International

शाहरूख भए निको, अब ‘किङ’को सुटिङका लागि युरोप निस्कने

काठमाडौं। शाहरुख खानका छोरा आर्यन खानको निर्देशनमा बन्न लागेको डेब्यु सिरिज ‘द ब्याड्स अफ बलिउड’ को प्रिभ्यू आएदेखि नै फ्यानहरु यो सिरिजको प्रतिक्षामा छन् । उनकी छोरी सुहाना खान किंग नामको फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।   हालै शाहरुख खानको काँधमा चोट लागेका कारण यसको सुटिङ रोकिएको थियो तर …

Read More »

ऋतिक रोशन अब फिल्म निर्देशनमा देखिने

काठमाडौं। यसपटक फराह खान आफ्नो भ्लग सिरिजका लागि चर्चित फिल्म निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् ।  यस गृह भ्रमणमा उनले राकेश रोशनसँग उनको निर्देशन करियर र यससँग सम्बन्धित कथाहरूका बारेमा पनि कुराकानी गरेकी छिन् । सो क्रममा चलचित्र निर्माता राकेश रोशनले क्रिसको चर्चित वैक्स मास्कको पछाडि लुकेको …

Read More »

श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा

काठमाडौं।  निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् । रिपोर्टका अनुसार बोनी कपुरले एक याचिका दायर गरी तीन जनामाथि ठगीको आरोप लगाएका छन् । बोनी कपूरले अदालतलाई भने कि १९ अप्रिल १९८८ …

Read More »

गोविन्दाले १८ बर्ष देखी दिएनन हिट फिल्म

काठमाडौं। बलिउड अभिनेता गोविन्दाले उत्कृष्ट कमिक टाइमिङ र डान्स मूभमार्फत वर्षौंसम्म ठूलो पर्दामा शासन गरेका थिए ।  अहिले उनी अभिनयबाट टाढा भएपनि व्यक्तिगत जीवनका कारण चर्चामा रहि रहन्छन् । अहिले उनी श्रीमती सुनिता आहुजासँग डिभोर्सको बिषयले थप चर्चामा रहेका छन् । तर, यस रिपोर्टमा हामी तपाईंलाई उनको भव्य जीवनशैलीको परिचय …

Read More »

सायरा बन्यो सबैभन्दा बढी कमाउने ‘लभस्टोरी मुभी’

काठमाडौं। आहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ‘सायरा’ जुलाई १८ मा रिलिज भएको थियो । फिल्मले पहिलो दिनदेखि नै बक्स अफिसमा धुम मच्चाइरहेको छ । सायरालाई मोहित सुरीले निर्देशन गरेका हुन् । अहिलेसम्म यो चलचित्रले कति कमाइ गरेको छ, अब थाहा पाउनुहोस् ।   सकनिल्कका अनुसार फिल्मले छैटौं शनिबार …

Read More »

‘धमाल ४’ को सुटिङ सुरू

काठमाडौँ। बलिउडकी सबैभन्दा ग्ल्यामरस र बहुमुखी अभिनेत्रीहरू मध्ये एक हुन् – ईशा गुप्ता । उनै गुप्ता फेरि एक पटक ठूलो पर्दामा दर्शकहरूलाई मोहित गर्न तयारी अवस्थामा छिन् र यो पटक उनी अजय देवगन स्टारर कमेडी एक्स्ट्रा ‘धमाल ४’  मा देखिने छिन्, जो इन्द्रकुमारले निर्देशन गरिरहेकी छिन् । पछिल्लो समय अभिनेत्रीले यही …

Read More »

अमिताभ बच्चनसँग किन देखिएनन् भाइ अजिताभ ?

काठमाडौँ। जब बच्चन परिवारको कुरा आउँछ, अमिताभ, जया बच्चन, अभिषेक, श्वेता र ऐश्वर्याको मात्रै चर्चा हुन्छ। अमिताभ पनि प्रायः आफ्नो परिवारका यी सदस्यहरू वा आफ्ना आमा र बुबाको बारेमा कुरा गर्छन्। तर, उनी कान्छो भाइ अजिताभको बारेमा निकै कम बोलेको देखिएको छैन् । उनले सामाजिक सञ्जालमा समेत उनको उल्लेख गर्दैनन्, जबकि …

Read More »

बाहुवली पछि प्रभास र अनुष्का ८ बर्ष पछि सँगै देखिने

काठमाडौँ।  बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो फिल्म सिरिज मानिन्छ। यो फिल्मले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो फिल्म साउथ इन्डस्ट्रीका लागि पनि वरदान साबित भयो । अब यो चलचित्रका कलाकारहरु पुनः एकजुट हुन लागेका छन् । हो, बाहुबलीमा मुख्य भूमिका निभाएका अभिनेता प्रभास र अनुष्का शेट्टी …

Read More »

अक्षयकुमारको एक फिल्म , जसले लगानी भन्दा १८ गुणा बढी कमायो

काठमाडौँ। अक्षय कुमारलाई बक्स अफिसको ‘किंग’ भनिन्छ । उनका फिल्महरूले टिकट विन्डोमा ठूलो नाफा कमाउँछन्। ३४ वर्षको आफ्नो करियरमा अक्षय कुमारले करिब १५० फिल्ममा काम गरेका छन् । यी चलचित्रहरु मध्ये धेरै यस्ता चलचित्रहरु  पनि रहेका छन्, जसले आफ्नो बजेट भन्दा कैयौं गुणा बढी नाफा कमाउन सफल भएका छन् । अक्षयको …

Read More »

शाहरूखको छोराको बलिउडमा डेब्यु, हेर्नुहाेस् पहिलो पोस्टर

काठमाडौं।  बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खान बलिउडमा डेब्यु गर्न तयारी अवस्थामा छन् ।    आर्यन आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ बाट निर्देशकको रुपमा फिल्म उद्योगमा प्रवेश गर्न लागेका हुन् ।   यस सिरिजको पहिलो टिजर भिडियो केही दिन अघि सार्वजनिक भएको थियो । अब ‘ब्याड्स अफ …

Read More »