ टाइटलमा रेखा थापाको नयाँ फिल्म बन्ने : निर्देशक देउजाले गरे आजै दर्ता
पूजा शर्मालाई लिएर रेखा थापाले बनाउन लागेको नयाँ फिल्मको टाइटल दर्ता भएको छ । मंगलबार दिउँसो प्रोडक्सन म्यानेजर ईश्वर घिमिरेका साथ चलचित्र बिकास बोर्ड पुगेर निर्देशक देउजाले ‘उपहार’ टाइटल राख्दै फिल्मको दर्ता कार्य सम्पन्न गरेका हुन । यो टाइटलमा २० बर्ष अघिनै शिव रेग्मीले एउटा फिल्म बनाएका थिए जसमा उत्तम …
Read More »बिकास बोर्डको बार्षिकोत्सवमा नवल खड्काको काँडेतारलाई दश लाख पुरस्कार
अनुप भट्टराई चलचित्र बिकास बोर्डको २३औँ बार्षिकोत्सवको अवसरमा नवल खड्काले बनाएको फिल्म काँडेतारलाई दश लाख पुरस्कार प्रदान गरिएको छ । स्टोरी बैंकको अवधारणा अनुरुप एक बर्ष अघि स्क्रिप्ट बुझाएर बोर्डको नजरमा परेको उक्त फिल्मले प्रोत्साहन स्वरुप दश लाख रुपैयाँ प्राप्त गरेको हो । यो प्रोत्साहन पुरस्कार सूचना तथा सञ्चार मन्त्री …
Read More »
News Filmy Newsportal / Nepal
