News & Gossip

१ सय ५ जनालाई सम्मान गर्दै सम्पन्न भयो ‘तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव’

इटहरी/ थारु चलचित्र उधोगको उथान र प्रवर्द्धन गर्ने उद्देश्य सहित सुनसरीकाे रामधुनी नगरपालिकामा अवस्थित झुम्कामा ‘तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव’ आयोजना गरिएको छ । बुधबार र बिहिवार गरि महोत्सव २ दिनसम्म आयोजना गरिएको थियो । म्याजिक सिनेमा हलमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री …

Read More »

ओम प्रतीकको निर्देशनमा बन्यो ‘सिसा’ काठमाडौँ ।

सामाजिक कथामा धारावाहिक टेलिश्रृंखला ‘सिसा’ निर्माण भएको छ । शनिबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै निर्माण युनिटले टेलिश्रृखलाको विभिन्न जानकारी दिएको हो । ओम प्रतीकको निर्देशन रहेको टेलिश्रृंखला नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रत्येक शनिबार राति ८ः४५ नियमित प्रसारण हुनेछ । अहिले निर्माण भई रहेका अन्य टेली सिरियल भन्दा ‘सिसा’ …

Read More »

‘नालापानी’को च्यारिटीमा ‘कोतपर्व’बारे जानकारी

काठमाडौँ। बिहिबार काठमाडौँमा आयोजित ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन चलचित्र ‘कोतपर्व’बारे जानकारी गराईएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यसअघि अधिकारीले ‘नालापानी’ निर्देशन गरेका थिए । प्रतिनिधि …

Read More »

गायक आशिष सचिनले ल्याए नयाँ गीत

काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र संगीत, आशीष अविरलको सहायक संगीत र आशीषकै मिक्सिङ, मास्टरिङ छ । भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । भिडियोमा …

Read More »

कर्कले मामाको ट्रेलर रिलिज

काठामाडौं ।  पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायांकन भैरहेको सिरियल ‘कर्कले मामाको चौतारी’को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा बासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक बासुदेवले ८ वर्षपछि कमव्याक गरेका हुन् । सिरियल घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेका …

Read More »